"राणा शासन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎यो पनि हेर्नुहोस्: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ४: पङ्क्ति ४:
==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
*[[जंगबहादुर राणा]]
*[[जंगबहादुर राणा]]
*[[कोतपर्व]]
*[[कोत पर्व|कोतपर्व]]


[[श्रेणी:राजनीति]]
[[श्रेणी:राजनीति]]

१४:२५, ५ डिसेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

राणाहरूले गरेको पारिवारिक शासन। नेपालमा यो विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो। यसमा राणा प्रधानमन्त्रीका भाईमा पद सर्दै जाने नियम थियो। देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानून सरह लागू हुन्थ्यो।

यो पनि हेर्नुहोस्