"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ६: | पङ्क्ति ६: | ||
==सन्दर्भ लेखहरु== |
==सन्दर्भ लेखहरु== |
||
{{reflist}} |
१३:५६, २१ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन
लेखापरीक्षण भन्नाले संस्थाको वित्तिय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तिय विवरणले संस्थाको वित्तिय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।[१]
लेखारीक्षणको उद्देश्यहरु
- संस्थाको वित्तिय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
- गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।
==सन्दर्भ लेखहरु==
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedHandbook of Practical Auditing