"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १२: | पङ्क्ति १२: | ||
* परियोजना लेखापरीक्षण |
* परियोजना लेखापरीक्षण |
||
* प्राविधिक लेखापरीक्षण |
* प्राविधिक लेखापरीक्षण |
||
* व्यवस्थापन लेखापरीक्षण |
|||
== सन्दर्भ लेखहरु == |
== सन्दर्भ लेखहरु == |
१४:०२, २१ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन
लेखापरीक्षण भन्नाले संस्थाको वित्तिय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तिय विवरणले संस्थाको वित्तिय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।[१]
लेखारीक्षणको उद्देश्यहरु
- संस्थाको वित्तिय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
- गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।
लेखापरीक्षणका प्रकारहरु
- बार्षिक वा बाह्रय लेखापरीक्षण
- आन्तरिक लेखापरीक्षण
- विशेष लेखापरीक्षण
- लागत लेखापरीक्षण
- परियोजना लेखापरीक्षण
- प्राविधिक लेखापरीक्षण
- व्यवस्थापन लेखापरीक्षण
सन्दर्भ लेखहरु
- ↑ Definition of Auditing