"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:लेखापरीक्षण जोडियो |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''लेखापरीक्षण''' भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो |
'''लेखापरीक्षण''' भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो [[वित्तीय विवरण]]ले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing">Definition of Auditing</ref> |
||
== लेखारीक्षणका उद्देश्यहरू == |
== लेखारीक्षणका उद्देश्यहरू == |
||
* संस्थाको वित्तीय |
* संस्थाको [[वित्तीय विवरण]]ले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने । |
||
* गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने । |
* गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने । |
||
१४:३७, २१ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन
लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्नु हो ।[१]
लेखारीक्षणका उद्देश्यहरू
- संस्थाको वित्तीय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
- गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।
लेखापरीक्षणका प्रकारहरू
- बार्षिक वा बाह्रय लेखापरीक्षण
- आन्तरिक लेखापरीक्षण
- विशेष लेखापरीक्षण
- लागत लेखापरीक्षण
- परियोजना लेखापरीक्षण
- प्राविधिक लेखापरीक्षण
- व्यवस्थापन लेखापरीक्षण
सन्दर्भ सामग्रीहरू
- ↑ Definition of Auditing