"धान नाच" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (4)
पङ्क्ति ५: पङ्क्ति ५:
[[श्रेणी:संगीत]]
[[श्रेणी:संगीत]]
[[श्रेणी:कला]]
[[श्रेणी:कला]]
[[श्रेणी:नेपाली लोक नृत्यहरू]]





११:०७, २३ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन

पूर्वी नेपालको धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ जिल्ला र अन्य ठाँउमा बसोबास गर्ने लिम्बू जातिले परम्परागत संस्कृतिलाई संरक्षण गर्दै मनाउने मनोरञ्जनात्मक चाडलाई धान नाच भनिन्छ। खेतिपाती लगाइसकेपछि फुर्सदको समयमा लिम्बू जातिका युवा र युवती परस्परमा सवाल-जवाफ गरी नाची, गीत गाई मनोरञ्जन गर्ने गर्छन्। केटाकेटी मिली नाचगान गरेता पनि उनिहरूमा रतिराग कुनै भाव नहुने र कसैले रतिराग भावनाले अरुलाई दु:ख दिएमा उसलाई दण्ड जरिवाना गर्ने चलन छ। तर केटकेटीको मन मिलेमा विवाह गर्दा केहि फरक पर्दैन।