"सुरेल जाति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''सुरेल जाति''' [[नेपाल]]को [[दोलखा जिल्ला]]मा रहेको [[तामाकोशी नदी]]को किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । <ref name=gorkhap/> दोलखाको [[सुरी]] गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।
'''सुरेल जाति''' [[नेपाल]]को [[दोलखा जिल्ला]]मा रहेको [[तामाकोसी नदी]]को किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । <ref name=gorkhap/> दोलखाको [[सुरी]] गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।


==सुरेल जातिको उत्पति==
सुरेल जातिको उत्पतिको बारेमा स्थानीय बुढापाकाहरुको अनुसार ५०० बर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुइजना ससुरा र ज्वाँई शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनिहरु सुरी पुगेका थिए र पछी त्यही नै बसोबास गर्न थाले र यसरी उनिहरु सुरिमा नै बसेकोले सुरेल भनिन थालेको हो र र अर्को किम्बदन्ती अनिसार जब जिरेल को उत्पत्ती भयो, जुन जिरीमा अबस्थित थियो तर पछी केही जिरेल्हरु छुट्टीएर सुरिमा बस्न पुगे त्एती बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्ने लाई सुरेल भनियो भन्ने पनि गर्दछनर वास्तवमा जिरेल र सुरेल उस्तै उस्तै हुन
स्थानीय बुढापाकाहरूको अनुसार ५०० बर्ष पहिले [[रामेछाप जिल्ला]] सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुईजना ससुरा र ज्वाईं शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनीहरू सुरी पुगेका थिए र पछि त्यही नै बसोबास गर्न थाले र यसरी उनीहरू सुरीमा नै बसेकोले सुरेल भनिन थालेको हो अर्को किम्बदन्ती अनुसार जब [[जिरेल जाति]] को उत्पत्ती भयो, जिरीमा बस्नथाले तर पछि केही जिरेलहरू छुट्टिएर सुरीमा बस्न पुगे । त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्नेलाई सुरेल भनियो भन्ने गरिएको पनि पाइन्छ


==मृत्यु संस्कार==
सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई पिढीको दायापट्ट िराखिन्छ।लासलाई जलाउने गरिन्छ।जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्‍याएर चितामा राख्छन्।चिता बनाउदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।<ref name=gorkhap>{{cite news|title=बेग्लाबेग्लै जातिका बेग्लाबेग्लै परम्परा|url=http://www.gorkhapatra.org.np/mag/detail.yubamanch.php?article_id=44&cat_id=1|accessdate=24 January 2014|newspaper=Gorkhapatra}}</ref>
सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई [[पिँढी]]को दायापट्टि राखिन्छ । लासलाई जलाउने गरिन्छ । जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्‍याएर चितामा राख्छन्। चिता बनाउँदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।<ref name=gorkhap>{{cite news|title=बेग्लाबेग्लै जातिका बेग्लाबेग्लै परम्परा|url=http://www.gorkhapatra.org.np/mag/detail.yubamanch.php?article_id=44&cat_id=1|accessdate=24 January 2014|newspaper=Gorkhapatra}}</ref>


[[ढोल]], [[मादल]], [[मुरली]], [[झ्याली]] सुरेल जातिका मुख्य लोकबाजाहरू हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>
[[ढोल]], [[मादल]], [[मुरली]], [[झ्याली]] सुरेल जातिका मुख्य लोकबाजाहरू हुन्।<ref>{{cite web|url=http://www.gorkhapatra.org.np/detail.php?article_id=20074&cat_id= |title=मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'| publisher='''Gorkhapatra.org.np'''}}</ref>

०८:४५, २४ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन

सुरेल जाति नेपालको दोलखा जिल्लामा रहेको तामाकोसी नदीको किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । [१] दोलखाको सुरी गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।

सुरेल जातिको उत्पति

स्थानीय बुढापाकाहरूको अनुसार ५०० बर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुईजना ससुरा र ज्वाईं शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनीहरू सुरी पुगेका थिए र पछि त्यही नै बसोबास गर्न थाले र यसरी उनीहरू सुरीमा नै बसेकोले सुरेल भनिन थालेको हो । अर्को किम्बदन्ती अनुसार जब जिरेल जाति को उत्पत्ती भयो, जिरीमा बस्नथाले तर पछि केही जिरेलहरू छुट्टिएर सुरीमा बस्न पुगे । त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्नेलाई सुरेल भनियो भन्ने गरिएको पनि पाइन्छ ।

मृत्यु संस्कार

सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई पिँढीको दायापट्टि राखिन्छ । लासलाई जलाउने गरिन्छ । जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्‍याएर चितामा राख्छन्। चिता बनाउँदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।[१]

ढोल, मादल, मुरली, झ्याली सुरेल जातिका मुख्य लोकबाजाहरू हुन्।[२]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "बेग्लाबेग्लै जातिका बेग्लाबेग्लै परम्परा", Gorkhapatra, अन्तिम पहुँच २४ जनवरी २०१४ 
  2. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 


यो पनि हेर्नुहोस्