"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Auditing}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{infobox लेखापरीक्षण
}}

'''लेखापरीक्षण''' भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो [[वित्तीय विवरण]]ले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा [[लेखापरीक्षण प्रतिवेदन]] मार्फत आफ्नो राय प्रकट गर्नु हो ।<ref name="Handbook of Practical Auditing">Definition of Auditing</ref>

१६:०७, ३१ जनवरी २०१४ जस्तै गरी पुनरावलोकन

लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा लेखापरीक्षण प्रतिवेदन मार्फत आफ्नो राय प्रकट गर्नु हो ।[१]

लेखारीक्षणका उद्देश्यहरू

  • संस्थाको वित्तीय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
  • गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।

लेखापरीक्षणका प्रकारहरू

  • बार्षिक वा बाह्रय लेखापरीक्षण
  • आन्तरिक लेखापरीक्षण
  • विशेष लेखापरीक्षण
  • लागत लेखापरीक्षण
  • परियोजना लेखापरीक्षण
  • प्राविधिक लेखापरीक्षण
  • व्यवस्थापन लेखापरीक्षण

सन्दर्भ सामग्रीहरू

  1. Definition of Auditing

थप हेर्नुहोस