"लेखापरीक्षण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:


== वित्तीय लेखापरीक्षण ==
== वित्तीय लेखापरीक्षण ==
वित्तीय लेखापरीक्षण भनेको कुनै पन् कानुनी रूपले स्थापना भएको नाफा कमाउने
वित्तीय लेखापरीक्षण भनेको कुनै पन् कानुनी रूपले स्थापना भएको नाफा कमाउने वा नकमाउने ठूला वा साना संस्थाको वित्तीय सूचनाहरूमा राय दिने कार्यका लागि प्रमाणहरू संकलन गर्ने र मूल्याँकन गरी लेखापरीक्षकले आफ्नो राय दिने प्रक्रिया हो ।

वा नकमाउने ठूला वा साना संस्थाको वित्तीय सूचनाहरूमा राय दिनेश कार्यका लागि प्रमाणहरू संकलन गर्ने र मूल्याँकन गरी लेखापरीक्षकले आफ्नो राय दिने प्रक्रिया हो ।
== लेखारीक्षणका उद्देश्यहरू ==
== लेखारीक्षणका उद्देश्यहरू ==
* संस्थाको [[वित्तीय विवरण]]ले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
* संस्थाको [[वित्तीय विवरण]]ले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।

१२:५४, १ फेब्रुअरी २०१४ जस्तै गरी पुनरावलोकन

लेखापरीक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा लेखापरीक्षण प्रतिवेदन मार्फत आफ्नो राय प्रकट गर्नु हो ।[१] लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।

वित्तीय लेखापरीक्षण

वित्तीय लेखापरीक्षण भनेको कुनै पन् कानुनी रूपले स्थापना भएको नाफा कमाउने वा नकमाउने ठूला वा साना संस्थाको वित्तीय सूचनाहरूमा राय दिने कार्यका लागि प्रमाणहरू संकलन गर्ने र मूल्याँकन गरी लेखापरीक्षकले आफ्नो राय दिने प्रक्रिया हो ।

लेखारीक्षणका उद्देश्यहरू

  • संस्थाको वित्तीय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
  • गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने ।

लेखापरीक्षणका प्रकारहरू

  • बार्षिक वा बाह्रय लेखापरीक्षण
  • आन्तरिक लेखापरीक्षण
  • विशेष लेखापरीक्षण
  • लागत लेखापरीक्षण
  • परियोजना लेखापरीक्षण
  • प्राविधिक लेखापरीक्षण
  • व्यवस्थापन लेखापरीक्षण


सन्दर्भ सामग्रीहरू

  1. Definition of Auditing

थप हेर्नुहोस