"धुसेल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८३: पङ्क्ति ८३:
==बाहिरी कडीहरु==
==बाहिरी कडीहरु==
* [http://www.un.org.np/maps/district-maps/central/Lalitpur.pdf ललितपुर जिल्लाका नगरपालिकाहरुको यु.एन.को नक्सा]
* [http://www.un.org.np/maps/district-maps/central/Lalitpur.pdf ललितपुर जिल्लाका नगरपालिकाहरुको यु.एन.को नक्सा]
* [http://www.facebook.com/ghusel.nepal Ghusel Village फेसबुकमा धुसेल गाउँ]
* [http://www.facebook.com/ghusel.nepal फेसबुकमा धुसेल गाउँ]

==यी पनि हेर्नुहोस्==
==यी पनि हेर्नुहोस्==
{{ललितपुरका गाविसहरू}}
{{ललितपुरका गाविसहरू}}

२३:१६, १९ फेब्रुअरी २०१४ जस्तै गरी पुनरावलोकन

Ghusel
グセル
देश नेपाल
अञ्चलबागमती
जिल्लाललितपुर जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा१,७१५
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)

घुसेल नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा २५७ वटा घर छन्। घुसेल गाउँ ललितपुर जिल्ला बाग्मति अञ्चलमा अवस्थित विकट एक गाउँ हो। यस गाउँको पूर्व-उत्तरमा देवीचउर गाउँ र दक्षिणमा माल्टा गाउँ। पश्चिममा बाग्मति नदी र पारि पट्टि मकवनपुर जिल्लाको सिस्नेरी गाउँ छ। यस गाउँ लगायतको यस् क्षेत्रलाई राजधानीको कर्णाली भनेर पनि चिनारी गरिन्छ ।

जनसंख्या

नेपालको सन् २००१को जनगणना अनुसार घुसेलको जनसंख्या १५८९ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्।

स्रोत

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २८  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाहिरी कडीहरु

यी पनि हेर्नुहोस्