"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{सुधार नभए एक महिनापछि हटाइने लेखहरू}}

{{Infobox football league
{{Infobox football league
| name = प्रिमियर लिग
| name = प्रिमियर लिग

००:४३, २० फेब्रुअरी २०१४ जस्तै गरी पुनरावलोकन

यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यदि यो लेखमा तपाईंको योगदान छ भने यसलाई नेपाली भाषामा उल्था गर्नुहोला।
एक महिनासम्म उल्थानभएमा यसलाई हटाएर नयाँ लेख बनाइने छ ।
प्रिमियर लिग
चित्र:English Premier League.png
देशबेलायत
सङ्घUEFA
स्थापना२० फेब्रुअरी १९९२
टोलीको सङ्ख्या२०
लेभल पिरामिड
पदघटमाफुटबल लिग च्याम्पियनशिप
घरेलु कपएफए कप
एफए सामुदायिक शिल्ड
लिग कपलिग कप
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेताम्यानचेस्टर युनाइटेड (१३ औ उपाधि)
(२०१२-१३)
सबैभन्दा धेरै पटक विजेताम्यानचेस्टर युनाइटेड (१३ उपाधि)
टिभी साझेदारस्काई स्पोर्ट्सबि टि स्पोर्ट (प्रत्यक्ष प्रशारण)
स्काई स्पोर्ट्सबिबिसि (हाइलाइट)
वेबसाइटआधिकारिक वेबसाइट
२०१३-२०१४ प्रिमियर लिग

प्रिमियर लिग इंगलिस एसोसिएसन फुटबल क्लबहरुको ब्यबसायिक लिग हो । यो लिग इंगलिस फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यो लिग को संचालन द फुटबॉल लिग संगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ । यो लिग को आयोजन अगस्त देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले बेलायतको बार्क्लेज़ बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज़ प्रीमियर लिगको रुपमा चिनिन्छ ।

बास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिग बाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबॉल लीग फर्स्ट डिविजनका क्लबहरुको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए प्रिमियर लिगको स्थापना भएको हो ।[१]त्यस पश्चात प्रिमियर लिग विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भयो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरुले यस लिगलाइ हेर्दै आएका छन् ।[२] सन् २०१०-२०११ प्रिमियर लिग सिजनमा औसत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि जर्मनीको बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।[३]

संदर्भ

  1. "United (versus Liverpool) Nations", The Observer, ६ जनवरी २००२, अन्तिम पहुँच ८ अगस्ट २००६ 
  2. "The World's Most Watched League", Premier League (PremierLeague.com), १६ नोभेम्बर २०११, अन्तिम पहुँच ११ अप्रिल २०१२ 
  3. "German Bundesliga Stats: Team Attendance – 2010–11", Soccernet, ESPN, अन्तिम पहुँच २२ जनवरी २०१३