"वित्तीय विवरणहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा maintenance
पङ्क्ति १: पङ्क्ति १:
{{लेखा}}
{{लेखा}}
वित्तीय विवरण ('''वित्तीय प्रतिवेदन''') भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]]ले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।<ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf Nepal Accounting Standards 01 -Presentation of Financial Statements</ref>
वित्तीय विवरण ('''वित्तीय प्रतिवेदन''') भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]]ले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।<ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf Nepal Accounting Standards 01 -Presentation of Financial Statements]</ref>
# '''[[बासलात]]:''' यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको [[सम्पत्ति]], [[दायित्व]] तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
# '''[[बासलात]]:''' यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको [[सम्पत्ति]], [[दायित्व]] तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
# '''[[नाफा नोक्सान हिसाब]]:''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । [[ नाफा नोक्सान हिसाब]]लाई सामान्यतया [[आय विवरण]] पनि भन्ने गरिन्छ ।
# '''[[नाफा नोक्सान हिसाब]]:''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । [[नाफा नोक्सान हिसाब]]लाई सामान्यतया [[आय विवरण]] पनि भन्ने गरिन्छ ।
# '''[[नगद प्रवाह विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''[[नगद प्रवाह विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''[[पूँजिमा भएको परिवर्तनको विवरण|इक्विटीमा भएको परिवर्तनको विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरुको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''[[पूँजिमा भएको परिवर्तनको विवरण|इक्विटीमा भएको परिवर्तनको विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरुको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
# '''[[लेखा नीतिहरु तथा लेखा टिप्पणीहरु|महत्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरु]]:''' यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।

== वित्तीय विवरणको उद्देश्यहरु ==
== वित्तीय विवरणको उद्देश्यहरु ==

००:५०, २० फेब्रुअरी २०१४ जस्तै गरी पुनरावलोकन

वित्तीय विवरण (वित्तीय प्रतिवेदन) भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।[१]

  1. बासलात: यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको सम्पत्ति, दायित्व तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
  2. नाफा नोक्सान हिसाब: यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । नाफा नोक्सान हिसाबलाई सामान्यतया आय विवरण पनि भन्ने गरिन्छ ।
  3. नगद प्रवाह विवरण: यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
  4. इक्विटीमा भएको परिवर्तनको विवरण: यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरुको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
  5. महत्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरु: यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।

वित्तीय विवरणको उद्देश्यहरु

वित्तीय विवरणको उद्देश्य भनेको प्रयोगकर्तालाई आर्थिक निर्णय गर्नको लागी संस्थाको वित्तीय अवस्था, वित्तीय कार्य दक्षता तथा वित्तीय अवस्थामा भएको परिवर्तन जस्ता आवश्यक जानकारी उपलब्ध गराउनु हो । [२]

सन्दर्भ लेख तथा रचनाहरु

थप हेर्नुहोस्