"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: यो संविधान हाल विद्यमान रहेको देशको मूल कानून हो। यो २०६३ जेठमा ...
(कुनै भिन्नता छैन)

१५:१४, २७ अगस्ट २००९ जस्तै गरी पुनरावलोकन

यो संविधान हाल विद्यमान रहेको देशको मूल कानून हो। यो २०६३ जेठमा व्यवस्थापिका स‌ंसदबाट जारी गरिएको हो। दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ राजनीतिक पार्टी र राजतन्त्रकै विरूद्धमा शशस्त्र आन्दोलन गरिरहेको नेकपा माओवादी मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता सम्पन्न भयो। त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो। संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ संविधान निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो संविधान लागू भएको हो।