"नेपालको संविधान २०१९" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: पञ्चायती व्यवस्थाको आधार समेत मानिएको यो संविधान २०१९ मा [[राजा ...
(कुनै भिन्नता छैन)

१६:२४, ३० अगस्ट २००९ जस्तै गरी पुनरावलोकन

पञ्चायती व्यवस्थाको आधार समेत मानिएको यो संविधान २०१९ मा राजा महेन्द्रले जारी गरेका थिए। पञ्चायतकाल भरि चलेको यो संविधानमा ५ पटक सम्म संशोधन हरू गरिए।