"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
यो संविधान हाल विद्यमान रहेको देशको मूल कानून हो। यो २०६३ जेठमा व्यवस्थापिका [[स‌ंसद]]बाट जारी गरिएको हो।
यो संविधान हाल विद्यमान रहेको देशको मूल कानून हो। यो २०६३ जेठमा व्यवस्थापिका [[स‌ंसद]]बाट जारी गरिएको हो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनीतिक दल]] र [[संसदिय व्यवस्था]] कै विरूद्धमा हिंसात्मक अभियान चलाईरहेको [[नेकपा माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित [[संसद]] पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो। त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो। संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ संविधान निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो संविधान लागू भएको हो।

{{stub}}
[[Category:ऐन कानून]]

१६:२६, ३० अगस्ट २००९ जस्तै गरी पुनरावलोकन

यो संविधान हाल विद्यमान रहेको देशको मूल कानून हो। यो २०६३ जेठमा व्यवस्थापिका स‌ंसदबाट जारी गरिएको हो। दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ राजनीतिक दलसंसदिय व्यवस्था कै विरूद्धमा हिंसात्मक अभियान चलाईरहेको नेकपा माओवादी मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो। त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो। संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ संविधान निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो संविधान लागू भएको हो।