"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सुधार
पङ्क्ति १: पङ्क्ति १:
{{अनुवाद}}
{{इस्लाम}}
{{इस्लाम}}
{{सुधार नभए एक महिनापछि हटाइने लेखहरू}}
'''इस्लाम धर्म''' (الإسلام) अनुयायी संख्याको आधारमा [[ईसाई धर्म]] पश्चात् विश्वको दोस्रो ठूलो धर्म हो। इस्लाम शब्द [[अरबी भाषा]]को शब्द हो। यसको मूल शब्द ''सल्लमा'' हो र यसका दुईवटा परिभाषा छन्।
'''इस्लाम धर्म''' (الإسلام) अनुयायी संख्याको आधारमा [[ईसाई धर्म]] पश्चात् विश्वको दोस्रो ठूलो धर्म हो। इस्लाम शब्द [[अरबी भाषा]]को शब्द हो। यसको मूल शब्द ''सल्लमा'' हो र यसका दुईवटा परिभाषा छन्।


पङ्क्ति ८: पङ्क्ति ६:
(२) आत्मसमर्पण।<ref>Entry for ''šlm'', p. 2067, Appendix B: Semitic Roots, ''The American Heritage Dictionary of the English Language'', 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.</ref>
(२) आत्मसमर्पण।<ref>Entry for ''šlm'', p. 2067, Appendix B: Semitic Roots, ''The American Heritage Dictionary of the English Language'', 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.</ref>


[[एक इश्वरवाद]] र मूर्तिपूजा नगर्ने इस्लाम धर्मको विशेषता हो। यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउ छन र पुरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत)को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडी आत्मसमर्पित र शान्त छ। इस्लाम धर्मको पवित्र पुस्तकको नाम [[कुरआन]] छ जसको [[हिन्दी]]मा अर्थ ''सस्वर पाठ'' छ। यसको अनुयायिहरू लाई अरबीमा ''मुस्लिम'' भनिन्छ, जसको बहुवचन ''[[मुसलमान]]'' हुन्छ। मुसलमान यो विश्वास राख्दछन कि कुरआन जिब्राईल अलेही सलाम (ईसाईयतमा गैब्रिएल ''Gabriel'') नामक एक [[देवदूत]] द्वारा, [[मुहम्मद]] साहबलाई ७ वीं सताब्दीको [[साउदी अरब|अरब]]मा, लगभग २३ वर्षको आयुमा कण्ठस्‍थ गराईएको थियो मुसलमान, इस्लामको कुनै नया धर्म मान्दैनन। उनीहरूको अनुसार ईश्वरले मुहम्मद साहब देखि पहले पनि धरतीमा धेरै [[दूत (इस्लाम)|दूत]] (नबी) पठाएका छन्, जसमा [[इब्राहीम अलेही सलाम]], [[मूसा अलेही सलाम]] र [[ईसा अलेही सलाम]] सम्मिलित छन्। मुसलमानहरूको अनुसार मूसा अलेही सलाम र ईसा अलेही सलामको धेरै उपदेशोंको मानिसहरूले विकृत गरिदिए। अधिकतम मुसलमानहरूको लागी मुहम्मद साहब ईश्वरको अन्तिम दूत थिए र कुरआन मनुष्य जातिको लागी अन्तिम सन्देश हो।<ref>[http://www.youngmuslims.ca/online_library/books/finality_of_prophethood/fop6.htm The Consensus of all the Ulema of the Ummah]</ref>
[[एक इश्वरवाद]] र मूर्तिपूजा नगर्ने इस्लाम धर्मको विशेषता हो। यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउ छन र पुरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत)को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडी आत्मसमर्पित र शान्त छ। इस्लाम धर्मको पवित्र पुस्तकको नाम [[कुरआन]] छ जसको [[हिन्दी]]मा अर्थ ''सस्वर पाठ'' छ। यसको अनुयायिहरू लाई अरबीमा ''मुस्लिम'' भनिन्छ, जसको बहुवचन ''[[मुसलमान]]'' हुन्छ।

== इस्लामी धर्म मत ==
इस्लामी धर्मको प्रमुख मत यो छन्:

=== ईश्वरको एकता ===
मुसलमान एक नैं ईश्वरको मानते छन्, जसलाई वो [[अल्लाह]] (फारसी: [[खुदा]]) भन्दछन। एकेश्वरवादलाई अरबीमा ''तौहीद'' भन्दछन, जो शब्द ''वाहिद'' बाट आउद छ जसको अर्थ हो एक। इस्लाममा ईश्वरलाई [[मानव]]को समझ देखि माथि समझा जाता छ। मुसलमानों देखि इश्वरको कल्पना गर्नुको सट्टा उनको प्रार्थना र जय-जयकार गर्न भनिएको छ। मुसलमानहरूको अनुसार इश्वर अद्वितीय छन: उसको जस्तो अरु कोहि छैन। इस्लाममा ईश्वरलाई एक विलक्षण अवधारणामा बल दिया गया छ। साथमा यो पनि माना जाता कि उसनको पुरा कल्पना मनुष्यको बसमा नहीं छ।

{{Quotation|कहो: छ ईश्वर एक र अनुपम।<br />
छ ईश्वर सनातन, सदा देखि सदा तक जिउने वाला।<br />
उसको न कुनै सन्तान छ न त्यो स्वयं कसैको सन्तान हो।<br />
र उ जस्तो कोहि अरु छैन॥”<br />
(कुरान, सूरत ११२, आयते १ - ४)}}

=== दूत(नबी) र देवदूत (रसुल) ===
इस्लामीक मत अनुसार ईश्वरले समय समयमा धरतीका मनुष्योरुलाई मार्गदर्शनको लागि बिभिन्न व्यक्तिलाई आफ्नो दूत बनाए। यी दूत पनि मनुष्य जाति मध्येबाट हुदथिए र ईश्वरतर्फ मानिसहरूलाई बोलाउदथिए। ईश्वर यी दूतहरूसग विभिन्न रूपमा समपर्क राख्दथिए। यिनीहरूलाई इस्लाममा नबी भनिन्छ। जुन नबिहरूलाई ईश्वर स्वयंले, शास्त्र वा धर्म पुस्तकहरू प्रदान गरे उनीहरूलाई देवदूत(रसुल)भनिन्छ। हजरत मुहम्मद पनि यसै कडीको भाग थिए। उनलाई जुन धार्मिक पुस्तक प्रदान गरीएको थियो त्यसको नाम कुरआन हो। कुरआनमा ईश्वरको २५ अन्य नबिहरूको वर्णन छ। स्वयं कुरआनको अनुसार ईश्वरले यी नबिहरू बाहेक धरतीमा अरु पनि थुप्रै नबी पठाएका छन् जसको वर्णन कुरआनमा छैन।

सबै मुसलमानहरू ईश्वर द्वारा पठाईएका सबै नबिहरूको वैधता स्वीकार गर्दछन र मुसलमानहरू,हजरत मुहम्मदलाई ईश्वरको अन्तिम नबी मान्दछन। [[अहमदिया सम्प्रदाय]]का अनुयायी हजरत मुहम्मद अन्तिमलाई नबी मान्दैनन र स्वयंलाई इस्लामको अनुयायी पनि भन्दछन। भारतको सर्वोच्च सर्वोच्च अनुसार उनीहरूलाई भारतमा मुसलमान मानिन्छ।<ref>{{cite web|url=http://www.thedailystar.net/law/2004/03/03/index.htm|title=On right to freedom of religion and the plight of Ahmadiyas|author=Hoque, Ridwanul|publisher=The Daily Star|date=March 21, 2004}}</ref> विभिन्न समयमा पहिले पनि थुप्रै अन्य प्रतिष्ठित मुसलमान विद्वानले हजरत मुहम्मदलाई अन्तिम नबी भन्ने कुरामा प्रश्न उठाई सकेका छन्।<ref>[http://www.real-islam.org/khatim5.htm On Finality of Prophethood – Opinions of Islamic Scholars]</ref><ref>[[रूमी]]: Mathnawi, Vol. VI, p.8, 1917 ed. Mathnavi Maulana Room, Daftar I, pg. 53 पनि हेर्नुहोस।</ref><ref>इबन अरबी: Futuhat-e-Makkiyyah vol. 2, p. 3</ref>

=== धार्मिक पुस्तक ===
[[File:FirstSurahKoran.jpg|right|thumb|कुरानको एक पाण्डुलिपिमा त्यसको प्रथम अध्याय।]]

मुसलमानहरूको लागि ईश्वरद्वारा रसूलोंको प्रदान गरियो सभी धार्मिक पुस्तकहरू वैध छन्। मुसलमनहरूको अनुसार कुरान ईश्वरद्वारा मनुष्यलाई प्रदान गरिएको अन्तिम धार्मिक पुस्तक हो। कुरानमा चार अरु पुस्तकहरूको चर्चा छ:

* सहूफ ए इब्राहीमी जो कि [[इब्राहीम]] लाई प्रदान गरिएको थियो। यो अब लुप्त भैसकेको छ।
* तौरात जो कि [[मूसा]] लाई प्रदान गरिएको थियो।
* जबूर जो कि [[दाउद]] लाई प्रदान गरिएको थियो।
* इंजील जो कि [[ईसा]] लाई प्रदान गरिएको थियो।

मुसलमान यो समझन कि ईसाइ र [[योूदी]]हरूले आफ्नो पुस्तकहरूको सन्देशमामा परिवर्तन् गरिदिएका छन्। उनीहरू यी चारवटाको अलावा अन्य धार्मिक पुस्तक हुने सम्भावनालाई मान्न सक्दैन्न।

=== देवदूत ===
मुसलमान देवदूतों (अरबीमा ''मलाइका'')को अस्तित्वको मानते छन्। उनीहरूको अनुसार देवदूत स्वयं कुनै इच्छाश्क्ति राख्दैनन र केवल ईश्वरको आज्ञा का पालन नैं गर्दछन। त्यो केवल रोशनी देखि बनीं हूई अमूर्त र निर्दोष आकृतियाँ छन् जो कि न पुरुष छन् न स्त्री, बल्कि मनुषय देखि हर दृष्टि देखि अलग छन्। जबकी अगणनीय देवदूत छन्, तर चार देवदूत कुरानमा प्रभाव राख्दछन:
* जिब्राईल (''Gabriel'') जो नबीयों र रसूलोंको ईश्वर का सन्देशा न्याएर दिन्छन।
* इज्राईल (''Azrael'') जो ईश्वरको समादेश देखि मृत्य् का दूत जो मनुषयको आत्माले जाता छ।
* मीकाईल (''Michael'') जो ईश्वरको समादेशमा मौसम बदलनेवाला देवदूत
* इस्राफील (''Raphael'') जो ईश्वरको समादेशमा प्रलयको दिनको आरम्भमा एक आवाज देगा।

=== प्रलय (कयामत) ===
[[मध्य एशिया]]को अन्य धर्महरूको समान इस्लाममा पनि प्रलय का दिन माना जाता छ। यस अनुसार ईश्वर एक दिन संसारको समाप्त करेगा। यो दिन कब आयेगा यसको सही जानकारी केवल ईश्वरको नैं छ। यसलाई मुसलमान प्रलयको दिन भन्दछन। इस्लाममा शारीरिक रूपबाट सबै मरेका मानिसहरूलाई त्यस दिन बाचेर उठनमा धेरै बल दिईएको छ। त्यस दिन हर मनुषयलाई उसको राम्रो र नराम्रो कर्मको फल दिईन्छ। इस्लाममा [[हिन्दू धर्म]]को समान समयको परिपत्र भएको अवधारणा छैन। इस्लामको अनुसार प्रलयको दिन पछि दोबारा संसारको रचना हुदैन, जबकि हिन्दू धर्मको अनुसार प्रलयको पछि पुनः सतयुग का शुभारम्भ हुन्छ।

=== भाग्य ===
मुसलमान भाग्यको मान्दछन। भाग्यको अर्थ यिनको लागी यो छ कि ईश्वर बीते हुए समय, वर्तमान, र भविष्यको बारेमा सबै जान्दछन। कुनै पनि घटना उनको अनुमतिको बिना हुन सक्दैन। मनुष्यलाई आफ्नो इच्छाबाट जिउने स्वतन्त्रता त छ तर यसको अनुमति पनि ईश्वर नैं द्वारा उसलाई दिईएको छ। इस्लामको अनुसार मनुष्य आफ्नो कुकर्महरूको लागी स्वयं उत्तरदायी यस कारण छ किककी उनलाई गर्न वा नगर्नको निर्णय ईश्वर मनुष्यको स्वयं नैं लिन दिन्छन। उसको कुकर्महरूको पनि पूर्व ज्ञान ईश्वरलाई हुन्छ।

== मुसलमानका कर्तव्य र शरियत ==
=== इस्लामको ५ स्तम्भ ===
[[चित्र:Mosque.jpg|thumb|right|नमाज पडदै गरेका मुसलमान।]]
[[चित्र:Kabaa.jpg|thumb|right|[[हज]]को समयमा मुसलमान [[काबा]]को चक्कर लगाउदै गर्दै।]]

इस्लाम दुई प्रमुख वर्ग छन, [[शिया]] र [[सुन्नी]]। दुबैको आफ्नो आफ्नो इस्लामी नियम छ तर आधारभूत सिद्धान्त मिल्द -जुल्दा छन्। सुन्नी इस्लाममा हरेक मुसलमानको ५ आवश्यक कर्तव्य हुदछ जसलाई इस्लामको ५ स्तम्भ पनि भनिन्छ। शिया इस्लाममा थोरै अलग सिद्धान्तहरूलाई स्तम्भ भनिन्छ। सुन्नी इस्लामको ५ स्तम्भ हुन:-

* साक्षी हुनु (''शहादाह'')- यसको शाब्दिक अर्थ हो गवाही दिनु। इस्लाममा यसको अर्थ यस अरबी घोषणाबाट छ:-
{{Quotation|अरबी:<big>ﻻ ﺍﻟﻪ ﺍﻻﺍ ﷲ ﻣﺤﻤﺪﺍ ﻟﺮﺳﻮﻝﺍ ﷲ</big><br /> नेपाली: ईश्वरको सिवाय अरु कोही पूजनीय (पूजाको योग्य) छैन र मुहम्मद ईश्वरको रसूल हुन।}}

यस घोषणाबाट हरेक मुसलमान ईश्वरको एकेश्वरवादिता र मुहम्मद साहब रसूल भएको अपने विश्वासको गवाही दिदछन। यो इस्लामको सबभन्दा प्रमुख सिद्धान्त हो। हरेक मुसलमानको लागि अनिवार्य छ कि उ यसलाई स्वीकार गर्नपर्छ। एक गैर-मुस्लिमले इस्लाम स्वीकार गर्नको लागि केवल यसलाई स्वीकार गर्नु पर्याप्त छ।

* प्रार्थना (''सलात'')- यसलाई नेपालीमा नमाज पनि भनिन्छ। यो एक प्रकारको प्रार्थना हो जो अरबी भाषामा एक विशेष नियमसँग पढिन्छ। इस्लामको अनुसार नमाजले ईश्वर प्रति मनुष्यको कृतज्ञता दर्शाउदछ। यो [[मक्का]] तर्फ मुख फर्काएर पढिन्छ। हरेक मुसलमानको लागि दिनमा ५ पटक नमाज पढनु अनिवार्य छ। विवशता र बीमारीको हालतमा यसलाई टाल्न सकिन्छ र पछि समय पाउने बित्तिकै छूटेको नमाज पढ्न सकिन्छ।

* दान (''जकात'')- यो एक वार्षिक दान हो जो कि हरेक आर्थिक रूपबाट सक्षम मुसलमानले निर्धनहरूले निर्धनहरूलाई दिन अनिवार्य छ। धेरै जसो मुसलमान आफ्नो वार्षिक आयको २.५% दानमा दिदछन। यो एक धार्मिक कर्तव्य हो किन भनें इस्लाम अनुसार मनुष्यको पूञ्जी वास्तवमा ईश्वरको देन हो।

* व्रत (''सौम'')- यस अनुसार [[इस्लामी पात्रो]]को नऔ महीनामा सबै सक्षम मुसलमानहरूको लागि सूर्‍योदय देखि सूर्यास्तसम्म व्रत बस्नु अनिवार्य छ। यस व्रतलाई रोजा भनिन्छ। रोजामामा हर प्रकारको खानपिन निशेध छ। अन्य व्यर्थ कर्महरूमा पनि आफुलाई टाढा राखीन्छ। यौनिक गतिविधिहरू पनि वर्जित छ। विवशतामा रोजा बस्नु आवश्यक हुदैन। रोजा बस्नुको थुप्रै उद्देश्य हुन्छ जसमा दुई प्रमुख उद्देश्य छ की दुनियाको बाकी आकर्षणहरूबाट ध्यान हटाएर ईश्वरसँग निकटता अनुभव गर्न र दोस्रो यो की निर्धन, भिखारि, र भोकको समस्याहरू र परेशानिहरूको ज्ञान होस।

* तीर्थ यात्रा (''हज'')- हज त्यो धार्मिक तीर्थ यात्राको नाम हो जो इस्लामी कैलेण्डरको १२औ महीना [[मक्का]]मा गएर गरिन्छ। हरेक समर्पित मुसलमान (जो हजको खर्च‍‍ उठाउन सक्छ र विवश छैन)को लागि जीवनमा एक पटक यो गर्नु अनिवार्य छ।

=== शरियत र इस्लामी न्यायशास्त्र ===
[[चित्र:Madhhab Map2.png|left|thumb|300px|विश्वमा इस्लामको प्रमुख सम्प्रदाय र त्यसको वितरण।]]

इस्लामले मुसलमानहरूको लागि जीवनको हरेक पक्षमा आफ्नो अपना प्रभाव राख्दछ। इस्लामी सिद्धान्त मुसलमानहरूको घरेलू जीवन, उसको राजनैतिक वा आर्थिक जीवन, मुसलमान राज्योरुको परराष्ट्र नीति इत्यादिमा प्रभाव पर्दछ। शरियत ती समुच्चा नीतिलाई भनिन्छ जो जो इस्लामी कानूनी परम्परा र इस्लामी व्यक्तिगत र नैतिक आचरणहरूमा आधारित हुदछ। शरियतको नीतिलाई आधार बनाएर न्यायशास्त्रको अध्य्यनलाई ''फिकह'' भनिन्छ। फिकहको मामिलामा इस्लामी विद्वानहरूको अलग अलग व्याख्याको कारण इस्लाममा न्यायशास्त्र थुप्रै भागहरूमा बाडीएको छ र थुप्रै अलग अलग न्यायशास्त्रसंग् सम्बन्धित विचारधारहरूको जन्म भयो। यिनिहरूलाई सम्प्रदाय भनिन्छ। सुन्नी इस्लाममा प्रमुख सम्प्रदायोरु:-

* '''हनफी सप्रदाय'''- यसको अनुयायी दक्षिण एशिया र मध्य एशियामा छन्।
* '''मालिकी सप्रदाय'''- यसको अनुयायी पश्चिम अफ्रीका र अरबको केही भागहरूमा छन्।
* '''शाफ्यी सप्रदाय'''- यसको अनुयायी अफ्रीकाको पूर्वी भाग, अरबको केही भागहरूमा, र दक्षिण पूर्व एशियामा छन्।
* '''हंबली सप्रदाय'''- यसको अनुयायी सऊदी अरबमा छन्।

धेरैजसो मुसलमानहरूको भनाई छ कि चारै पन्थ आधारभूत रूपमा सही छ र यसमा जुन मतभेद छ त्यो न्यायशास्त्रको राम्रो व्याख्यालाई लिएर हो।

== इतिहास ==
=== हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम ===
[[चित्र:Cave Hira.jpg|thumb|मक्का नजीक हिराको गुफा जहाँ हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई ईश्वरबाट पहलो सन्देश प्राप्त भएको थियो।]]
हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम(५७०-६३२)को [[मक्का]]को पहाडमा परम ज्ञान ६१०को आसपासमा प्राप्त भएको थियो। जब उनले उपदेश दिन शुरु गरे तब मक्काका समृद्ध मानिसहरूले यसलाई आफ्नो सामाजिक र धार्मिक व्यवस्था माथि खतरा सम्झीए र उनको विरोध हुन् थाल्ल्यो। अन्तमा ६२२मा उनले आफ्नो अनुयायिहरूको साथ मक्काबाट [[मदीना]] तर्फ प्रस्थान गर्नु पर्‍यो। यस यात्रालाई हिजरत भनिन्छ र यहिबाट इस्लामी कैलेंडरको शुरुवात हुन्छ। मदीनाका मानिसहरूको जिंदगी आपसी लडाईबाट कष्टकर जस्तो थियो र हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सन्देशहरू उनीहरूले त्यहा धेरै लोकप्रिय बनाई दिए। ६३०मा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो अनुयायिहरूको साथ एक संधिको उल्लंघन भएको कारण मक्का माथि चढाई गरीदिए। मक्कावासिहरूले आत्मसमर्पण गरेर इस्लाम स्वीकार गरे। मक्कामा स्थित [[काबा]] लाई इस्लामको पवित्र स्थल घोषित गरीदिए। ६३२मा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको देहान्त भयो। तर उनको मृत्युसम्म इस्लामको प्रभावबाट अरबको सबै जनजाती एक राजनैतिक र सामाजिक सभ्यताको भाग बनेका थिए। यस पछि इस्लाममा [[खिलाफत]]को सिलसिला शुरु भयो।

=== राशिदून खलीफा र गृहयुद्ध ===
[[चित्र:Age of Caliphs.png|thumb|left|300px|७५०मा इस्लामी सम्राज्य।]]
हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको ससुरा [[अबु बक्र सिद्दीक]] मुसलमानहरूको पहिलो खलीफा (सरदार) ६३२मा बनाईए। धेरै प्रमुख मुसलमानहरूले मिलेर उनी खलीफा हुनुलाई स्वीन्कार किया। हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको चचा जाद भाई, [[अलीरजी*]], जसलाई मुसलमान धेरै आदर गर्दथेले शुरुमा अबु बक्र रजी* खलीफा मान्न इन्कार गरिदिए। तर यो विवाद टलेर गयो जब अबु बक्ररजी*लाई उनको सहमति पनि पाप्त भयो। अबु बक्ररजी*को कार्यकालमा [[पूर्वी रोमन साम्राज्य]] र [[ईरानी साम्राज्य]] बाट मुसलमान फौजहरूको लडाई भयो। यो युद्ध हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको समय देखि चलेर आएको दुश्मनीको हिस्सा थियो। अबु बक्ररजी* पछि [[उमर बिन खत्ताबरजी*]]लाई ६३४मा खलीफा बनाईयो। उनको कार्यकालमा इस्लामी साम्राज्य धेरै तेजसंग फैलियो र समपूर्ण ईरानी साम्राज्य र दुई तिहाई पूर्वी रोमन साम्राज्य माथि मुसलमानहरूले कब्जा गरे। पूरै साम्राज्यलाई विभिन्न प्रदेशहरूमा बिभाजन गरियो र हरेक प्रदेशको एक जना राज्यपाल नियुक्त गरियो जो की खलीफाको अधीन हुदथ्यो।

उमर बिन खत्ताब पछि [[उसमानरजी* बिन अफ्फान]] ६४४मा खलीफा बने। यो पनि हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको प्रमुख साथीहरू मध्येका थिए। उनको कार्यकाल धेरै विवादपूर्ण रह्यो र यसले इस्लामको पहिलो गृहयुद्धको बिउ रोप्यो। उसमान बिन अफ्फान माथि उनको विरोधीहरूले यो आरोप लगाउन शुरु गरे कि उनी पक्षपातसंग नियुक्ति गर्दछन् र कि अली (हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको भतीजा) नैं खलीफा हुन सही हकदार छन्। त्यस बेला मिस्रमा विद्रोहको भावना जाग्न लागो र त्यहा देखि १००० मानिसहरूको का एक सशस्त्र समूह इस्लामी साम्राज्यको राजधानी मदीना आए। त्यस समयसम्म सबै खलीफा सामान्य मानिस सरह नैं रहद थिए। यस कारण यो समूह ६५६मा उसमानको हत्या गर्नमा सफल भए। केही प्रमुख मुसलमानले अब अली बिन अबी तालिबरजी*, जो की हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको चचा जाद भाइ थिए,लाई खलीफा स्वींकार गरे। यसमा मुसलमानहरूको एक ठुलो दल अलीको खिलाफ भयो। यि मुसलमानहरूको भनाई थियो की जबसम्म उसमानको हत्याराहरूलाई सजाय सजाय हुदैन अलीरजी* लाई खलीफा बनाउनु सही छैन। यो इस्लामको पहिलो गृहयुद्ध थियो। शुरुमा यस दलको एक हिस्साको अगुआई [[आयशारजी*]], जो की हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पत्नी थिईन, गरिरहेकी थिईन। अलीरजी* र आश्यारजी*को सेनाहरूको बीचमा लडाई भयो जसलाई जंग-ए-जमल भन्दछन। यस लडाईमा अलीको सेना विजय भयो। अब सीरियाको राज्यपाल [[मुआवियारजी*]]ले विद्रोहको बिगुल बजाया। मुआविया उसमानरजी*को नातेदार पनि थिए मुआवियारजी*को सेना र अलीरजी*को सेनाको बीचमा लडाई भयो तर कुनै परिणाम निस्किएन। अलीरजी*ले साम्राज्यमा फैलिएको अशान्ति माथि नियन्त्रण पाउनको लागी राजधानी मदीनादेखि कूफामा (जो अहिले ईराकमा छ) पहिले नैं बदल दिएका थिए। मुआवियारजी*को सेनाहरू अब पूरै इस्लामी साम्राज्यमा फैलियो र चाडै नै कूफाको प्रदेशको सिवाये सारा साम्राज्य माथि मुआवियारजी*को कब्जा भयो। तब एक कट्टरपन्थीले ६६१मा अलीरजी*को हत्या गरिदिए।

=== शिया र सुन्नी वर्गको बारेमा ===
अली रजी*को पछि जबकी मुआविया रजी* खलीफा बन गये तर मुसलमानों का एक वर्ग रह्यो जसको बिचार थियो कि मुसलमानहरूको खलीफा हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको परिवारको नै हुन सक्छ। उनीहरूको बिचार थियो कि यो खलीफा (जसलाई उनीहरू ईमाम पनि भन्द थिए) स्वयँ भगवान द्वारा आध्यात्मिक मार्गदर्शन पाता छ। यस अनुसार अली रजी* पहिलो ईमाम थिए। यो वर्ग [[शिया]] वर्गको नामबाट प्रसिद्ध भयो। बाकी मुसलमान, जो की यो मान्दैन थिए कि हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका परिवारजन नै खलीफा हुन सक्दछ, [[सुन्नी]] भनिए। सुन्नी पहिले चारै खलीफाहरूलाई राशिदून खलीफा भन्दछन जसको अर्थ हो सही मार्गमा हिडने वाला खलीफा।

मुआविया रजी* खलीफा भए पछि खिलाफत वंशानुगत भयो। यसबाट [[उम्मयद वंश]]को शुरु भयो। मुआविया रजी*को छोरा [[यजीद]]को वैधतालाई जब अलीको छोरा [[हुसैन रजी*]]ले चुनौती दिए तब दुबैको बीचमा ६८०मा लडाई भयो जसलाई जंग-ए-करबला भन्दछन। यो इस्लामको दोस्रो गृहयुद्ध थियो। यस लडाईमा हुसैन रजी*लाई शहादत प्राप्ति भयो। शिया मान्छे १० [[मुहर्रम]]को दिन यसैको शोक मन्दछन।

=== इस्लामको स्वर्णयुग (७५०-१२५८) ===
[[चित्र:AverroesColor.jpg|thumb|इबन रशुद, जसले दर्शनशास्त्रमा इबनरशुवाद सृजना गरे।]]
उम्मयद वंश ७० बर्षसम्म सत्तामा रहे र यस समयमा उत्तरी अफ्रीका, दक्षिण यूरोप, सिन्ध र मध्य एशियाको धेरै हिस्सा माथि उनीहरूको कब्जा भयो। उम्मयद वंशको पछि [[अब्बासी वंश]] ७५०मा सत्तामा आए। शिया र अजमी मुसलमानहरूले (ति मुसलमान जो कि अरब थिएनन) अब्बासिहरूलाई उम्मयद वंशको खिलाफ विद्रोह गर्नमा धेरै सहायता गरे। उम्मयद वंशको एक शाखा दक्षिण स्पेन र केही अरु क्षेत्रमा खुम्चिएर रह्यो। केवल एक इस्लामी सम्राज्यको धारणा अब समाप्त हुन लाग्यो।

अब्बासिहरूको राजमा इस्लामको स्वर्ण युग शुरु भयो। अब्बासी खलीफा ज्ञानलाई धेरै महत्त्व दिद थिए। मुस्लिम विश्व धेरै तेजसंग विश्वको बौद्धिक केन्द्र बन्न लाग्यो। धेरै विद्वानहरूले प्राचीन युनान, भारत, चीन र फारसी सभ्यताको साहित्य, दर्शनशास्र, विज्ञान, गणित इत्यादी संग सम्बन्धित पुस्तकहरूको अध्ययन गरे र त्यसको अरबीमा अनुवाद गरे। विशेषज्ञहरूको बिचार छ कि यसको कारण धेरै ठुलो ज्ञानकोष इतिहासको पनाहरूमा हराउनबाट जोगियो।<ref>Modern Muslim thought, Volume 2 By Ausaf Ali. Page 450.</ref> मुस्लिम विद्वानहरूले सिर्फ अनुवाद नैं गरेनन। उनीहरूले यि सबै विषयहरूमा आफ्नो छाप पनि छोडे।

[[चिकित्सा विज्ञान]]मा शरीर रचना र रोगहरूसंग संबंधित धेरै नया खोज भयो जैस्तो कि खसरा र चेचकको बीचमा जुन फर्क छ त्यसको जानकारी भयो। [[इबने सीना]] (९८०-१०३७)ले चिकित्सा विज्ञानसंग संबंधित धेरै पुस्तकहरू लेखे जो कि अगाडि गएर आधुनिक चिकित्सा विज्ञानको आधार बन्यो। यस कारण इबने सीनालाई आधुनिक चिकित्साको पिता पनि भनिन्छ।<ref>Cas Lek Cesk (1980). "The father of medicine, Avicenna, in our science and culture: Abu Ali ibn Sina (980-1037)", ''Becka J.'' '''119''' (1), p. 17-23.</ref><ref>[https://eee.uci.edu/clients/bjbecker/PlaguesandPeople/lecture5.html Medical Practitioners]</ref> यसै गरी [[अल छथाम]]को प्रकाशिकी विज्ञानको पिता र अबु मूसा जबीरलाई रसायन शास्त्र का पिता पनि भनिन्छ।<ref name=Verma>R. L. Verma (1969). ''Al-Hazen: father of modern optics''.</ref><ref name=Derewenda>{{citation|first=Zygmunt S.|last=Derewenda|year=2007|title=On wine, chirality and crystallography|journal=Acta Crystallographica A|volume=64|pages=246–258 [247]|doi=10.1107/S0108767307054293}}</ref> [[अल ख्वारिज्मी]]को किताब ''किताब-अल-जबर-वल-मुकाबला'' देखि नैं बीजगणितलाई उसका अङ्ग्रेजी नाम प्राप्त भयो। अल ख्वारिज्मीको बीजगणितको पिता भनिन्छ।<ref>Boyer, Carl B. (1991), A History of Mathematics (Second Edition ed.), John Wiley & Sons, Inc., ISBN 0-471-54397-7. "The Arabic Hegemony" p. 230.</ref>

इस्लामी [[दर्शनशास्त्र]]मा प्राचीन युनानी सभय्ताको दर्शनशास्रलाई इस्लामी रङ्ग बाट विकसित गरियो। इबने सीनाले नवप्लेटोवाद, अरस्तुवाद र इस्लामी धर्मशास्त्रको जोड दिएर सिद्धान्तहरूको एक नया प्रणालीको रचना गरे। यसबाट दर्शनशास्रमा एक नई लहर पैदा भयो जसलाई इबनसीनावाद भनिन्छ। यसै गरि [[इबन रशुद]]ले अरस्तूको सिद्धान्तहरू लाई इस्लामी सिद्धान्तसंग जोडेर इबनरशुवादको जन्म दिए। द्वंद्ववादको मददबाट इस्लामी धर्मशास्त्रको अध्ययन गर्ने कलाको विकसित गरियो। यसलाई [[कलाम(इस्लामी दर्शनशास्त्र)|कलाम]] भनिन्छ। मुहम्मद साहबको उद्धरण, गतिविधीहरू इत्यादिको मतलब खोज्नु र त्यसमा कानून बनाउनु स्वयँ एक विषय बन्यो। सुन्नी इस्लाममा यसबाट विद्वानहरूको बीच मतभेद भयो र सुन्नी इस्लाम कानूनी मामिलामा ४ भागमा बाडिए।

राजनैतिक रूपमा अब्बासी सम्राज्य विस्तारै धीमा कमजोर पर्दै गए। अफ्रीकामा धेरै मुस्लिम प्रदेशहरूले ८५० सम्म आफुलाई लगभग स्वतन्त्र गरे। ईरानमा पनि यहि हाल भयो। सिर्फ भनाईमा यो प्रदेश अब्बासीहरूको अधीन थिए। [[महमूद गजनी]] (९७१-१०३०)ले आफैलाई त सुल्तान पनि घोषित गरे। [[सल्जूक तुरकों]]ले अब्बासिहरूको सेना शक्ति नष्ट गर्नमा अहम भूमिका निभाए। उनीहरूले मध्य एशिया र ईरानको धेरै प्रदेशहरू माथि राज गरे। जबकी यो सबै राज्य आपसमा युद्ध पनि गर्दथे तर एक नैं इस्लामी संस्कृति भएको कारण साधारण मानिसहरूमा सामान्य सम्पर्क अहिले पनि टूटेको थिएन। यसको कृषिविज्ञान माथि धेरै असर पर्यो। धेरै खेतिहरूलाई नया ठाँउले गएर उमार्यो। यो [[मुस्लिम कृषि क्रांति]] भनिन्छ।

=== विभिन्न मुस्लिम सम्राज्यहरूको रचना र आधुनिक इस्लाम ===
[[चित्र:Hattin.jpg|thumb|right|११८७मा यरूशलेमको लागि भएको युद्धमा सलादीनको सेनाको कलात्मक चित्रण।]]
[[फातिमिद वंश]] (९०९-११७१) जो कि शिया थिएले उत्तरी अफ्रीकाको केही हिस्सा माथि कब्जा गरेर अपनी स्वतन्त्र खिलाफतको स्थापना गरे। (जबकी यस खिलाफतलाई अधिकतम मुसल्मान आज अवैध मान्दछन छन्।) मिस्रमा गुलाम सैनिकहरूबाट बनेको [[ममलूक वंश]]ले १२५०मा सत्ता हासिल गरे। मंगोलहरूले जब १२५८मा अब्बासीहरूलाई बगदादमा हराई दिए तब अब्बासी खलीफा एक नाम निहाद हस्तीको सरह मिस्रको ममलूक सम्राज्यको शरणमा गयो। एशियामा [[मंगोल|मंगोलों]]ले धेरै सम्राज्यहरू माथि कब्जा गरे र बोद्ध धर्म छोडेर इस्लाम कबूल गरे। मुस्लिम सम्राज्यों र इसाईहरूको बीचमा पनि अब टकराव बढन लाग्यो। [[अय्यूबिद वंश]]को [[सलादीन]]ले ११८७मा येरुशलाईम लाई, जो पहिलो [[सलेबी लडाई]] (१०९६-१०९९)मा इसाईहरूको नजीकै आएको थियो, फिर्ता जिते १३औ र १४औ सताब्दी देखि [[उस्मानी साम्राज्य]](१२९९-१९२४)को असर बढने लग्यो। यसले दक्षिणी र पूर्वी यूरोपको धेरै प्रदेशोंको र उत्तरी अफ्रीकाको अफ्नो अधीनमा लियो। खिलाफत अब वैध रूप देखि उस्मानी वंशको हुन लाग्यो। ईरानमा शिया [[सफवी वंश]](१५०१-१७२२) र भारतमा [[दिल्ली सुल्तन्त|दिल्ली सुल्तानों]] (१२०६-१५२७) र पछि [[मुगल साम्राज्य]](१५२६-१८५७)को शासन कायम भयो।

नौं सताब्दी देखि नैं इस्लाममा अब एक धार्मिक रहस्यवादको भावनाको विकास हुन लागेको थियो जसलाई [[सूफीवाद|सूफी मत]] भन्दछन। [[गजाली]](१०५८-११११)ले सूफी मतको पक्षमा र दर्शनशास्त्रको निरर्थकताको बारेमा केही यस्तो तर्क दिएका थिए कि दर्शनशास्त्रको जोर कम हुन् लाग्यो। सूफी काव्यात्मकताको प्रणालीको अब जन्म भयो। [[जलालुद्दीन रूमी|रूमी]] (१२०७-१२७३)को मसनवी यसको प्रमुख उदाहरण हो। सूफिहरूको कारण धेरै मुसलमान धर्मतिर वापस आकर्षित हुन लागे। अन्य धर्मको धेरै मानिसहरूले पनि इस्लाम कबूल गरे। भारत र इंडोनेशियामा सूफिहरूको धेरै प्रभाव भयो। [[मोइनुदीन चिश्ती]], [[बाबा फरीद]], [[हजरत निजामुद्दीन (संत)|निजामुदीन]] जस्ता भारतिय सूफी संत इसी कडिको हिस्सा थिए।

१९२४मा टर्कीको पहले [[प्रथम विश्वयुद्ध]]मा हार पछि उस्मानी साम्राज्य समाप्त हो गया र खिलाफत का अन्त भयो। मुसल्मानहरूको अन्य देशहरूमा प्रवासको कारण युरोप र अमरीकामा पनि इस्लाम फैलियो। अरब दैशोंमा तेलको उत्पादनको कारण उनीहरूको अर्थव्यवस्था धेरै तेजसंग सुधारियो। १९औ र २०औ सदीमा इस्लाममा धेरै पुनर्जागरण आन्दोलन भयो। यस मध्ये [[सलाफी]] र [[दियोबंदी]] मुख्य छन्। एक पश्चिम विरोधी भावनाको पनि विकास भयो जसबाट केही मुसलमान कट्टरपन्थको तर्फ आकर्षित हुन थाले।

== समुदाय ==
=== जनसांख्यिकी ===
[[चित्र:World Muslim Population Pew Forum.png|thumb|right|400px|विश्वमा मुस्लिम जनसंख्या।]]
विश्वमा आज लगभग १.३ अरब (वा १३० करोड) देखि १.८ अरब (१८० करोड) मुसलमान छन्। यिनिहरूमा लगभग ८५% सुन्नी र लगभग १५% शिया छन्। सुन्नी र शिया बाहेक इस्लाममा केही अन्य वर्ग पनि छन् तर यिनिहरूको प्रभाव धेरै कम छ। सबैभन्दा धेरै मुसलमान [[दक्षिण पूर्व एशिया]] र [[दक्षिण एशिया]]को देशहरूमा बस्तछन। [[मध्य पूर्व]], अफ्रीका र युरोपमा पनि मुसलमानको धेरै समुदाय रहदछन। विश्वमा लगभग ४८ देश यस्तो छ जहाँ मुसलमान बहुमतमा छन्। विश्वमा केही देश यस्तो पनि छन् जहाँ मुसलमान जनसंख्याको बारेमा कुनै विश्वसनीय जानकारी उपलब्ध छैन।
{| class="wikitable"
|-
!धेरै मुसलमान भएका देशहरू<ref>[http://www.nationmaster.com/graph/rel_isl_num_of_mus-religion-islam-number-of-muslim Number of Muslim (most recent) by country]. Retrieved on 3 October 2009.</ref>
!मुसलमान जनसंख्या
|-
| [[इण्डोनेशिया|इंडोनेशिया]]
| १९,५२,७२,०००
|-
| [[पाकिस्तान]]
| १६,०८,२९,४५०
|-
| [[भारत]]
| १५,४५,००,०००
|-
| [[बंगलादेश]]
| १२,९६,८१,५०९
|-
| [[टर्की]]
| ७,२७,५०,०००
|-
| [[मिश्र|इजिप्ट]]
| ६,९५,६०,०००
|-
| [[इरान|ईरान]]
| ६,८८,०५,०००
|-
| [[नाइजेरिया]]
| ६,५७,५०,०००
|-
| [[जनबादी गणतन्त्र चीन|चीन]]
| ३,९१,११,०००
|-
| [[इथियोपिया]]
| ३,६०,३२,१६०
|}

=== मस्जिद ===
मुसलमानहरूको उपासनास्थललाई मस्जिद भनिन्छ। मस्जिद इस्लाममा केवल ईश्वरको प्रार्थनाको मात्र केन्द्र हुदैन बरु योाँ बरु मुस्लिम समुदायका मानिसहरू विचार आदान प्रदान र अध्ययन पनि गर्दछन। मस्जिदहरूमा प्रयजसो [[इस्लामी वास्तुकला]]को थुप्रै अद्भुत उदाहरण देख्न पाइन्छ। विश्वको सबैभन्दा ठूलो मस्जिद मक्काको मस्जिद अल हराम हो। मुसलमानहरूको पवित्र स्थल [[काबा]] यसै मस्जिदमा छ। मदीनाको मस्जिद अल नबवी र येरुशलाईमको मस्जिद ए अकसा पनि इस्लाममा महत्वपूर्ण छ।

=== पारिवारिक र सामाजिक जीवन ===

मुसलमानहरूको पारिवारिक र सामाजिक जीवन इस्लामी कानूनहरू र इस्लामी प्रथाहरूबाट प्रभावित हुदछ। विवाह एक प्रकारको कानूनी र सामाजिक करार हुदछ। जसको वैधता केवल पुरुष र महिलाको इच्छा र २ साक्षीबाट निर्धारित हुदछ। (शिया वर्गमा केवल १ साक्षी चाहीने हुन्छ)। इस्लामी कानून महिलालाई पनि पुरुषको समाग् पैत्रिकमा हिस्सा दिदछ।(तथापी त्यसको हिस्सा धेरैजसो पुरुषहरूको आधा हुदछ।)

इस्लामको दुई महत्वपूर्ण [[मुस्लिम त्यौहार|त्यौहार]] [[ईद उल फितर]] र [[ईद-उल-अज्हा]] हो। रमजानको महीना (जुन [[हिजरी|इस्लामी कैलेण्डर]]को नवौ महीनामा पर्दछ) धेरै पवित्र सम्झीन्छ। आफ्नो इस्लामी परिचय देखाउनको लागि मुसलमान आफ्नो बाल-बालिकाहरूको नाम प्रायजसो अरबी भाषाबाट लिदछन। यसै कारण उनीहरू दाढी पनि राख्दछन। इस्लाममा कपडा लगाउदाको समय लाज र शीलता राख्न धेरै जोड दिइएको छ। यसको लागि केही महिलाहरू अपरीचित पुरुषहरूसँग पर्दा लगाएर प्रस्तुत हुन्छन्।

== अन्य धर्म ==
[[File:Sufi photos 051.jpg|250px|thumb|भारतको अजमेर सहरमा सूफी सन्त मोइनुदीन चिश्तीको चिहान। यहा दिनहुँ हजारौं हिन्दू र मुसलमान श्रद्धाञ्जलि दिन आउँछन्।]]
अन्य धर्महरूसँग इस्लामको संपर्क समय र परिस्थ्तिबाट प्रभावित रहेको छ। यो संपर्क मुहम्मद साहबको समय देखि नै शुरु भएको थियो। त्यस समय इस्लामको अलावा अरबमा ३ परम्पराहरू मान्ने वाला थिए। एउटा त अरबको पुराना धर्म (जो अब लुप्त भई सकेको छ) थियो जसको वैधता इस्लामले स्वीकार गरेको थिएन। यसको कारण थियो कि त्यो धर्म ईश्वरको एकतालाई मान्दैन्थ्यो जुन कि इस्लामको मूल सिद्धान्तहरूको विरुद्ध थियो। [[ईसाई धर्म]] र [[यहुदि धर्म]] लाई इस्लामले वैध त स्वींकार गर्‍यो तर ईस्लामको अनुसार यि धर्मकोको अनुयायी र पूजारिहरूले यसमा परिवर्तन गरिदिएका थिए। मुहम्म्द साहबले आफ्नो मक्काबाट मदीना पुगेपछी त्यहाको यहुदिहरूको साथ एउटा सन्धि गरे जसमा यहुदिहरूको धार्मिक र सांस्कृतिक स्वायत्ततालाई स्वींकार गरेका थिए।<ref>Jacob Neusner, ''God's Rule: The Politics of World Religions'', p. 153, Georgetown University Press, 2003, ISBN 0-87840-910-6</ref> अरब बहुदेववादिहरूको साथ पनि एउटा सन्धि भयो जसमा हुदैबाको सुलह भन्दछन।

मुहम्मद साहब पछिबाट अक्सर राजनैतिक कारण अन्य धर्महरू तर्फ इस्लामको व्यवहार निर्धारित गर्दै आएका छन्। जब राशिदून खलीफाहरूले अरबबाट बाहिर कदम रखे त उनीहरूको सामना [[पारसी धर्म]] संग् भयो। त्यसको पनि वैध स्वींकार गरियो।<ref>[http://www.iranchamber.com/religions/zoroaster_zoroastrians_in_iran.php Zoroaster and Zoroastrians in Iran], by Massoume Price, ''Iran Chamber Society'', retrieved March 24, 2006</ref> यी सबै धर्मको अनुयायीहरूलाई धिम्मी भनियो। मुसलमान खलीफाहरूले उनीहरूले एउटा शुल्क दिनु पर्दथ्यो जसलाई जिज्या भनिन्छ। यसको बदलामा राज्यले उनीहरूलाई सुरक्षा दिदथ्यो र आम मुसलमानहरू सरह उनीहरूलाई सेनामा शामिल हुने र जकात दिने (एक सालाना दान जो हरेक मुसलमानले गरीबलाई दिनु अनिवार्य छ)को लागि मजबूर गर्दैनथ्यो। उम्मयदोंको कार्यकालमा इस्लाम कबूल गर्ने वालालाई प्रायजसो हतोत्साहित गरीन्थ्यो। यसको कारणले थुप्रै मानिसहररु केवल राजनैतिक र आर्थिक लाभको लागि नै इस्लाम कबूल गर्न लागेका थिए। जसबाट जिज्या कम हुन लागेको थियो।।<ref>{{cite book
| last = Berkey
| first = Jonathan
| edition = 2003
| year = 1980
| title = The Formation of Islam
| publisher = Cambridge University Press
}}</ref>
भारतमा इस्लामको आगमन त अरब व्यापारीले ७ औ शताब्दीमा नै लिइ आएका थिए।<ref>ISBN 81-86050-79-5 Ancient and Medieval History of India.</ref> तर भारतमा प्रारम्भिक मुस्लिम सुल्तानहरूको प्रबेश १० औ शताब्दीमा नै भयो। अहिलेसम्म आधिकारिक रूपबाट यी सुलतानहरूको इस्लामी खलीफाहरूसँग कुनै सम्बन्ध थिएन। यसकारण यी सबैले आफ्नो आफ्नो समझको हिसाबबाट [[हिन्दू धर्म]] तर्फ आफ्नो रवैया अपनाए। शुरुमा केही मुस्लिम सुल्तानहरूले हिन्दू धर्मको कच्चा समझको कारण त्यसलाई पुरानो अरबको बहुदेववादसँग जोडे।<ref>[http://www.important.ca/islam_relations.html ISLAM'S RELATION TO OTHER FAITHS]. २७ सितंबर, २००९</ref> १० औ शताब्दीसम्म दुबै धर्मको अनुयायीहरूको बीचमा सतही मतभेदले एक धार्मिक मनमुटावको भावना थियो। बिस्तारै बिस्तारै यो भावना लुप्त भयो।।<ref>''History of medieval India: from 1000 A.D. to 1707 A.D.'' By Radhey Shyam Chaurasia. Pg 117</ref> सूफी संतहरू र भक्ती आंदोलनले यी मनमुटावलाई दूर गर्नमा धेरै अहम भूमिका निभायो।

== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==
* [[इस्लामको उदय]]
* [[इस्लामको उदय]]
पङ्क्ति १९०: पङ्क्ति १३:
== सन्दर्भ ==
== सन्दर्भ ==
<references />
<references />

== बाहिरी लिङ्क ==
* [http://www.islamhouse.com/gp/165691 इस्लामको विषयमा जानें]
* [http://quranhindi.com/ कुरआन हिन्‍दी] कुरआनको अरबी सहित हिन्‍दी अनुवाद
* [http://rahulworldofdream.blogspot.com/2010/06/blog-post_16.html इस्लाम व कुरान माथि भारतको महापुरुषहरूद्वारा दिए गए क्रान्तिकारी विचार]

{{प्रवेशद्वार}}


[[श्रेणी:धर्म]]
[[श्रेणी:धर्म]]

०४:०९, २० अप्रिल २०१४ जस्तै गरी पुनरावलोकन

इस्लाम धर्म (الإسلام) अनुयायी संख्याको आधारमा ईसाई धर्म पश्चात् विश्वको दोस्रो ठूलो धर्म हो। इस्लाम शब्द अरबी भाषाको शब्द हो। यसको मूल शब्द सल्लमा हो र यसका दुईवटा परिभाषा छन्।

(१) शान्ति

(२) आत्मसमर्पण।[१]

एक इश्वरवाद र मूर्तिपूजा नगर्ने इस्लाम धर्मको विशेषता हो। यसका अनुयायीहरूको प्रमुख विश्वास छ कि ईश्वर केवल एउ छन र पुरै सृष्टिमा केवल उनी नैं महिमा (इबादत)को योग्य छन, र सृष्टिमा हरेक वस्तु, जीवित र अजीवित, दृश्य र अदृश्य उनको इच्छाको अगाडी आत्मसमर्पित र शान्त छ। इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन छ जसको हिन्दीमा अर्थ सस्वर पाठ छ। यसको अनुयायिहरू लाई अरबीमा मुस्लिम भनिन्छ, जसको बहुवचन मुसलमान हुन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ

  1. Entry for šlm, p. 2067, Appendix B: Semitic Roots, The American Heritage Dictionary of the English Language, 4th ed., Boston, New York: Houghton Mifflin, 2000, ISBN 0-618-08230-1.