"माइकल ज्याक्सन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा 70.190.219.177 (वार्तालाप)द्वारा BotGaneshद्वारा गरिएको पछिल्लो संशोधनतर्फ...
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{Orphan|date=जुन २०११}}
{{wikify}}
{{wikify}}

{{Infobox musical artist
{{Infobox musical artist
| image = Michael jackson Photo ....jpg
| image = Michael Jackson in 1988.jpg
| caption =
| caption = Jackson performs on his [[Bad (tour)|Bad]] world tour in 1988
| image_size = 250
| image_size = 215
| alt = An African-American man with shoulder length black curly hair wearing a black jacket and pants adorned with buckles singing into a microphone with his eyes closed. He is holding the microphone stand with both hands. Bright stage lights are visible in the background.
| alt =
| background = solo_singer
| background = solo_singer
| birth_name = Michael Joseph Jackson
| birth_name = Michael Joseph Jackson

१४:५९, २६ अप्रिल २०१४ जस्तै गरी पुनरावलोकन

माइकल ज्याक्सन
An African-American man with shoulder length black curly hair wearing a black jacket and pants adorned with buckles singing into a microphone with his eyes closed. He is holding the microphone stand with both hands. Bright stage lights are visible in the background.
Jackson performs on his Bad world tour in 1988
व्यक्तिगत विवरण
वास्तविक नामMichael Joseph Jackson
उपनामMichael Joe Jackson
जन्म(१९५८-०८-२९)अगस्ट २९, १९५८
Gary, Indiana, U.S.
मृत्युजुन २५, २००९(2009-06-25) (उमेर ५०)
Los Angeles, California, U.S.
विधाR&B, pop, rock, soul, funk, disco, new jack swing
पेशाMusician, singer-songwriter, arranger, dancer, entertainer, choreographer, actor, businessman, philanthropist
वाद्ययन्त्रVocals
सक्रिय वर्ष1963–2009
लेबलMotown, Universal, Sony, Epic, Legacy, MJJ Productions
सहयोगीThe Jackson 5

उनी अङ्गेजी पप गीत तथा संगित का महान ब्यक्तित्व हुन्। उन्लार्इ पप जगत् का संम्राट मानिन्छ। सन १९५८ अगस्ट २९मा अमेरिकाको इन्डियानामा ज्याक्सन परिवारको सातौ सन्तानका रूपमा जन्मेका ज्याक्सनको पुरा नाम “माईकल जोसेफ ज्याक्शन” हो। उनकरो ५१ वर्षका उमेरमा रहस्यमय ढंगले मृत्यु भएको थियो। ११ वर्षकै उमेरबाट सङ्गीत क्षेत्रमा लागेका ज्याक्सनले १३ वर्षको उमेरमा पहिलो पटक आफ्नो सोलो एल्बम निकालेर `किङ अफ पप`को उपाधी समेत प्राप्त गरेका थिए।

माइकल ज्याक्सन

उनको पाँच ओटा एल्बम सबैभन्दा बढी बिक्री हुने एल्बमको रूपमा रहेको छ। १९७९को “अफ द वाल”,१९८२को “थ्रिलर”,१९८७को “ब्याड “,१९९१को “डेन्जरस ” र १९९५को “हिस्ट्री ” उनको सबै भन्दा बढी चर्चित एल्बमहरू हुन, जुन अहिले सम्मकै सबैभन्दा बढी बिक्री भएका एल्बमहरू मध्य पर्दछन।

उनको रोबोर्ट डान्स र मूनवाक डान्स हेर्न लाएक हुन्थ्यो। १३ ग्रामी अवार्ड समेत जितिसकेका ज्याक्शनको एल्बम हालसम्म ७५० मिलिएन भन्दा बढी बिक्री भाईसकेको छ ,जुन अहिले सम्मकै सर्बाधिक बिक्रीको रेकर्ड हो, जुन गिनिज बुक अफ वर्ल्ड रेकर्डमै सुचिक्रित छ। उनी मृत्यु पछि पनि धन कमाउने ब्यक्तिमा दोर्स्रो क्ष्रणिमा पर्छन्। उनी डान्सर र गायक दुबै क्षेत्रमा सफल मानिन्छन्। [१]

बाल्यकाल

चलचित्र शुरुवात

अभिनेताको रूपमा

निर्माताको रूपमा

पप गायकको रूपमा

व्यक्तिगत जीवन

विवहा

प्रसिद्धि

सन्दर्भ सामाग्रिहरू

बाहिरी कडीहरू

यी पनि हेर्नुहोस्

ढाँचा:हलिउड अभिनेताहरू ढाँचा:अमेरिकी व्यापारीहरू

ढाँचा:Link FA