"तेलङ्गाना" का संशोधनहरू बिचको अन्तर
नयाँ पृष्ठ: {{Infobox settlement | name = तेलंगाना | native_name = | other_name = | nickname = | se... |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ५: | पङ्क्ति ५: | ||
| other_name = |
| other_name = |
||
| nickname = |
| nickname = |
||
| settlement_type = |
| settlement_type = प्रस्तावित राज्य<!-- Do not change until 2 June --> |
||
| image_skyline = |
| image_skyline = |
||
| image_alt = |
| image_alt = |
||
पङ्क्ति २१: | पङ्क्ति २१: | ||
| coordinates_type = region:IN_dim:500000 |
| coordinates_type = region:IN_dim:500000 |
||
| coordinates_display = inline,title |
| coordinates_display = inline,title |
||
| subdivision_type = |
| subdivision_type = देश |
||
| subdivision_name = {{flag|भारत}} |
| subdivision_name = {{flag|भारत}} |
||
| subdivision_type1 = [[राज्य]] |
| subdivision_type1 = [[राज्य]] |
||
पङ्क्ति ५९: | पङ्क्ति ५९: | ||
<!-- Please do not hurry to change the information related to the formation of the state. The state will become a legal entity on 2 June 2014<ref>http://www.thehindu.com/news/national/andhra-pradesh/telangana-to-come-into-existence-on-june-2/article5751092.ece</ref>. Please do not change the status to a "State", or make any other changes which will not come into force until then, until presidents approval --> |
<!-- Please do not hurry to change the information related to the formation of the state. The state will become a legal entity on 2 June 2014<ref>http://www.thehindu.com/news/national/andhra-pradesh/telangana-to-come-into-existence-on-june-2/article5751092.ece</ref>. Please do not change the status to a "State", or make any other changes which will not come into force until then, until presidents approval --> |
||
'''तेलंगाना''' ([[तेलुगु भाषा|तेलुगु]] : తెలంగాణ, तेलंगाणा), [[भारत]]को [[आन्ध्र प्रदेश]] राज्य बाट छुटिन लागेको प्रस्तावित राज्य हो । [[हैदराबाद]]लाई दश बर्ष सम्मका लागि तेलंगाना र [[आंध्र प्रदेश]] को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ <ref>{{cite web|author= |url=http://zeenews.india.com/hindi/news/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6/%E0%A4%A4%E0%A5%87%E0%A4%B2%E0%A4%82%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%97%E0%A4%BE-29%E0%A4%B5%E0%A4%BE%E0%A4%82-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A5%80%E0%A4%A1%E0%A4%AC%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B8%E0%A5%80-%E0%A4%A8%E0%A5%87-%E0%A4%AD%E0%A5%80-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A5%81%E0%A4%B9%E0%A4%B0/175815 |title=पृथक |
'''तेलंगाना''' ([[तेलुगु भाषा|तेलुगु]] : తెలంగాణ, तेलंगाणा), [[भारत]]को [[आन्ध्र प्रदेश]] राज्य बाट छुटिन लागेको प्रस्तावित राज्य हो । [[हैदराबाद]]लाई दश बर्ष सम्मका लागि तेलंगाना र [[आंध्र प्रदेश]] को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ <ref>{{cite web|author= |url=http://zeenews.india.com/hindi/news/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6/%E0%A4%A4%E0%A5%87%E0%A4%B2%E0%A4%82%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%97%E0%A4%BE-29%E0%A4%B5%E0%A4%BE%E0%A4%82-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A5%80%E0%A4%A1%E0%A4%AC%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B8%E0%A5%80-%E0%A4%A8%E0%A5%87-%E0%A4%AD%E0%A5%80-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A5%81%E0%A4%B9%E0%A4%B0/175815 |title=पृथक तेलंगानाको गठन , हैदराबाद साझा राजधानी |publisher=zeenews.india.com |date=2013-07-31 |accessdate=2013-07-31}}</ref>। यो भारतको [[हैदराबाद]] नामक राजवाडाहरुको [[तेलुगु भाषा|तेलुगु]]भाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'। |
||
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलंगाना बिल [[लोक सभा]] बाट पास भयो तथा दुई दिन पश्चात यसलाई [[राज्य सभा]] बाट मन्जुरी दिइयो । [[राष्ट्रपति]] को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बन्नेछ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नको प्रसारण रोक्नु परेको थियो ।<ref>{{Cite web |url=http://economictimes.indiatimes.com/news/politics-and-nation/cabinet-clears-bill-for-creation-of-telangana-with-10-districts/articleshow/26918625.cms |title=Cabinet clears bill for creation of Telangana with 10 districts |publisher=इकनोमिक टाइम्स |date=5 दिसंबर 2013 |accessdate=}}</ref><ref>{{cite news|url=http://zeenews.india.com/hindi/news/india/lok-sabha-passes-telangana-bill/202741 |title= |
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलंगाना बिल [[लोक सभा]] बाट पास भयो तथा दुई दिन पश्चात यसलाई [[राज्य सभा]] बाट मन्जुरी दिइयो । [[राष्ट्रपति]] को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बन्नेछ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नको प्रसारण रोक्नु परेको थियो ।<ref>{{Cite web |url=http://economictimes.indiatimes.com/news/politics-and-nation/cabinet-clears-bill-for-creation-of-telangana-with-10-districts/articleshow/26918625.cms |title=Cabinet clears bill for creation of Telangana with 10 districts |publisher=इकनोमिक टाइम्स |date=5 दिसंबर 2013 |accessdate=}}</ref><ref>{{cite news|url=http://zeenews.india.com/hindi/news/india/lok-sabha-passes-telangana-bill/202741 |title=लोकसभामा पारित भयो तेलंगाना विधेयक|publisher=जी न्यूज़ |date=18 फरवरी 2014 |accessdate=}}</ref><ref>{{cite news|url=http://hindi.moneycontrol.com/mccode/news/article.php?id=95970 |title=तेलंगाना बिल राज्यसभा में पास |publisher=मनी कंट्रोल |date=21 फ़रवरी 2014 |accessdate=}}</ref> |
||
अहिले जुन क्षेत्रलाई तेलंगाना भनिन्छ, त्यसमा आंध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: [[हैदराबाद जिल्ला|हैदराबाद]], [[अदिलाबाद जिल्ला|अदिलाबाद]], [[खम्मम जिला|खम्मम]], [[करीमनगर जिल्ला|करीमनगर]], [[महबूबनगर जिल्ला|महबूबनगर]], [[मेडक जिल्ला|मेडक]], [[नलगोंडा जिल्ला|नलगोंडा]], [[निजामाबाद जिल्ला|निजामाबाद]], [[रंगारेड्डी जिल्ला|रंगारेड्डी]] तथा [[वारंगल जिल्ला|वारंगल]] । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।<ref>{{cite news|url=http://www.bbc.co.uk/hindi/india/2014/02/140221_telangana_highlights_rns.shtml?ocid=socialflow_facebook |title= |
अहिले जुन क्षेत्रलाई तेलंगाना भनिन्छ, त्यसमा आंध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: [[हैदराबाद जिल्ला|हैदराबाद]], [[अदिलाबाद जिल्ला|अदिलाबाद]], [[खम्मम जिला|खम्मम]], [[करीमनगर जिल्ला|करीमनगर]], [[महबूबनगर जिल्ला|महबूबनगर]], [[मेडक जिल्ला|मेडक]], [[नलगोंडा जिल्ला|नलगोंडा]], [[निजामाबाद जिल्ला|निजामाबाद]], [[रंगारेड्डी जिल्ला|रंगारेड्डी]] तथा [[वारंगल जिल्ला|वारंगल]] । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।<ref>{{cite news|url=http://www.bbc.co.uk/hindi/india/2014/02/140221_telangana_highlights_rns.shtml?ocid=socialflow_facebook |title=तेलंगाना राज्य |publisher=बीबीसी हिन्दी |date=21 फरवरी 2014 |accessdate=}}</ref> |
||
==इतिहास== |
==इतिहास== |
१६:२२, ९ मे २०१४ जस्तै गरी पुनरावलोकन
तेलंगाना | |
---|---|
प्रस्तावित राज्य | |
देश | भारत |
राज्य | आन्ध्र प्रदेश |
क्षेत्रफल | |
• जम्मा | ११४८४० किमी२ (४४३४० वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ३५२८६७५७ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | तेलेगु, उर्दू |
समय क्षेत्र | युटिसी+05:30 (आइएसटि) |
सबैभन्दा ठुलो शहर | हैदराबाद |
तेलंगाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्य बाट छुटिन लागेको प्रस्तावित राज्य हो । हैदराबादलाई दश बर्ष सम्मका लागि तेलंगाना र आंध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ [२]। यो भारतको हैदराबाद नामक राजवाडाहरुको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलंगाना बिल लोक सभा बाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्य सभा बाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बन्नेछ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नको प्रसारण रोक्नु परेको थियो ।[३][४][५]
अहिले जुन क्षेत्रलाई तेलंगाना भनिन्छ, त्यसमा आंध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।[६]
इतिहास
तेलंगानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।
धर्म और भाषा
तेलंगानाको जनसंख्या ८४% हिन्दू, १२.४% मुस्लिम र ३.२% सिख, ईसाई र अन्य धर्मको अनुयायी रहेको छ ।[७][८]
तेलंगानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।[९][१०]
सन्दर्भ सामाग्री
- ↑ Area of Andhra Pradesh districts
- ↑ "पृथक तेलंगानाको गठन , हैदराबाद साझा राजधानी", zeenews.india.com, २०१३-०७-३१, अन्तिम पहुँच २०१३-०७-३१।
- ↑ "Cabinet clears bill for creation of Telangana with 10 districts", इकनोमिक टाइम्स, ५ दिसंबर २०१३।
- ↑ "लोकसभामा पारित भयो तेलंगाना विधेयक", जी न्यूज़, १८ फरवरी २०१४।
- ↑ "तेलंगाना बिल राज्यसभा में पास", मनी कंट्रोल, २१ फ़रवरी २०१४।
- ↑ "तेलंगाना राज्य", बीबीसी हिन्दी, २१ फरवरी २०१४।
- ↑ "Telangana and Muslims", TwoCircles.net, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१०।
- ↑ Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report
- ↑ Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report
- ↑ "Urdu in Andhra Pradesh", LANGUAGE IN INDIA, अन्तिम पहुँच २२ जनवरी २०१३।