"अन्तर्राष्ट्रिय प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा रोबोट ले थप्दै {{Commonscat|Maps of time zones}}
पङ्क्ति ९: पङ्क्ति ९:
==सन्दर्भ सुची==
==सन्दर्भ सुची==
{{reflist}}
{{reflist}}
{{Commonscat|Maps of time zones}}


[[श्रेणी:समय]]
[[श्रेणी:समय]]

०९:२९, १२ मे २०१४ जस्तै गरी पुनरावलोकन

अन्तर्राष्ट्रिय प्रमाणिक समय वा यू.टी.सी. संसारको मानक समय क्षेत्र हो । इन्टरनेटमा समय धेरैजसो अन्तर्राष्ट्रिय प्रमाणिक समयको रूपमा दिइन्छ । सबै ल्याटिन लिपिले लेख्ने भाषामा अन्तर्राष्ट्रिय प्रमाणिक समयको एकमात्र छोटकरी भएको अन्तर्राष्ट्रिय दूर-समाचार सङ्घको चाहना थियो । अन्तर्राष्ट्रिय प्रमाणिक समय अङ्ग्रेजीमा coordinated universal time भनिएकोले, अङ्ग्रेजी बोल्नेहरू CUT होस् भन्ने प्रस्ताव गरे । फ्रान्सेली भाषामा temps universel coordonné भनिएकोले, फ्रान्सेली बोल्नेहरू TUC होस् भन्ने प्रस्ताव गरे । तटस्थ हुनाले, अर्को छोटकरी प्रयोग गर्ने निर्णय गरेर UTC भयो ।

नेपाली समय समन्वित विश्व समयलाई + ५ घण्टा ४५ मिनट हुन्छ ।


सन्दर्भ सुची