"एपेन्डिक्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा spelling check
सा रोबोट ले थप्दै {{Commonscat|Vermiform appendix}}
पङ्क्ति ६: पङ्क्ति ६:


[[File:Gray536.png|thumb]]
[[File:Gray536.png|thumb]]
{{Commonscat|Vermiform appendix}}


[[श्रेणी:विज्ञान]]
[[श्रेणी:विज्ञान]]

१२:१०, १३ मे २०१४ जस्तै गरी पुनरावलोकन

एपेन्डिक्स भनेको मासंपेसीले बनेको करिव पाँचदेखि दस से.मी. लम्बाइको एउटा पाइपजस्तो तन्तु हो जसको व्यास दुईदेखि चार मिलिमिटर मात्र हुन्छ। यसको एकातिरको मुख बन्द हुन्छ र अर्को तिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने ठाउँमा ठूलो आन्द्रासँग जोडिएर रहेको हुन्छ। एपेन्डिक्सको हाम्रो शरीरमा कुनै खास काम छैन। कसै -कसैले यसको महत्व शरीरको प्रतिरक्षा प्रणालीमा रहेको बताए पनि पुष्टी चाँहि गर्न सकेका छैनन्। दाहिने कोखाभन्दा अलिकति तल रहने यो एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्‍याउन सक्छ।