"औँला (हात)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Fingers}}
पङ्क्ति २८: पङ्क्ति २८:
{{Commons category|Finger|औंला}}
{{Commons category|Finger|औंला}}
{{Wiktionary|Finger}}
{{Wiktionary|Finger}}
{{Commonscat|Fingers}}


[[श्रेणी:शरीर]]
[[श्रेणी:शरीर]]

१३:१५, १३ मे २०१४ जस्तै गरी पुनरावलोकन

औंला शब्दले खुट्टाको औंला पनि जनाउँछ ।
औंला
विबरण
पहिचान
ल्याटिनDigiti manus
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

औंला मानिस लगाततका अन्य केही स्तनधारी प्राणीको हातमा हुने अङ्ग हो ।


औंलाहरू

१.बुढि औंला-अङ्गुष्ठ २.चोर औंला-तर्जनी ३.माहिली औंला-मध्यमा ४.साहिली औंला-अनामिका ५.कान्छी औंला-कनिष्ठा भारतिय संस्कृतिमा कान्छीलाई(५) जल, साहिली(४) औँलालाई पृथ्वी, माईली(३) लाई आकाश, चोर(२) औंला लाई वायु र बूढीलाई(१) अग्निका रूपमा चित्रित गरिन्छ| यहि पद्धतिमा आधारित चिकित्सा प्रणाली लाई मुद्रा चिकित्सा मनिन्छ ।

सन्दर्भ सूची