"बुद्ध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २७: पङ्क्ति २७:
१२औं शताब्दीको एक थेरवादी टीका अनुसार सावकबुद्ध (श्रावकबुद्ध) भन्ने शब्द निर्वाण प्राप्त गरेको चेलालाई जनाउन प्रयोग गरिएको छ। यो ग्रन्थ अनुसार बुद्ध ३ प्रकारका हुन्छन। तर, यो परिभाषा प्रयोग गर्दा आफैले धर्म प्राप्ति गरेको बुद्धको परिभाषा नरहने हुन जान्छ। मूलप्रवाह थेरवाद र महायान ग्रन्थहरुले यस प्रकारका बुद्धलाई मानेका छैनन।
१२औं शताब्दीको एक थेरवादी टीका अनुसार सावकबुद्ध (श्रावकबुद्ध) भन्ने शब्द निर्वाण प्राप्त गरेको चेलालाई जनाउन प्रयोग गरिएको छ। यो ग्रन्थ अनुसार बुद्ध ३ प्रकारका हुन्छन। तर, यो परिभाषा प्रयोग गर्दा आफैले धर्म प्राप्ति गरेको बुद्धको परिभाषा नरहने हुन जान्छ। मूलप्रवाह थेरवाद र महायान ग्रन्थहरुले यस प्रकारका बुद्धलाई मानेका छैनन।


==बुद्धका गुणहरु==
==Characteristics of a Buddha==
===Ten characteristics===
===दश गुण===
बुद्धका दश गुणलाई त्रिपिटक र महायानसूत्रमा लिपिबद्ध गरिएका छन-
Buddhists meditate on (or contemplate) the Buddha as having nine characteristics:
* तथागत
* अर्हत
* सम्यकसम्बुद्ध
* विद्याचरन सम्पन्न (विद्या र आचरण सम्पन्न)
* सुगत
* अनुत्तर
* लोक-विद (संसार जान्ने)
* पुरुष दम्य सारथि (मानिसहरुको अगुवा)
* सास्ता देव-मनुष्यनम (देव र मनुष्यको शिक्षक)
* भगवत


:"The Blessed One is:
:#a worthy one
:#perfectly self enlightened
:#stays in perfect knowledge
:#well gone
:#unsurpassed knower of the world
:#unsurpassed leader of persons to be tamed
:#teacher of the Divine Gods र humans
:#the Enlightened One
:#the Blessed One or fortunate one


===आध्यात्मिक चिन्तन ===
These 9 characteristics are frequently mentioned in the [[Pali Canon]], र are chanted daily in many Buddhist monasteries.


सबै बुद्ध संघका अनुसार बुद्धत्त्व प्राप्त गर्ने व्यक्ति पूर्ण रुपमा राग, द्वेष, अविद्या रहित र [[संसार (बुद्ध धर्म)|सम्सार]] मुक्त हुन्छन। बुद्ध पूर्ण रुपमा जागृत र प्रज्ञायुक्त र [[दुख (बुद्ध धर्म)|दुख]] मुक्त हुन्छन।
===The Six Names of Buddha===
:#''[[Gautama Buddha|Gautama]]''
:#''[[Tathagata]]''
:#''[[Gautama Buddha|Siddhartha]]''
:#''Saugata''
:#''Amitabh''
:#''[[Bodhisattva]]''


===बुद्धधातु वा बुद्धको प्रकृति===
===Spiritual realizations===
बुद्ध धर्मका विभिन्न संघले बुद्धत्त्वको प्रकृतिको बारेमा विभिन्न धारणा राख्दछन।


====त्रिपिटक: बुद्ध मानव हुन्====
All traditions hold that a Buddha has completely purified उनका mind of greed, aversion र ignorance, र that he has put an end to [[samsara]]. A Buddha is fully awakened र has realized the ultimate truth, the non-dualistic nature of life, र thus ended (for himself) the [[suffering]] which unawakened people experience in life.
त्रिपिटक अनुसार बुद्ध मानव हुन र उनीसंग आलौकिक गुण थिए(केवत्त सुत्त)। साधारण व्यक्तिका जस्तै बुद्धको शरीर र mind परिवर्तन भइरहन्छ। तर बुद्धको धर्म सिद्धान्त यी परिवर्तन संगै परिवर्तन भएनन। यो धारणा थेरवाद र प्राचीन बौद्ध संघहरुमा व्याप्त छ।


====महायानको सनातन बुद्ध====
===The Nature of Buddha===
महायानवादी केही संघहरुमा बुद्धत्त्व प्राप्ति पछि प्राणी मानव भन्दा माथि उठेर सनातन भएको विश्वास गरिन्छ। धर्मकाय भनिने यो अवस्थामा अनगिन्ती गुणयुक्त हुन्छन। महापरिनिर्वाण सूत्र अनुसार बुद्धले "Nirvana is stated to be eternally abiding. The Tathagata [Buddha] is also thus, eternally abiding, without change." भनेको आधारमा यी चिन्तनहरुको विकास भएको हो। यो चिन्तनलाई सद्धर्मपुण्डरीकसूत्र र तथागतगर्भमा परिमार्जित गरिएको छ।
{{see|Buddhology}}
The various buddhist schools hold some varying interpretations on the nature of Buddha.

====Pali Canon: Buddha was human====
{{main|Buddha - God or Man}}
From the [[Pali Canon]] emerges the view that Buddha was human, endowed with the greatest psychic powers ([[Kevatta Sutta]]). The body र mind (the five [[khandha]]s) of a Buddha are impermanent र changing, just like the body र mind of ordinary people. However, a Buddha recognizes the unchanging nature of the [[Dharma (Buddhism)|Dharma]], which is an eternal principle र an unconditioned र timeless phenomenon. This view is common in the Theravada school, र the other [[early Buddhist schools]].

====Eternal Buddha in Mahayana Buddhism====
{{main|Eternal Buddha}}
Some schools of Mahayana Buddhism believe that the Buddha is no longer essentially a human being but has become a being of a different order altogether र that the Buddha, in उनका ultimate transcendental "body/mind" mode as [[Dharmakaya]], has an eternal र infinite life (see [[eternal Buddha]]) र is possessed of great र immeasurable qualities. In the [[Mahaparinirvana Sutra]] the Buddha declares: "Nirvana is stated to be eternally abiding. The Tathagata [Buddha] is also thus, eternally abiding, without change." This is a particularly important metaphysical र soteriological doctrine in the [[Lotus Sutra]] र the [[Tathagatagarbha]] sutras. According to the Tathagatagarbha sutras, failure to recognise the Buddha's eternity र - even worse - outright denial of that eternity is deemed a major obstacle to the attainment of complete Awakening ([[bodhi]]).


== Depictions of the Buddha in art ==
== Depictions of the Buddha in art ==

२१:३४, १३ मे २०१४ जस्तै गरी पुनरावलोकन

A stone image of the Buddha.
A statue of the Sakyamuni Buddha in Tawang Gompa.

बुद्ध धर्ममा पूर्ण रुपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति बुद्ध हो। यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रुपमा दुःखबाट मुक्त हुन्छन। बुद्ध धर्म अनुसार यी सबै गुण भएका व्यक्तिले निर्वाण प्राप्त गरेको भनिन्छ। यी गुणहरु बुद्ध धर्म नभएको वा लोप भएको अवस्थामा कसैले आफैले प्राप्त गरेमा सो व्यक्तिलाई बुद्ध भनिन्छ। वर्तमानमा साधारण रुपले "बुद्ध" शब्दले सिद्दार्थ गौतम चिनिन्छन। ऐतिहासिक र पूरातात्त्विक रुपमा अस्तित्त्व पुष्टि भएका बुद्ध यिनी मात्रै छन। बुद्ध शब्द संस्कृत शब्द बुद्बाट आएको हो जसको अर्थ "जागृत भएको" हो।

बुद्धको शिक्षालाई धर्म (पालिभाषामा धम्म) भनिन्छ। बुद्धको धर्म अनुसार सबै दुःख अनुराग वा सांसारिक बन्धनबाट आउंछन। निर्वाण यी बन्धनहरुबाट मुक्त भएपछि प्राप्ति हुन्छ।

बुद्ध परमेश्वर हुन भन्ने र बुद्ध धर्म बारे एउटा गलत धारणा व्यापक छ। तर, बुद्ध धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुद्ध धर्ममा बुद्धलाई एक मार्गप्रदर्शक वा गुरुको रुपमा चित्रित गरिएको छ। यो धर्म अनुसार मार्ग देखाउने बुद्धको धर्म हो, मार्गको विवेचना गरेर मार्गमा हिंड्ने काम धर्ममा ईच्छा राख्ने व्यक्तिको हो। बुद्ध धर्ममा भौतिक संसारको उत्पत्ति अविद्याद्वारा भएको हो र यसबाट पार लाग्न शील, समाधि र प्रज्ञा चाहिन्छ।

त्रिपिटक अनुसार बुद्ध भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन।

साधारण रुपमा सिदार्थ गौतमलाई मात्र बुद्धको रुपमा लिएतापनि त्रिपिटकको बुद्धवंशमा २८ बुद्धको उल्लेख गरिएको छ। साथै, सोही भागमा भविष्यमा धर्म पतन भइसकेपछि आउने मैत्रेय बुद्धको बारेमा पनि उल्लेख गरिएको छ।

बुद्ध धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन। थेरवाद शाखाको बुद्ध धर्म अनुसार निर्वाण प्राप्त गर्न बुद्ध नै हुनुपर्दैन। बुद्धको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरुलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीकसूत्र अनुसार सबै प्राणीले भविष्यमा कुनै समयमा बुद्धत्त्व प्राप्त गर्नेछन।

बुद्धका प्रकार

त्रिपिटकमा दुई प्रकारका बुद्धको वर्णन गरिएको छ। सम्यकसम्बुद्धप्रत्येकबुद्ध

१. सम्यकसम्बुद्धहरुले आफूले बुद्धत्त्व प्राप्त गरेको कुरा अरुलाई भन्छन र बुद्धत्त्वको बारेमा अरुलाई सिकाउंछन। यस्ता बुद्धले अरुलाई धर्मोपदेशनाद्वारा जागृत गर्छन र लोप भएको धर्मलाई पुनर्जीवन दिन्छन। ऐतिहासिक बुद्ध, सिदार्थ गौतम, सम्यकसम्बुद्ध हुन।

२. प्रत्येकबुद्ध वा शान्त बुद्ध सम्यकसम्बुद्ध जस्तै निर्वाण प्राप्त गर्छन तर धर्मोपदेशना गर्दैनन। धर्मको आध्यात्मिक पक्षमा यी बुद्ध सम्यकसम्बुद्ध भन्दा दोस्रो रहन्छन। यस्ता बुद्धले अभिसमाचारिकसिक्खाको बारेमा अरुलाई उपदेश दिन्छन। कुनै ग्रन्थहरुमा भने प्रत्येकबुद्धलाई आफ्नै प्रयासले धर्म बुझेका तर धर्मको सर्वज्ञता प्राप्त नगरेका वा धर्मको फल पूर्ण रुपले नपाएका भनेर वर्णन गरिएको छ। [१]

सम्यकबुद्धका चेलाहरुलाई श्रावक वा अर्हत भनिन्छ। यी शब्दहरुका अर्थहरुमा केही मात्रामा भिन्नता छ। अनुबुद्ध भन्ने शब्द बिरलै प्रयोग हुन्छ। यो शब्द बुद्धले खुद्दकपाठमा प्रयोग गरेका छन। [१] सो ग्रन्थमा बुद्धले निर्देशन पाएपछि बुद्ध भएकालाई अनुबुद्ध भनेका छन। जागृत भएका चेलाहरुले दुबै प्रकारका बुद्ध झैं निर्वाण र परिनिर्वाण प्राप्त गर्छन। यसरी निर्वाण र परिनिर्वाण प्राप्त गर्ने चेलाहरुलाई अर्हत भनिन्छ।

१२औं शताब्दीको एक थेरवादी टीका अनुसार सावकबुद्ध (श्रावकबुद्ध) भन्ने शब्द निर्वाण प्राप्त गरेको चेलालाई जनाउन प्रयोग गरिएको छ। यो ग्रन्थ अनुसार बुद्ध ३ प्रकारका हुन्छन। तर, यो परिभाषा प्रयोग गर्दा आफैले धर्म प्राप्ति गरेको बुद्धको परिभाषा नरहने हुन जान्छ। मूलप्रवाह थेरवाद र महायान ग्रन्थहरुले यस प्रकारका बुद्धलाई मानेका छैनन।

बुद्धका गुणहरु

दश गुण

बुद्धका दश गुणलाई त्रिपिटक र महायानसूत्रमा लिपिबद्ध गरिएका छन-

  • तथागत
  • अर्हत
  • सम्यकसम्बुद्ध
  • विद्याचरन सम्पन्न (विद्या र आचरण सम्पन्न)
  • सुगत
  • अनुत्तर
  • लोक-विद (संसार जान्ने)
  • पुरुष दम्य सारथि (मानिसहरुको अगुवा)
  • सास्ता देव-मनुष्यनम (देव र मनुष्यको शिक्षक)
  • भगवत


आध्यात्मिक चिन्तन

सबै बुद्ध संघका अनुसार बुद्धत्त्व प्राप्त गर्ने व्यक्ति पूर्ण रुपमा राग, द्वेष, अविद्या रहित र सम्सार मुक्त हुन्छन। बुद्ध पूर्ण रुपमा जागृत र प्रज्ञायुक्त र दुख मुक्त हुन्छन।

बुद्धधातु वा बुद्धको प्रकृति

बुद्ध धर्मका विभिन्न संघले बुद्धत्त्वको प्रकृतिको बारेमा विभिन्न धारणा राख्दछन।

त्रिपिटक: बुद्ध मानव हुन्

त्रिपिटक अनुसार बुद्ध मानव हुन र उनीसंग आलौकिक गुण थिए(केवत्त सुत्त)। साधारण व्यक्तिका जस्तै बुद्धको शरीर र mind परिवर्तन भइरहन्छ। तर बुद्धको धर्म सिद्धान्त यी परिवर्तन संगै परिवर्तन भएनन। यो धारणा थेरवाद र प्राचीन बौद्ध संघहरुमा व्याप्त छ।

महायानको सनातन बुद्ध

महायानवादी केही संघहरुमा बुद्धत्त्व प्राप्ति पछि प्राणी मानव भन्दा माथि उठेर सनातन भएको विश्वास गरिन्छ। धर्मकाय भनिने यो अवस्थामा अनगिन्ती गुणयुक्त हुन्छन। महापरिनिर्वाण सूत्र अनुसार बुद्धले "Nirvana is stated to be eternally abiding. The Tathagata [Buddha] is also thus, eternally abiding, without change." भनेको आधारमा यी चिन्तनहरुको विकास भएको हो। यो चिन्तनलाई सद्धर्मपुण्डरीकसूत्र र तथागतगर्भमा परिमार्जित गरिएको छ।

Depictions of the Buddha in art

Buddha statues at Shwedagon Paya
Jade Buddha statue at Shwedagon Paya

Buddhas are frequently represented in the form of statues र paintings. Commonly seen designs include:

  • Seated Buddha
  • Reclining Buddha
  • Standing Buddha
  • Hotei, the obese, Laughing Buddha, usually seen in China. This figure is believed to be a representation of a medieval Chinese monk who is associated with Maitreya, the future Buddha, र it is therefore not technically a Buddha image.
  • The 'Emaciated Buddha', which shows Siddartha Gautama during उनका extreme ascetic practice of starvation.

The Buddha statue shown calling for rain is a pose common in Laos.

Markings

Most depictions of Buddha contain a certain number of markings, which are considered the signs of उनका enlightenment. These signs vary regionally, but two are common:

  • A protuberance on the top of the head (denoting superb mental accuity)
  • Long earlobes (denoting superb perception)

In the Pali Canon there is frequent mention of a list of 32 physical marks of Buddha.

Hand-gestures

The poses र hand-gestures of these statues, known respectively as asanasmudras, are significant to their overall meaning. The popularity of any particular mudra or asana tends to be region-specific, such as the Vajra (or Chi Ken-in) mudra, which is popular in JapanKorea but rarely seen in India. Others are more universally common, for example, the Varada (Wish Granting) mudra is common among standing statues of the Buddha, particularly when coupled with the Abhaya (Fearlessness र Protection) mudra.

References

Cited references

  1. Ratanasutta:56

General references

  • What the Buddha Taught (Grove Press, Revised edition July 1974), by Walpola Rahula
  • Buddha - The Compassionate Teacher (2002), by K.M.M.Swe

See also

External links