"फिलिप शाइडमान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे मिलाउँदै
सा रोबोट ले थप्दै {{Commonscat|Philipp Scheidemann}}
पङ्क्ति ५: पङ्क्ति ५:
==स्रोतहरू==
==स्रोतहरू==
{{reflist}}
{{reflist}}
{{Commonscat|Philipp Scheidemann}}


[[श्रेणी:जर्मन सामाजिक-जनवादी पार्टीका सदस्यहरू]]
[[श्रेणी:जर्मन सामाजिक-जनवादी पार्टीका सदस्यहरू]]

०४:४८, १६ मे २०१४ जस्तै गरी पुनरावलोकन

फिलिप शाइडमान

फिलिप शाइडमान (सन् १८६५-१९३९) - जर्मन सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि राइख्स्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि जर्मन सामाजिक-जनवादी पार्टीको नेतृत्वका एक जना सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१८को नोभेम्वर क्रान्तिका बेला प्रतिक्रान्तिकारी जनदूत परिषद्‌मा सामेल भएका थिए । सन् १९१९ का फरवरी-जून महिनातिर भाइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनैतिका क्रियाकलापबाट अलग भए । [१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९५