"विकिपिडिया:चौतारी/अभिलेख ५" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
kazithapa@gmail.com
kazithapa@gmail.com
9841405988
9841405988

पुस्तकालय दिवस
==पुस्तकालय दिवस==
अन्य देशमा आआफ्नै मौलिकता अनुसार पुस्तकालय दिवस मानउने गरिए पनि नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाइन्छ । पुस्तकालय सूचनाको भण्डार तथा ज्ञानको महत्त्वपूर्ण स्रोत हो । पुस्तकालय क्षेत्रलाई समाजविकाससमाजपरिवर्तनको कडीको रूपमा लिन सकिन्छ । सरकारी तथा निजीतवरबाट नेपालका अधिकांश संघसंस्थाहरूमा पुस्तकालयको स्थापना गरिए पनि यस क्षेत्रको दीगो विकासका लागि खास उल्लेखनीय काम हुन नसक्नु चिन्ताको विषय बनेको छ । अत्यन्त गाम्रीण समुदायदेखि अति भव्य सहरीकरण भएको स्थानसम्म पुस्तकालयको विकास गर्दै एक शिक्षित समाजको निर्माणको दिशामा क्रियाशील हुन पर्ने आजको आवश्यकता हो । पुस्तकालयले शिक्षित र सभ्य समाजनिर्माणमा सहयोग पुर्‍याउँछ, समाज बस्नयोग्य बनाउँछ; नागरिकको सोचाइमा परिवर्तन ल्याउँछ ।अझ पुस्तकालयको विकास नै नयाँनेपाल निर्माणको महत्त्वपूर्ण निकास हो । पुस्तकालयको विकास र पुस्तकालयकर्मीको सम्मानजनक सामाजिक उपस्थिति तथा पुस्तकालय क्षेत्रको सर्वाङ्गिण विकास गर्नाका लागि यो दोस्रो पुस्तकालय दिवस भव्यताका साथ देशव्यपि रूपामा सम्पन्न गरिएको छ । यही २०६६ भदौ ८ गतेदेखि १५ गते सम्मको एक हप्‍ताको समयलाई पुस्तकालय सप्‍ताहका रूपमा विविध कार्यक्रम गरी सम्पन्न गरी मनाइयो ।
अन्य देशमा आआफ्नै मौलिकता अनुसार पुस्तकालय दिवस मानउने गरिए पनि नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाइन्छ । पुस्तकालय सूचनाको भण्डार तथा ज्ञानको महत्त्वपूर्ण स्रोत हो । पुस्तकालय क्षेत्रलाई समाज विकाससमाज परिवर्तनको कडीको रूपमा लिन सकिन्छ । सरकारी तथा निजी तवरबाट नेपालका अधिकांश संघ संस्थाहरूमा पुस्तकालयको स्थापना गरिए पनि यस क्षेत्रको दीगो विकासका लागि खास उल्लेखनीय काम हुन नसक्नु चिन्ताको विषय बनेको छ । अत्यन्त गाम्रीण समुदायदेखि अति भव्य सहरीकरण भएको स्थानसम्म पुस्तकालयको विकास गर्दै एक शिक्षित समाजको निर्माणको दिशामा क्रियाशील हुन पर्ने आजको आवश्यकता हो । पुस्तकालयले शिक्षित र सभ्य समाज निर्माणमा सहयोग पुर्‍याउँछ, समाज बस्न योग्य बनाउँछ; नागरिकको सोचाइमा परिवर्तन ल्याउँछ । अझ पुस्तकालयको विकास नै नयाँ नेपाल निर्माणको महत्त्वपूर्ण निकास हो । पुस्तकालयको विकास र पुस्तकालयकर्मीको सम्मानजनक सामाजिक उपस्थिति तथा पुस्तकालय क्षेत्रको सर्वाङ्गिण विकास गर्नाका लागि यो दोस्रो पुस्तकालय दिवस भव्यताका साथ देशव्यपि रूपामा सम्पन्न गरिएको छ । यही २०६६ भदौ ८ गतेदेखि १५ गते सम्मको एक हप्‍ताको समयलाई पुस्तकालय सप्‍ताहका रूपमा विविध कार्यक्रम गरी सम्पन्न गरी मनाइयो ।
अशोक थापा
अशोक थापा
kazithapa@gmail.com
kazithapa@gmail.com
पङ्क्ति ५२: पङ्क्ति ५३:


== लेखहरू सकारात्मक होउन ==
== लेखहरू सकारात्मक होउन ==
विकीपेडियामा युकेस जि गोविन्द जि लगायतका साथीहरूको योगदान अतुलनीय छ त्यति हुँदा हुँदै पनि केही कुरामा हामी ले विचार पुर्‍याउनु पर्छ लेखहरू सकारात्मक र अर्का लाइ चोट नपुर्‍याउने नरम भाषा प्रयोग बढाउन सके र त्यसै भित्र तथ्य अटाउन सके सुनमा सुगन्ध थपिने छ । म भुगोल इतिहास अर्थशास्त्र,समाजशास्त्रको धेरै थोरै ज्ञान राख्छु साथै मैले घुमेका २३ देशहरूका बारेमा अझ बढी नेपालका स्थान विशेषका बारेमा मैले धेरै लेखेको छु तर कतिपय साथीहरूले बिना प्रमाणिक तथ्य तिनलाई परिवर्तन गरी रहनु भएको छ हामीले नेपालका बारेमा नेपालीका बारेमा नेपाली भाषा, नेपालका अन्य प्रमुख भाषा लगायत प्रमुख अन्तर्राष्‍ट्रिय भाषामा पनि नेपाली सामग्री पस्कन सके मात्र नेपालको बारेमा विकीपेडियाले यथेष्ट जानकारी दिन सक्छ ।
विकीपेडियामा युकेस जि गोविन्द जि लगायतका साथीहरूको योगदान अतुलनीय छ त्यति हुँदा हुँदै पनि केही कुरामा हामी ले विचार पुर्‍याउनु पर्छ लेखहरू सकारात्मक र अर्का लाइ चोट नपुर्‍याउने नरम भाषा प्रयोग बढाउन सके र त्यसै भित्र तथ्य अटाउन सके सुनमा सुगन्ध थपिने छ । म भुगोल इतिहास अर्थशास्त्र, समाजशास्त्रको धेरै थोरै ज्ञान राख्छु साथै मैले घुमेका २३ देशहरूका बारेमा अझ बढी नेपालका स्थान विशेषका बारेमा मैले धेरै लेखेको छु तर कतिपय साथीहरूले बिना प्रमाणिक तथ्य तिनलाई परिवर्तन गरी रहनु भएको छ हामीले नेपालका बारेमा नेपालीका बारेमा नेपाली भाषा, नेपालका अन्य प्रमुख भाषा लगायत प्रमुख अन्तर्राष्‍ट्रिय भाषामा पनि नेपाली सामग्री पस्कन सके मात्र नेपालको बारेमा विकीपेडियाले यथेष्ट जानकारी दिन सक्छ ।
[[रवीन्द्र बराल]]
[[रवीन्द्र बराल]]



१६:५७, १६ सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन

नेपाली भाषामा यति महत्त्वपूर्न काम थलानी भएकोमा यस सँग सम्बन्धित व्यक्तिहरूलाई धन्यवाद दिन चाहन्छु। मेरो नाम अशोक थापा हो । म साहित्यको विद्यार्थी हो । मैले त्रि. वि. बाट नेपाली साहित्यमा एम् पास गरी अहिले त्यहीँबाट नेपाली नाटकमा पि एच् डी गर्दै छु। म तस विकिपीडियामा निरन्तर साहित्य सम्बन्धी लेख लेख्‍न चाहन्छु त्यसका लागि मैले के गर्नु पर्ला? तुरुन्त प्रतिक्रिया पाउँ । Ashok Thapa kazithapa@gmail.com 9841405988

पुस्तकालय दिवस

अन्य देशमा आआफ्नै मौलिकता अनुसार पुस्तकालय दिवस मानउने गरिए पनि नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाइन्छ । पुस्तकालय सूचनाको भण्डार तथा ज्ञानको महत्त्वपूर्ण स्रोत हो । पुस्तकालय क्षेत्रलाई समाज विकास र समाज परिवर्तनको कडीको रूपमा लिन सकिन्छ । सरकारी तथा निजी तवरबाट नेपालका अधिकांश संघ संस्थाहरूमा पुस्तकालयको स्थापना गरिए पनि यस क्षेत्रको दीगो विकासका लागि खास उल्लेखनीय काम हुन नसक्नु चिन्ताको विषय बनेको छ । अत्यन्त गाम्रीण समुदायदेखि अति भव्य सहरीकरण भएको स्थानसम्म पुस्तकालयको विकास गर्दै एक शिक्षित समाजको निर्माणको दिशामा क्रियाशील हुन पर्ने आजको आवश्यकता हो । पुस्तकालयले शिक्षित र सभ्य समाज निर्माणमा सहयोग पुर्‍याउँछ, समाज बस्न योग्य बनाउँछ; नागरिकको सोचाइमा परिवर्तन ल्याउँछ । अझ पुस्तकालयको विकास नै नयाँ नेपाल निर्माणको महत्त्वपूर्ण निकास हो । पुस्तकालयको विकास र पुस्तकालयकर्मीको सम्मानजनक सामाजिक उपस्थिति तथा पुस्तकालय क्षेत्रको सर्वाङ्गिण विकास गर्नाका लागि यो दोस्रो पुस्तकालय दिवस भव्यताका साथ देशव्यपि रूपामा सम्पन्न गरिएको छ । यही २०६६ भदौ ८ गतेदेखि १५ गते सम्मको एक हप्‍ताको समयलाई पुस्तकालय सप्‍ताहका रूपमा विविध कार्यक्रम गरी सम्पन्न गरी मनाइयो । अशोक थापा kazithapa@gmail.com 9841405988

यो पृष्ठमा विकिपीडिया सम्बन्धित विषयहरुको बारेमा बहस गर्न सकिन्छ। नेपाली विकिपीडिया सम्बन्धित केही सुझाव भएमा यहाँ राख्न अनुरोध गरिन्छ। धन्यवाद!

म्यानुएल‍‍‍‍‍‍‍‍

मुख पृष्ठमा संपादन कसरी गर्ने र संपादन गर्न र लेखहरु थप्न प्रोत्साहन गर्ने सामाग्री राखे राम्रो होला। धन्यवाद।

एउटा सानो विकास

हाम्रो विकिपीडियामा देखाईने अंक रोमनमा थियो (जस्तै मिति, लेख संख्या)। त्यसको बारेमा बगजिल्ला भन्ने ठाउँमा निवेदन राखेर अब देवनागरी संख्या नै देखिने गरिएको छ। धन्यवाद।--युकेश १६:४०, १९ एप्रील २००७ (UTC)

विषय सूची राख्न के गर्नुपर्ला?

मैले विकिपेडियामा विषय सूची राख्न सकिन? के गर्नुपर्ला?

विषय सूचीआफै आउछ । जब सामाग्री Content धेरै हुन्छ तब विषय सूचीआउछ । जस्तै यो पेजमा ४ वटा = = हरु राख्नुहोस् ४ लाइन सम्म । तब विषय सूचीआफै आउछ। राजेश १५:१९, ५ जुन २००७ (UTC)

लेख श्रेणीकरण

कुनैपनि विकिपीडियमा हरेक लेख श्रेणीकरण (category) हुनु अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले यस विकिपीडियामा नयाँ लेख थपिनासाथ त्यो ठीक तरिकाले श्रेणीकरण भए नभएको हेर्नु जरूरी छ । यो काम गर्न सजिलो पनि छ । नयाँ लेख थप्नासाथ त्यसलाई उचित तरिकाले श्रेणीकृत गर्ने गरौं । यदि कुनै लेख श्रेणीकृत नगरिएको अथवा गल्ती तरिकाले श्रेणीकृत गरेको भेटिएमा त्यसलाई तुरून्त ठीक तरिकाले श्रेणीकृत गरौं । श्रेणीकरू सम्बन्धि हेर्नको लागि कुनै प्रयोगकर्तालाई जिम्मा दिएमा अझ राम्रो हुन्छ होला । सबै प्रयोगकर्ताहरूलाई श्रेणीकरण कसरी गर्ने भन्ने थाहा नहुन सक्तछ । त्यसैले श्रेणीकरण गर्ने काम कसैले जिम्मा लिएमा त्यस्ता प्रयोगकर्ताहरूलाई उक्त काम कसरी गर्ने भन्ने सिकाईरहनु जरूरी पनि हुँदैन ।

हालसम्म भएको श्रेणीकरणको नक्सा तयार पार्न सकिन्छ जसले गर्दा श्रेणीकरण काम सजिलो र ज्यादा प्रभावकारी हुन सक्तछ । आनियो ०१:५८, २० जुन २००७ (UTC)

यो निकै राम्रो प्रसंग ल्याउनभयो आनियो जी। सर्वप्रथम त मेरो ढिलो प्रतिक्रियाको लागि क्षमा चाहन्छुं। म तपाईंसंग सहमत छुं। मेरो विचारमा लेखहरुलाई वर्गीकरण/श्रेणीकरण गर्न मुख्य पृष्ठमा (विकिपीडियाको शिर्षकको दांया) रहेका ९ वटा श्रेणीहरुलाई प्रयोग गर्दा उपयुक्त हुन्छ जस्तो लाग्दछ। यी प्रमुख श्रेणीहरु मैले सबै विकिपीडियामा हुनपर्ने लेखहरुको मुख्य शिर्षकहरुबाट साभार गरेर राखेको थिएं। अंग्रेजीमा पनि झण्डै यी मुख्य शिर्षकहरुको अधीनमा लेखहरुलाई वर्गीकरण गरिएको छ। र फेरि यी श्रेणीहरु मुख्य शिर्षकमा नै रहेकाले यिनीहरुबाट परिवहन (न्याभिगेसन) गर्न पनि सरल हुन्छ। रह्यो कुरा यी गतिविधिहरुको रेखदेख कसले गर्ने भन्ने, अंग्रेजी विकिपीडियामा विषेश सम्पादकहरु हुन्छन् जसलाई विकिनोम (wikiGnome) भनिन्छ, यस्ता प्रयोगकर्ताहरुले त्यहाँका लेखहरुलाई व्यवस्थापन गर्ने गर्दछन्। नेपालीमा त रेगुलर सदस्य नै छैनन्, अतः, यहाँ प्रायः सम्पादन गर्ने तथा विकिपीडियाको टुल/फंक्सनका जानकारी भएका प्रयोगकर्ताले यी कार्य गर्नुपर्ला। अहिले सम्मको तपाईंको प्रयास कदरनीय छ, यसको लागि धन्यवाद। मेरो विचारमा तपाईं, इन्दीवरजी, राजेशजी र म मिलेर यो काम आफ्नो फुर्सदमा गरे उचित होला जस्तो छ। यसको लागि, यदि चाहिएमा, विकिपरियोजना (विकिप्रोजेक्ट)को पनि स्थापना गर्न सकिन्छ। धन्यवाद। --युकेश ११:१३, २३ जुन २००७ (UTC)
हाम्रो यस विकिमा विकिनोमको व्यवस्था नभए पनि विकिपीडियाको बारेमा राम्रो जानकारी भएका प्रयोगकर्ताहरू विकिनोमको जस्तो काम गर्दा राम्रो हुन्छ होला । आनियो ०८:५८, २४ जुन २००७ (UTC)
हुन्छ, त्यस्तै गरौ,श्रेणीकरण जान्ने प्रयोगकर्ताहरुले आफैले भ्याए जत्ति श्रेणीकरण आफैले गरौं। प्राथमिक श्रेणीको रुपमा चाहिं त्यही नौ वटा श्रेणीहरु लिने कि त्यसमा अनुमोदन गर्ने, आनियोजी?--युकेश १९:०६, २४ जुन २००७ (UTC)

हिज्जे (Spelling)

लेखहरू लेख्दा नेपाली हिज्जेहरूमा निकै गल्ती भेटिएको छ । मुख्य रूपले शिर्षकहरूमै हिज्जे गल्तीले गर्दा निकै समस्या देखिएको छ । त्यसैले कुनै हिज्जेमा शंका लागेमा पहिले गूगल खोजी गरेरे अथवा नेपाली समकालीन शब्दकोश (http://www.nepalisabdakos.com/) मा गई verify गरी हिज्जेहरू परिवर्तन गर्दा राम्रो हुन्थ्यो कि ?

हिज्जेको लागि मेरो विचारमा बोट प्रयोग गर्दा उचित होला। नेपाली मात्र नभएर सबै देवनागरी तथा अबुजिडा विकिपीडियामा हिज्जेको समस्या देखिएको छ। मराठी विकिपीडियामा अभय नातूजी ले यसको लागि एक प्रकारको सी शार्प आधारित बोट प्रयोग गर्दछन्, मराठीमा त त शुद्धलेखनको लागि एउटा प्रकल्प (परियोजना) नै छुट्याइएको छ, क्यारे। हामीले पनि सही हिज्जे पत्ता लगाएर सबै भन्दा बढी गलती हुने शब्दहरूलाई बोटको माध्यमले सुधार्नु पर्ला। गूगलमा खोजेर हिज्जे परिवर्तन गर्न अलि उचित नहोला किनभने इन्टरनेटमा नेपाली शब्द खोज्दा धेरै जस्तो त ब्लगहरु नै देखाउँछ र ब्लगहरुको हिज्जेहरुलाई सही भनेर लिन मिल्दैन| बरु आनियोजीले गर्नु भएको जस्तै बिबिसि आदिको हिज्जेलाई चाहिं "सेलेक्टिभ्ली" सुधारको लागि प्रयोग गर्न सकिएला, अन्यथा शब्दकोष कै भर पर्न उचित होला जस्तो छ (हुन त हाम्रो विकिस्नरी अलि सुस्त नभएको भए त्यही मार्फत यो समस्या समाधान गर्न सकिन्थ्यो होला)। धन्यवाद।--युकेश १९:०३, २४ जुन २००७ (UTC)
हिज्जे परीक्षण गर्नको लागि गूगलमा सर्च गर्दा बिबिसि नेपाली सेवा, कान्तिपुर अनलाई, गोरखापत्र, तथा हिमाल खबर पत्रिकाका नतिजाहरूलाई आधिकारीक मान्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई । मैले यसै गरी हिज्जेहरू सच्याउने गर्दछु । जहाँ सम्म हिज्जेको लागि bot प्रयोग गर्ने कुरो छ त्यो राम्रो हो । लेखहरूको संख्या बढ्दै गएपछि हातैले हिज्जे परिवर्तन गर्न मुस्किल पर्छ । त्यसैले एड्मिन साथीहरूले अहिले देखि नै उपाय सोच्दै गर्नु भए राम्रो होला ।
अहिले ज्वलन्त श्रेष्ठले बनाउनु भएको फारफक्स ब्राउजरको लागि नेपाली हिज्जे जाँचकी प्रयोग गर्नु बेस होला जस्तो लाग्छ । यहाँबाट प्राप्त गर्न सकिन्छ सरोज कुमार ढकाल ०७:१६, ६ सेप्टेम्बर २००९ (UTC)

लेखहरूको स्तर निर्धारण

लेखहरूको स्तर विभाजनमा पनि ध्यान दिने हो कि ? लेखहरूको स्तर नाप्ने कुनै आधार (criteria) बनाएर त्यस अनुसार लेखहरूलाई स्तर अनुसार छान्ने काम ले लेखहरूको स्तर माथि उठाउन सहयोग गर्दछ । त्यसैले यो काम पनि सुरू गर्ने हो कि ? यसका लागि सबैभन्दा पहिले लेखहरूको स्तर नाप्ने आधार बनाएर अगाडि बढ्नु पर्छ । आनियो १३:५७, २५ जुन २००७ (UTC)

मुख्य पृष्ठको लेख

मुख्य पृष्ठमा हामीले नेपाल लेख राखेको धेरै भइसक्यो। यसको स्थानमा अर्को लेख राख्नको लागि केही गृहकार्य थाल्न पर्‍यो जस्तो मलाई लाग्दछ। मेरो विचारमा हामीले लेखाधिकार नामक लेखलाई सामूहिक रुपमा भाषान्तरण ग‍रेर तथा यसमा अझ धेरै जानकारी थपेमा उचित होला जस्तो छ। यसको लागि मैले कारणहरु सो पृष्ठको वार्तालाप पृष्ठमा दिएको छुं। धन्यवाद।--युकेश १६:०१, ३० सेप्टेम्बर २००७ (UTC)


लेखहरू सकारात्मक होउन

विकीपेडियामा युकेस जि गोविन्द जि लगायतका साथीहरूको योगदान अतुलनीय छ त्यति हुँदा हुँदै पनि केही कुरामा हामी ले विचार पुर्‍याउनु पर्छ लेखहरू सकारात्मक र अर्का लाइ चोट नपुर्‍याउने नरम भाषा प्रयोग बढाउन सके र त्यसै भित्र तथ्य अटाउन सके सुनमा सुगन्ध थपिने छ । म भुगोल इतिहास अर्थशास्त्र, समाजशास्त्रको धेरै थोरै ज्ञान राख्छु साथै मैले घुमेका २३ देशहरूका बारेमा अझ बढी नेपालका स्थान विशेषका बारेमा मैले धेरै लेखेको छु तर कतिपय साथीहरूले बिना प्रमाणिक तथ्य तिनलाई परिवर्तन गरी रहनु भएको छ हामीले नेपालका बारेमा नेपालीका बारेमा नेपाली भाषा, नेपालका अन्य प्रमुख भाषा लगायत प्रमुख अन्तर्राष्‍ट्रिय भाषामा पनि नेपाली सामग्री पस्कन सके मात्र नेपालको बारेमा विकीपेडियाले यथेष्ट जानकारी दिन सक्छ । रवीन्द्र बराल

Wikimedia Commons नेपाली पृष्ठ

मैले विकिमिडिया कमन्सको नेपाली पृष्ठ बनाएँ र अब त्यो सबैले हेर्न सक्नेछन् । तर त्यस पृष्ठलाई विभिन्न राष्ट्रहरूको पृष्ठको सूचीसँगै राख्न हामीसँग अधिकार छैन । त्यसैले विकिपीडियाका आधिकारीक साथीहरूसँग सहयोगको अपेक्षा राख्दछु । http://commons.wikimedia.org/wiki/गृह पृष्ठ

विनोद