"ब्लग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''ब्लग'''लाई अनलाइन डायरीको लिइन्छ । आफुलाई लागेको कुरा लेखेर सुचनाको साजालमा पठाउनका लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ ।

नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेवाट भयो भन्ने एकिन इतिहास छैन । तर २०६१ माघ १९ मा तत्कालिन [[राजा ज्ञानेन्द्र शाह]]ले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा बैकल्पीक साचारमाध्ययमको रुपमा ब्लग देखिएको हो ।

राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि सम्पुर्ण साचार माध्ययमलाइ नियन्त्रणमा राख्ने प्रयास भयो । यसको सांकेतिक विरोध गर्दै मुलधारको पत्रकारीतामा संलग्न रहेका युवाहरु पत्रकारहरुले नेपालामा ब्लगिङ्गलाई प्रवेश गराएका हुन् ।

हुन पनि क्रुर र तानाशाही सरकारको कारण राजाको सक्रियतामा ब्लग निक्कै चर्चामा आएको थियो। मुलधारको पत्रिकाको तुलनामा ब्लग सबैको समाचारको माध्यम बन्न सफल भएको थियो ।

नेपालमा चर्चामा रहेको ब्लगमा युडब्लु वि अगाडि रहेको छ । यो अंग्रेजी भाषामा रहेको छ । नेपाली भाषाको ब्लगहरु हेर्ने हो भने [[माइसंसार डटकम]] र [[हाम्रोब्लग डटकम]] अगाडि देखिएका छन् । अहिले लोकतान्त्रिक शासन पद्धतिका लागि अभ्यास भइरहेको बेलामा पनि ब्लग सेलाएको छैन । सबैले आ-आफ्नो तर्फवाट ब्लग मार्फत नेयां नेपालको निर्माणमा योगदान पुर्याइरहेका छन् । ब्लगको संख्या हेर्ने हो भने पनि अहिले ह्वात्तै बढेर गएको छ । अहिले करिव एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ ।

'''के हो ब्लग'''

ब्लग भनेको यही हो भन्ने परिभाषा छैन । कारण यसको चरम स्वच्छन्दता । ब्लग यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन । जसका कारण ब्लगलाई कसैले एउटा प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन । तैपनि ब्लगलाइ प्राय सबैले अनलाइन डायरीको रुपमा परिभाषित गर्ने गरेका छन । त्यसैले भन्न सकिन्छ–

–ब्लग यस्तो अनलाइन जर्नल हो जहां तपाईले आफ्नो अनुभव र अनुभुतिलाइ क्रमबद्ध रुपमा राख्न सक्नुहुन्छ ।

–ब्लग यस्तो अनलाइन डायरी हो जसलाई एकल ब्यक्तिले दैनिक व्यवस्थापन गरी सामाग्रि प्रकाशन गर्छन ।

ब्लग शब्दको प्रारम्भ वेबलगवाट शुरु भएको हो । वेभ लग वाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ । कसैले यसलाई वि ब्लग पनि भन्छन । छोटकरी रुपमा ब्लग शब्द नै प्रचलनमा छ । ब्लग गर्ने ब्यक्तिलाइ ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रकृयालाई ब्लगगिङ्ग भनिन्छ ।

'''ब्लगको इतिहास :'''

इन्टरनेटको प्रारम्भमा प्रत्येक नयाँ पन्नाहरु खुल्दा उमंग र उत्साहको माहौल बन्थ्यो । इन्टरनेटको संजालमा जो जो छिर्नसक्थे उनीहरुमा गर्व हुन्थ्यो एक छुट्टै संसारमा पुग्न सकेकोमा । सन् १९९२ को दशकमा आएर टाम बर्नरर्स लि ले प्रारम्भमा क्यानयाँ पन्ना नामक पेज निर्माण गरे । त्यसपछि अर्का हस्ती र्माक एन्डरसर्नले उस्तै अर्को पन्नाको निर्माण गरे । दुबैले आफ्ना रचनाहरु इन्टरनेटको दुनियमा लिंक गरिदिए । जव इन्टरनेटका प्रयोगकर्ताहरुको प्रयोग बढ्दै गयो, र वल्डवाइड वेभको प्रयोग बढ्दै गयो अन्य कार्यक्रम निर्माताहरुले कोडेड पन्नाहरुको निर्माण गरी इन्टरनेटका प्रयोगकर्ताहरुमाझ फालिदिए ।

जस्टीन हलले सन् १९९४ मा फिल्टर लगको प्रारम्भ गरे । उनले त्यो बेला ष्लिप।लभत वाट ब्लगको शुरुवात गरेका थिए । सन् १९९८ मा जर्न र्बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरे । त्यसपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो । र यो अहिलेको ब्लग शब्दमा रुपान्तरित भयो ।

सन् १९९९ मा ब्लगर www.blogger.com र [पिटास][www.pitas.com लिङ्क शिर्षक] ले सहज रुपमा ब्लग पेजहरु खोल्ने सुविधानको प्रारम्भ गरे । यि दुबै साइट प्रदायहरुले सहज रुपमा जसलाई पनि वेभब्लग खोल्ने सुविधा उपलब्ध गराए ।

दुबैका सहजै साइनअप गरेर आफुलाइ मन लागेको कुरा लेखेर प्रकाशित गर्न सक्ने भए । यि दुबैले एचटिएमएल कोड विहिन सेवा शुरु गरेकाले यो ज्ञान नभएकाका लागि पनि सहज बन्दै गयो । त्यसपछि करौडौ ब्लगहरु इन्टरनेटको दुनियामा तैरिन थाले ।

'''नेपालमा ब्लगको प्रवेश'''

राजाको सञ्चार र स्वतन्त्रताप्रति अनुदार नीतिका साथ शुरु भएको प्रत्यक्ष शासनसंगै नेपालमा ब्लग शब्द भित्रिएको मानिन्छ । २०६१ को शाही कु संगै स्वतन्त्र रुपमा पत्रकारीतालाई आफ्नो पेशाका रुपमा अंगाल्दै आएका युवा पत्रकारहरुले सुचनाप्रति अनुदार सरकारको प्रत्यक्ष अनुभव गर्नपुगे । । राजाको प्रत्यक्ष शासन अगाडि केही अपवादलाई छोडेर हेर्ने हो भने उनीहरु निर्धक्कताका साथ दे देख्थे त्यो लेख्थे । उनीहरुमा मैले लेखेको समाचार कतै सेन्सर हुने होकि भन्ने पुर्व भय थिएन ।

ज्ञानेन्द्रको प्रत्यक्ष शासनसंगै हतियारसहित समाचार कक्षमा प्रवेश गरेको सेनाले धमाधम बन्दुको भरमा कलमले लेखीएका समाचारहरु सम्पादन हुन थाले । उनीहरु कालोलाइ सेतो अनी सेतोलाई कालो बनाउन थाले । केही सञ्चार गृहहरुले सरकार जे चाहन्छ त्यो लेख्न आफ्ना पत्रकारहरुलाई दवाव दिन थाले । तर, आफुले देख्दादेख्दा कालो सेतो र सेतो कालो भएको युवा सञ्चारकर्मीले सहज रुपमा स्विकार गर्न सकेनन् । तर, गर्ने के ? राज्यलाई चुनौतिदिँदै आफै सञ्चार गृह चलाउन सम्भव भएन । समस्याको जालोमा बेरिइरहेको अवस्थामा उनीहरुको सामु बरदान बनेर आयो ब्लग । स्वतन्त्रताका भोका युवा पत्रकारहरुले आफ्नो सही सुचना जनसमक्ष ल्याउन यसरी ब्लगको दुनियामा प्रवेश गरे ।

बैशाख ११, २०६३ को राजनीतिक परिर्वतनमा नेपाली ब्लगरहरुको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ । २०६१ माघ १९ राजनीतिक रुपमा नेपालको इतिहासमा काला अक्षरले अंिकत दिनका रुपमा रहेतापनि नेपालमा ब्लग जस्तो शसक्त बैकल्पिक जनताको सञ्चार माध्ययमको जन्म गराउनमा योगदान दिएकाले यसको सम्झना हुने छ ।

राजाको निरंकुश सत्ता सञ्चालनको अवधिका करिव २ वर्षभित्र नै ब्लगले आफ्नो प्रभाव क्षेत्र बढाएको हो । यस विचमा नेपाली ब्लगरहरुले उल्लेखनिय कार्य गरेका थिए । प्रारम्भमा देखिएको ब्लगको चर्चा गर्ने हो भने कान्तिपुर पब्लिकेशन प्रालिमा कार्यरत पत्रकारद्धय उज्जवल आचार्य र दिनेश वाग्लेको [ब्लगडटकम डटएनपीको] [http://www.blog.com.np लिङ्क शिर्षक]नाम सबैभन्दा अगाडि आउँछ । यो नै नेपालको पहिलो ब्लग हो भनेर पुष्टी गर्ने कुनै आधार नभएपनि नेपालमा ब्लगलाइ चर्चामा ल्याउने पहिलो ब्लग भनेको यही नै हो ।

योसंगै उदाएको रेडियो फ्रि नेपालले पनि नेपालमा ब्लगीङ्ग कल्चर फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो नै । तर हाल यो बन्द भइसकेको छ । मनोरञ्जन र प्रविधिलाई केन्द्रविन्दु बनाएर शुरु भएको [मेरो संसार][http://www.mysansar.com लिङ्क शिर्षक] चर्चाका हिसावले तेस्रो ब्लग थियो त्यो बेलामा । मेरो संसारसंगै उदाय अर्का ब्लगर केपी ढुंगाना [हाम्रोब्लग][http://www.hamroblog.com लिङ्क शिर्षक] लिएर । [नेपालप्लस][http://www.nepalplus.com लिङ्क शिर्षक],[दौतरी][http://www.dautari.org लिङ्क शिर्षक], [आकारपोष्ट][http://www.aakarpost.com लिङ्क शिर्षक] लगायतका सयौं संख्याका नेपाली ब्लग र ब्लगरहरु अहिले क्रियशिल छन । नेपाली ब्लगरहरु अहिले आफ्नो पहिचान स्थापित गर्नका लागि संघर्षरत रहेका छन् । उनीहरु बैकल्पिक मिडिया अथवा जनताको सञ्चार माध्ययमको रुपमा ब्लग संस्कृतिको विकासका लागि लागि परेका छन् ।

नेपालमा चर्चामा रहेको ब्लगमा युडब्लु वि अगाडि रहेको छ । यो अंग्रेजी भाषामा रहेको छ । नेपाली भाषाको ब्लगहरु हेर्ने हो भने [[माइसंसार डटकम]] र [[हाम्रोब्लग डटकम]] अगाडि देखिएका छन् । अहिले लोकतान्त्रिक शासन पद्धतिका लागि अभ्यास भइरहेको बेलामा पनि ब्लग सेलाएको छैन । सबैले आ-आफ्नो तर्फवाट ब्लग मार्फत नेयां नेपालको निर्माणमा योगदान पुर्याइरहेका छन् । ब्लगको संख्या हेर्ने हो भने पनि अहिले ह्वात्तै बढेर गएको छ । अहिले करिव एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ ।

[[af:Webjoernaal]]
[[af:Webjoernaal]]

२२:१७, १९ सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन

ब्लगलाई अनलाइन डायरीको लिइन्छ । आफुलाई लागेको कुरा लेखेर सुचनाको साजालमा पठाउनका लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ ।

नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेवाट भयो भन्ने एकिन इतिहास छैन । तर २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा बैकल्पीक साचारमाध्ययमको रुपमा ब्लग देखिएको हो ।

राजाले शासनसत्ता आफ्नो हातमा लिएपछि सम्पुर्ण साचार माध्ययमलाइ नियन्त्रणमा राख्ने प्रयास भयो । यसको सांकेतिक विरोध गर्दै मुलधारको पत्रकारीतामा संलग्न रहेका युवाहरु पत्रकारहरुले नेपालामा ब्लगिङ्गलाई प्रवेश गराएका हुन् ।

हुन पनि क्रुर र तानाशाही सरकारको कारण राजाको सक्रियतामा ब्लग निक्कै चर्चामा आएको थियो। मुलधारको पत्रिकाको तुलनामा ब्लग सबैको समाचारको माध्यम बन्न सफल भएको थियो ।

नेपालमा चर्चामा रहेको ब्लगमा युडब्लु वि अगाडि रहेको छ । यो अंग्रेजी भाषामा रहेको छ । नेपाली भाषाको ब्लगहरु हेर्ने हो भने माइसंसार डटकमहाम्रोब्लग डटकम अगाडि देखिएका छन् । अहिले लोकतान्त्रिक शासन पद्धतिका लागि अभ्यास भइरहेको बेलामा पनि ब्लग सेलाएको छैन । सबैले आ-आफ्नो तर्फवाट ब्लग मार्फत नेयां नेपालको निर्माणमा योगदान पुर्याइरहेका छन् । ब्लगको संख्या हेर्ने हो भने पनि अहिले ह्वात्तै बढेर गएको छ । अहिले करिव एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ ।
के हो ब्लग
ब्लग भनेको यही हो भन्ने परिभाषा छैन । कारण यसको चरम स्वच्छन्दता । ब्लग यस्तै प्रकारको हुनुपर्छ भन्ने कुनै सुत्र छैन । जसका कारण ब्लगलाई कसैले एउटा प्रकृतिको आधारमा परिभाषित गर्न सम्भव छैन । तैपनि ब्लगलाइ प्राय सबैले अनलाइन डायरीको रुपमा परिभाषित गर्ने गरेका छन । त्यसैले भन्न सकिन्छ–
–ब्लग यस्तो अनलाइन जर्नल हो जहां तपाईले आफ्नो अनुभव र अनुभुतिलाइ क्रमबद्ध रुपमा राख्न सक्नुहुन्छ ।
–ब्लग यस्तो अनलाइन डायरी हो जसलाई एकल ब्यक्तिले दैनिक व्यवस्थापन गरी सामाग्रि प्रकाशन गर्छन ।
ब्लग शब्दको प्रारम्भ वेबलगवाट शुरु भएको हो । वेभ लग वाट नै ब्लग शब्द निर्माण भएको मानिन्छ । कसैले यसलाई वि ब्लग पनि भन्छन । छोटकरी रुपमा ब्लग शब्द नै प्रचलनमा छ । ब्लग गर्ने ब्यक्तिलाइ ब्लगर भनिन्छ भने ब्लग गर्ने प्रकृयालाई ब्लगगिङ्ग भनिन्छ ।

ब्लगको इतिहास :
इन्टरनेटको प्रारम्भमा प्रत्येक नयाँ पन्नाहरु खुल्दा उमंग र उत्साहको माहौल बन्थ्यो । इन्टरनेटको संजालमा जो जो छिर्नसक्थे उनीहरुमा गर्व हुन्थ्यो एक छुट्टै संसारमा पुग्न सकेकोमा । सन् १९९२ को दशकमा आएर टाम बर्नरर्स लि ले प्रारम्भमा क्यानयाँ पन्ना नामक पेज निर्माण गरे । त्यसपछि अर्का हस्ती र्माक एन्डरसर्नले उस्तै अर्को पन्नाको निर्माण गरे । दुबैले आफ्ना रचनाहरु इन्टरनेटको दुनियमा लिंक गरिदिए । जव इन्टरनेटका प्रयोगकर्ताहरुको प्रयोग बढ्दै गयो, र वल्डवाइड वेभको प्रयोग बढ्दै गयो अन्य कार्यक्रम निर्माताहरुले कोडेड पन्नाहरुको निर्माण गरी इन्टरनेटका प्रयोगकर्ताहरुमाझ फालिदिए ।
जस्टीन हलले सन् १९९४ मा फिल्टर लगको प्रारम्भ गरे । उनले त्यो बेला ष्लिप।लभत वाट ब्लगको शुरुवात गरेका थिए । सन् १९९८ मा जर्न र्बारगरले पहिलो पटक वेभलग भन्ने शब्दको प्रारम्भ गरे । त्यसपछि यसलाई वेभलगर भनेर उच्चारण गर्न थालियो । र यो अहिलेको ब्लग शब्दमा रुपान्तरित भयो ।
सन् १९९९ मा ब्लगर www.blogger.com र [पिटास][www.pitas.com लिङ्क शिर्षक] ले सहज रुपमा ब्लग पेजहरु खोल्ने सुविधानको प्रारम्भ गरे । यि दुबै साइट प्रदायहरुले सहज रुपमा जसलाई पनि वेभब्लग खोल्ने सुविधा उपलब्ध गराए ।
दुबैका सहजै साइनअप गरेर आफुलाइ मन लागेको कुरा लेखेर प्रकाशित गर्न सक्ने भए । यि दुबैले एचटिएमएल कोड विहिन सेवा शुरु गरेकाले यो ज्ञान नभएकाका लागि पनि सहज बन्दै गयो । त्यसपछि करौडौ ब्लगहरु इन्टरनेटको दुनियामा तैरिन थाले ।

नेपालमा ब्लगको प्रवेश
राजाको सञ्चार र स्वतन्त्रताप्रति अनुदार नीतिका साथ शुरु भएको प्रत्यक्ष शासनसंगै नेपालमा ब्लग शब्द भित्रिएको मानिन्छ । २०६१ को शाही कु संगै स्वतन्त्र रुपमा पत्रकारीतालाई आफ्नो पेशाका रुपमा अंगाल्दै आएका युवा पत्रकारहरुले सुचनाप्रति अनुदार सरकारको प्रत्यक्ष अनुभव गर्नपुगे । । राजाको प्रत्यक्ष शासन अगाडि केही अपवादलाई छोडेर हेर्ने हो भने उनीहरु निर्धक्कताका साथ दे देख्थे त्यो लेख्थे । उनीहरुमा मैले लेखेको समाचार कतै सेन्सर हुने होकि भन्ने पुर्व भय थिएन ।
ज्ञानेन्द्रको प्रत्यक्ष शासनसंगै हतियारसहित समाचार कक्षमा प्रवेश गरेको सेनाले धमाधम बन्दुको भरमा कलमले लेखीएका समाचारहरु सम्पादन हुन थाले । उनीहरु कालोलाइ सेतो अनी सेतोलाई कालो बनाउन थाले । केही सञ्चार गृहहरुले सरकार जे चाहन्छ त्यो लेख्न आफ्ना पत्रकारहरुलाई दवाव दिन थाले । तर, आफुले देख्दादेख्दा कालो सेतो र सेतो कालो भएको युवा सञ्चारकर्मीले सहज रुपमा स्विकार गर्न सकेनन् । तर, गर्ने के ? राज्यलाई चुनौतिदिँदै आफै सञ्चार गृह चलाउन सम्भव भएन । समस्याको जालोमा बेरिइरहेको अवस्थामा उनीहरुको सामु बरदान बनेर आयो ब्लग । स्वतन्त्रताका भोका युवा पत्रकारहरुले आफ्नो सही सुचना जनसमक्ष ल्याउन यसरी ब्लगको दुनियामा प्रवेश गरे ।
बैशाख ११, २०६३ को राजनीतिक परिर्वतनमा नेपाली ब्लगरहरुको समेत उल्लेख्य सहभागिता रहेको देखिन्छ । २०६१ माघ १९ राजनीतिक रुपमा नेपालको इतिहासमा काला अक्षरले अंिकत दिनका रुपमा रहेतापनि नेपालमा ब्लग जस्तो शसक्त बैकल्पिक जनताको सञ्चार माध्ययमको जन्म गराउनमा योगदान दिएकाले यसको सम्झना हुने छ ।
राजाको निरंकुश सत्ता सञ्चालनको अवधिका करिव २ वर्षभित्र नै ब्लगले आफ्नो प्रभाव क्षेत्र बढाएको हो । यस विचमा नेपाली ब्लगरहरुले उल्लेखनिय कार्य गरेका थिए । प्रारम्भमा देखिएको ब्लगको चर्चा गर्ने हो भने कान्तिपुर पब्लिकेशन प्रालिमा कार्यरत पत्रकारद्धय उज्जवल आचार्य र दिनेश वाग्लेको [ब्लगडटकम डटएनपीको] लिङ्क शिर्षकनाम सबैभन्दा अगाडि आउँछ । यो नै नेपालको पहिलो ब्लग हो भनेर पुष्टी गर्ने कुनै आधार नभएपनि नेपालमा ब्लगलाइ चर्चामा ल्याउने पहिलो ब्लग भनेको यही नै हो ।
योसंगै उदाएको रेडियो फ्रि नेपालले पनि नेपालमा ब्लगीङ्ग कल्चर फैलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो नै । तर हाल यो बन्द भइसकेको छ । मनोरञ्जन र प्रविधिलाई केन्द्रविन्दु बनाएर शुरु भएको [मेरो संसार]लिङ्क शिर्षक चर्चाका हिसावले तेस्रो ब्लग थियो त्यो बेलामा । मेरो संसारसंगै उदाय अर्का ब्लगर केपी ढुंगाना [हाम्रोब्लग]लिङ्क शिर्षक लिएर । [नेपालप्लस]लिङ्क शिर्षक,[दौतरी]लिङ्क शिर्षक, [आकारपोष्ट]लिङ्क शिर्षक लगायतका सयौं संख्याका नेपाली ब्लग र ब्लगरहरु अहिले क्रियशिल छन । नेपाली ब्लगरहरु अहिले आफ्नो पहिचान स्थापित गर्नका लागि संघर्षरत रहेका छन् । उनीहरु बैकल्पिक मिडिया अथवा जनताको सञ्चार माध्ययमको रुपमा ब्लग संस्कृतिको विकासका लागि लागि परेका छन् ।