"राजा ज्ञानेन्द्र शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन । राजा महेन्द्र शाहका ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन । राजा महेन्द्र शाहका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन । २०५९ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा विरेन्द्र शाह लगायत शाह परिवारका अधिकांश सदस्यको हत्या भएपछि विरेन्द्रका भाई ज्ञानेन्द्र राजा भएका थिए । उनी राजा भए लगत्तै प्रजातान्त्रीक शासनव्यवस्थामाथि हमला बोल्दै आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न २०६१ माघ १७ गते राजनीतिक कु गरेपछि प्रजातान्त्रीक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले २०६२÷०६३ मा लोकतान्त्रीक आन्दोलन मार्फत प्रजातान्त्रीक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अनत्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन ।
'''ज्ञानेन्द्र शाह''' नेपालका अन्तिम राजा हुन । [[राजा महेन्द्र]]का छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन । २०५९ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा [[राजा बीरेन्द्र]] लगायत ततकालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि [[राजा बीरेन्द्र]]का भाई ज्ञानेन्द्र राजा भएका थिए । उनीले देशमा भई रहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले । तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रीक शासनव्यवस्था माथि हमला बोलेको आरोप लगाउदै छिमेकी देश [[भारत]]को निर्देशनमा एकत्रित हुन थाले । प्रजातान्त्रीक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले २०६२/०६३ मा लोकतान्त्रीक आन्दोलन मार्फत प्रजातान्त्रीक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अनत्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन ।
गणतन्त्र घोषणापछि उनी बालाजुमाथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन भने उनका पुस्ताले निवासका रुपमा प्रयोग गरेको नारायणहिटीलाइ नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ ।
गणतन्त्र घोषणापछि उनी बालाजुमाथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन भने उनका पुस्ताले निवासका रुपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ ।

०६:५४, २० सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन

ज्ञानेन्द्र शाह नेपालका अन्तिम राजा हुन । राजा महेन्द्रका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन । २०५९ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा राजा बीरेन्द्र लगायत ततकालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा बीरेन्द्रका भाई ज्ञानेन्द्र राजा भएका थिए । उनीले देशमा भई रहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले । तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रीक शासनव्यवस्था माथि हमला बोलेको आरोप लगाउदै छिमेकी देश भारतको निर्देशनमा एकत्रित हुन थाले । प्रजातान्त्रीक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले २०६२/०६३ मा लोकतान्त्रीक आन्दोलन मार्फत प्रजातान्त्रीक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अनत्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन । गणतन्त्र घोषणापछि उनी बालाजुमाथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन भने उनका पुस्ताले निवासका रुपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ ।