"जीतपुर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३: पङ्क्ति २३:
}}
}}


'''जितपुर गाबिस''' [[इलाम जिल्ला]]को मध्य भेकमा अवस्थित एक गाबिस हो। बिहान जुरुक्क उठन साथ संसार कै तेश्रो तथा नेपलको दोश्रो अग्लो चुचुरो (८,५८६ मिटर अग्लो) [[कन्चनजङगा]] हिमालको हसिलो मुहार देखन पाउने ९ वटा वडा गाबिस मिलेर बनेको यो गाबिस अरु गाबिसको तुलनामा जनघनत्व भने बढि छ, यहाँको मुख्य बासिन्दाहरु [[राई]], [[लिम्बू]], [[मगर]], [[तामाङ]], [[क्षेत्री]], [[ब्राह्मण]], [[कामी]], [[दमाई]], [[सार्की]], [[नेवार]] आदि जातीका मानिसहरू बसोबास गर्दछन्।
'''जितपुर गाबिस''' [[इलाम जिल्ला]]को मध्य भेकमा अवस्थित एक गाबिस हो। बिहान जुरुक्क उठन साथ संसार कै तेश्रो तथा नेपलको दोश्रो अग्लो चुचुरो (८,५८६ मिटर अग्लो) [[कन्चनजङगा]] हिमालको हसिलो मुहार देख्न पाउने ९ वटा वडा गाबिस मिलेर बनेको यो गाबिस अरु गाबिसको तुलनामा जनघनत्व भने बढि छ, यहाँको मुख्य बासिन्दाहरु [[राई]], [[लिम्बू]], [[मगर]], [[तामाङ]], [[क्षेत्री]], [[ब्राह्मण]], [[कामी]], [[दमाई]], [[सार्की]], [[नेवार]] आदि जातिका मानिसहरू बसोबास गर्दछन्।


यहाँ स्वास्थ्य चौकि, प्रहरी चौकि, हुलाक, माध्यमीक बिद्यालय र निजी बोडीङ स्कुलको पनि ब्यवस्था छ। यहाँका ९०% मानिसहरु साक्षर छन। साक्षरताको कारण आधुनिक तरीकाले खेतिपति गर्ने गदर्छ। खाद्य बाली भन्दा नगदे बालिमा यहाँका मानिसहरु जोडदिन्छन। ईलाम ५ वटा (अ)मा प्रख्यात भएतापनि ४ वटा (अ)को आपुर्ति भने यस गाबिस बाट हुन्छ, जस मध्ये, अलैचि, अदुवा, अम्लिसो र ओलन हुन। यहाँका मुख्य बालीको रुपमा मानिने धान, अलैचि र चिया हो, यहाँका बासिन्दाहरु ४ महिना मात्र खेतिमा समय बिताऊछन, बाँकी ८ महिना समाजिक काममा ब्यस्त हुन्छन, कोहि भने सानातिना ब्यापारमा समय बिताउछन। यसरी, समय ब्यापारमा बिताउने भएकाले ब्यापारिक क्षेत्रमा पनि निकै अगाडी देखिन्छन। व्यापारमा कृषि उपजको अतिरिक्त लत्ता कपडा एवं दैनिक उपभोगका सामानहरू स्थानीय बजारमा विक्री वितरण गर्ने गर्दछ।
यहाँ स्वास्थ्य चौकि, प्रहरी चौकि, हुलाक, माध्यमीक बिद्यालय र निजी बोडीङ स्कुलको पनि ब्यवस्था छ। यहाँका ९० प्रतिशत मानिसहरु साक्षर छन। साक्षरताको कारण आधुनिक तरीकाले खेतिपति गर्ने गदर्छ। खाद्य बाली भन्दा नगदे बालिमा यहाँका मानिसहरु जोडदिन्छन। ईलाम ५ वटा (अ)मा प्रख्यात भएतापनि ४ वटा (अ)को आपुर्ति भने यस गाबिस बाट हुन्छ, जस मध्ये, अलैचि, अदुवा, अम्लिसो र ओलन हुन। यहाँका मुख्य बालीको रुपमा मानिने धान, अलैचि र चिया हो, यहाँका बासिन्दाहरु ४ महिना मात्र खेतिमा समय बिताऊछन, बाँकी ८ महिना समाजिक काममा ब्यस्त हुन्छन, कोहि भने सानातिना ब्यापारमा समय बिताउछन। यसरी, समय ब्यापारमा बिताउने भएकाले ब्यापारिक क्षेत्रमा पनि निकै अगाडी देखिन्छन। व्यापारमा कृषि उपजको अतिरिक्त लत्ता कपडा एवं दैनिक उपभोगका सामानहरू स्थानीय बजारमा विक्री वितरण गर्ने गर्दछ।


यहाँका मानिसहरुको आफ्नै श्रमले गाउँ गाउँसम्म मोटर बाटो पुर्‍याएका छन् र बेशीमा उब्जिएको अन्नलाई टयकटरको सहायताले घर सम्म ल्याउने गर्द्छ। यहाँका मानिसहरूले पेल्ट्रिक सेट तथा सौर्य उर्जाबाट बिजुली निकालेर प्रयोग गरेका छन्। बिजुलीको सहयताले धन, गहु, मकै तथा तोरी जस्ता अन्न बाली पेल्नको लागि मिलहरुको ब्यवस्था पनि छ।
यहाँका मानिसहरुको आफ्नै श्रमले गाउँ गाउँसम्म मोटर बाटो पुर्‍याएका छन् र बेशीमा उब्जिएको अन्नलाई टयकटरको सहायताले घर सम्म ल्याउने गर्द्छ। यहाँका मानिसहरूले पेल्ट्रिक सेट तथा सौर्य उर्जाबाट बिजुली निकालेर प्रयोग गरेका छन्। बिजुलीको सहायताले धन, गहु, मकै तथा तोरी जस्ता अन्न बाली पेल्नको लागि मिलहरुको ब्यवस्था पनि छ।


यहाँका मानिसहरु सधै सत्यको पक्षमालाई अगालने भएकाले, असत्यको बाटॊमा हिडनेहरु बिरलैमात्रमा भेटिन्छन। राजनितीक क्षेत्रमा हेर्ने हो भने बच्चा देखी बृद्ध सम्मकालाई राम्रो ज्ञान भएको कारणले आफ्नो मनमा लागेको कुरा निरधक्करुपले भन्न सक्ने क्षमता भएको मनिसहरु पाईन्छ। किरण हाल सिङगापुर
यहाँका मानिसहरु सधै सत्यको पक्षमालाई अगालने भएकाले, असत्यको बाटॊमा हिडनेहरु बिरलै मात्रमा भेटिन्छन। राजनीतीक क्षेत्रमा हेर्ने हो भने बच्चा देखी बृद्ध सम्मकालाई राम्रो ज्ञान भएको कारणले आफ्नो मनमा लागेको कुरा निरधक्करुपले भन्न सक्ने क्षमता भएको मनिसहरु पाईन्छ। किरण हाल सिङगापुर


{{stub}}
{{stub}}

०६:३८, २५ सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन

जीतपुर
जीतपुर
city
जनसङ्ख्या
 (2001)
 • जम्मा८०८८

जितपुर गाबिस इलाम जिल्लाको मध्य भेकमा अवस्थित एक गाबिस हो। बिहान जुरुक्क उठन साथ संसार कै तेश्रो तथा नेपलको दोश्रो अग्लो चुचुरो (८,५८६ मिटर अग्लो) कन्चनजङगा हिमालको हसिलो मुहार देख्न पाउने ९ वटा वडा गाबिस मिलेर बनेको यो गाबिस अरु गाबिसको तुलनामा जनघनत्व भने बढि छ, यहाँको मुख्य बासिन्दाहरु राई, लिम्बू, मगर, तामाङ, क्षेत्री, ब्राह्मण, कामी, दमाई, सार्की, नेवार आदि जातिका मानिसहरू बसोबास गर्दछन्।

यहाँ स्वास्थ्य चौकि, प्रहरी चौकि, हुलाक, माध्यमीक बिद्यालय र निजी बोडीङ स्कुलको पनि ब्यवस्था छ। यहाँका ९० प्रतिशत मानिसहरु साक्षर छन। साक्षरताको कारण आधुनिक तरीकाले खेतिपति गर्ने गदर्छ। खाद्य बाली भन्दा नगदे बालिमा यहाँका मानिसहरु जोडदिन्छन। ईलाम ५ वटा (अ)मा प्रख्यात भएतापनि ४ वटा (अ)को आपुर्ति भने यस गाबिस बाट हुन्छ, जस मध्ये, अलैचि, अदुवा, अम्लिसो र ओलन हुन। यहाँका मुख्य बालीको रुपमा मानिने धान, अलैचि र चिया हो, यहाँका बासिन्दाहरु ४ महिना मात्र खेतिमा समय बिताऊछन, बाँकी ८ महिना समाजिक काममा ब्यस्त हुन्छन, कोहि भने सानातिना ब्यापारमा समय बिताउछन। यसरी, समय ब्यापारमा बिताउने भएकाले ब्यापारिक क्षेत्रमा पनि निकै अगाडी देखिन्छन। व्यापारमा कृषि उपजको अतिरिक्त लत्ता कपडा एवं दैनिक उपभोगका सामानहरू स्थानीय बजारमा विक्री वितरण गर्ने गर्दछ।

यहाँका मानिसहरुको आफ्नै श्रमले गाउँ गाउँसम्म मोटर बाटो पुर्‍याएका छन् र बेशीमा उब्जिएको अन्नलाई टयकटरको सहायताले घर सम्म ल्याउने गर्द्छ। यहाँका मानिसहरूले पेल्ट्रिक सेट तथा सौर्य उर्जाबाट बिजुली निकालेर प्रयोग गरेका छन्। बिजुलीको सहायताले धन, गहु, मकै तथा तोरी जस्ता अन्न बाली पेल्नको लागि मिलहरुको ब्यवस्था पनि छ।

यहाँका मानिसहरु सधै सत्यको पक्षमालाई अगालने भएकाले, असत्यको बाटॊमा हिडनेहरु बिरलै मात्रमा भेटिन्छन। राजनीतीक क्षेत्रमा हेर्ने हो भने बच्चा देखी बृद्ध सम्मकालाई राम्रो ज्ञान भएको कारणले आफ्नो मनमा लागेको कुरा निरधक्करुपले भन्न सक्ने क्षमता भएको मनिसहरु पाईन्छ। किरण हाल सिङगापुर


थप जानकारीका लागि हेर्नुहोस्