"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५: पङ्क्ति ५:


वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।
वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।

==सम्पर्क ठेगाना==
नेपाल राष्ट्रिय पुस्तकालय
हरिहर भवन
पोष्ट बक्स न.: १८२, ललितपूर, नेपाल
फोन न.: ९७७-१-५५२११३२
फ्याक्स न. : ९७७-१-५०१००६१
ईमेल ठेगाना: nnl@nnl.wlink.com.np


==बाहिरी लिंकहरू==
==बाहिरी लिंकहरू==

१८:५१, २७ सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन

ललितपूर नगरपालिका भित्रको हरिहर भवनमा अवस्थित पुस्तकालय नेपालको राष्ट्रिय पुस्तकालय हो । यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ । हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।

यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो । राजगुरू हेमराज पाण्डेका निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यस बेला यो सिंहदरबार भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतवेला सिंहदरबारमा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठुलो बनाईएको थियो ।

वि.सं. २०१७ सालमा यसलाई सिंहदरबारबाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।

सम्पर्क ठेगाना

नेपाल राष्ट्रिय पुस्तकालय हरिहर भवन पोष्ट बक्स न.: १८२, ललितपूर, नेपाल फोन न.: ९७७-१-५५२११३२ फ्याक्स न. : ९७७-१-५०१००६१ ईमेल ठेगाना: nnl@nnl.wlink.com.np

बाहिरी लिंकहरू