"धरान उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५२: पङ्क्ति ५२:


==बाहिरी लिंकहरू==
==बाहिरी लिंकहरू==
*[http://www.dharan.gov.np धरान नगरपालिकाको क्रियाकलापहरु]
*[http://www.dharan.gov.np धरान नगरपालिकाको आधिकारीक वेबसाइट]





१९:२४, २७ सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन

शिर्षक अक्षर

धरान उपमहानगरपालिका



धरान नगरपालिका [ह्गग्ःङ्आःङ्श् ईऊ॓ईऊऊ ईआई॓ऊईव् ९२ ईऊईगाभ्नु भन्दा अगाडी यो भाग विजयपुर राज्य मा पर्दथियो । यहा सेन बंशी राजाले शासन गर्दथे । यसको राजधानी बर्तमान धरानको उतर पुर्वी भागमा पर्ने विजयपुरमा थियो ।

वि.सं. २०१७ मङ्सिर १ गते घोषणा भएको धरान नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्वमा स्वर्गीय केदारनाथ खनाल (प्रमुख) र कृष्णप्रसाद श्रेष्ठ (उपप्रमुख) हुनुहुन्थ्यो । नेपाल गजेट (मार्ग ६ गते २०१६) मा धरानलाई नगर पालिका घोषित गरीएको श्री ५ को सरकार स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन मन्त्रालयको सुचना प्रकाशीत गरिएको छ । सो सुचनामा नेपाल राज्य नगर पालिका ऐन २००९ को दफा ४ को खण्ड ख वमोजिम श्री ५ को सरकारले धरान नगरपालिका खडा गरी निम्न लिखित चार किल्ला भित्र सो नगर पालिकाको इलाका तोकिएको थियो :- (क)पूर्व :- हात्तीसार विजयपुर नारायणपूर डाँडागाउँ पिण्डेश्वर खोल्सापारी जिम्मीदार वाँसतोलाको घर छेउको चौतारो सम्म । (ख)पश्चीम :- घोपा पारिको चौबाटसम्म उत्तर दक्षीण पचास पचास गजसम्म र नारायणी बजारको उत्तर दक्षिण लाईनको पश्चिम पचास पचास गज र दक्षिणमा पचास गजसम्म । (ग)उत्तर :- फुस्रे बजारसम्म र फुस्रे जाने सडकको दायां वायां पचास गजसम्म र तरालायन खरेखोला पश्चिम देखी घोपापारी चौबाटो सम्म मेनलाइन पचास गजसम्म । (घ) दक्षिण :- भोटेपुलसम्म र त्यसदेखी सडकको दायां वायां पचास गजसम्म र चारकोश झाडिको मुखसम्म भोटेपुल देखी सीधा पश्चिम खहरे उत्तर हुदै खहरे पुलबाट पश्चिम नारायणी वजारको दक्षिण पचास गज सम्म ।

यस नगरपालिकामा २,०४२८ वटा घरहरू छन् । पूर्वाञ्चल को तराइ र पहाडको घांचमा अवस्थीत धरान सहर सुनसरी जिल्लामा पर्दछ र यो नेपालको जनसंख्याका हिसावले छैठौ ठुलो शहर हो ।


ऐतिहासिक महत्वका स्थलहरू

धरानमा पिण्डेश्वर,डीऑईऑश्आ ऑळ्॓ऑईव्पॅऑईव्॓ 'ऴ्श्ड् \॓व्पॉऍ प्॓व्पॅऋऑ प्वॅऑऋ श़़्ड्फ् आ'\\\०व्४३३३३३३३३३३३३३३३३ इएर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र् स्द्क्ल्ज्क्स्द्ज्कज्क्स्द्क्स्क्स्क्स्क्स्क्स्क्ल्ल्ल्स्स्ल्स्ल्ल्स्क्स्क्स्क्क्स्क्स्कल्क

शैक्षीक संस्थाहरू

महेन्द्र बहुमुखी क्याम्पस, पिण्डेश्वर संस्कृत विद्यापीठ, केन्द्रीय खाध्यप्रविधी क्याम्पस, पुर्वाञ्चल इन्जीनियरीङ क्याम्पस, बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतीष्ठान लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षीक संस्था यो सहरमा छन ।

धरानमा केही अञ्चल स्तरीय तथा इलाका स्तरीय सरकारी कार्याल समेत रहेका छन, धेरै जसो बेलायती पुर्व सैनीकहरूको बसोबास रहेको धरान नयां शैलीका घर सडक आदीले प्रसिद्ध छ ।

आकर्षण

धरानबासी तथा बाहीर बाट धरान भित्रिने पर्यटकहरू धरानको देखी केहीमाथी रहेको धनकुटा जिल्लामा अवस्थीत भेडेटार चढने गर्दछन, जहाबाट धरान नगर तथा सुनसरीमोरङ जिल्लाका अधिकांश स्थान देख्न सकिन्छ । धरान सहर भित्रै रहेको आकर्षक घन्टाघर तथा भुकम्प स्मारक धरानका गहना भएर रहेका छन । धरान कोसी बन्य जन्तु आरक्षको पुर्वपट्टीको द्धार समेत रहेका ले पर्यटक आवागमन पनि भइनै रहेको हुन्छ । पुर्वाञ्चलको प्रमुख बाणीज्य केन्द्र धरान पुर्वाञ्चलको सबै भन्दा महत्वपुर्ण शिक्षा तथा स्वास्थ्यको पनि केन्द्र हो । धरान जनसंख्याको हिसाबले नेपालका काठमाण्डौ,पोखरा,ललितपुर,बिराटनगर र वीरगंज पछी छैठौ ठुलो शहर हो । अव उपमाहानगरपालीका हुने पर्खाइमा रहेको यो शहरको जनसंख्या एकलाख तिस हजार भन्दा माथी पुगी सकेको छ । यदी बिचको जंगल हुदैनथ्यो भने धरान र इटहरी नगर जोडीइ सकेको हुन्थो होला । धरानमा आधुनीक सहरमा हुनुपर्ने संचार सुबिधा, इमेल, इन्टरनेट, मोवाइल, एस टि डी , आइ एस डि लगायतका टेलीफोन सेवा तथा रेल बाहेक सबै प्रकारका यातायात सेवा उपलब्ध छन । धरानको टेलीफोन कोड ०२५ हो ।


जनसंख्या

नेपालको सन् २००१को जनगणना अनुसार धरानको जनसंख्या १३०,२६० छ ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्।


बाहिरी लिंकहरू



<ref> http://en.wikipedia.org/wiki/Dharan


  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच मे १९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)