"अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र''' नेपालको बनेपा स्थित एउटा विशिष्टिकृत अस्पताल हो। यो अस्पतालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अपाङ्ग बालबालिकाको उपचार तथा पुनर्स्थापना हुने गर्दछ। यो अस्पतालका प्रमुख [[डा अशोक कुमार बास्कोटा]] हुनुहुन्छ। साथै, यो अस्पताल काठमाडौं विश्वविद्यालय अन्तर्गतको मास्टर्स इन सर्जरी (अर्थोपेडिक्स) कार्यक्रमको शिक्षण अस्पताल पनि हो।
'''अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र''' नेपालको [[बनेपा]] स्थित एउटा विशिष्टिकृत अस्पताल हो। यो अस्पतालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अपाङ्ग बालबालिकाको उपचार तथा पुनर्स्थापना हुने गर्दछ। यो अस्पतालका प्रमुख [[डा अशोक कुमार बास्कोटा]] हुनुहुन्छ। साथै, यो अस्पताल काठमाडौं विश्वविद्यालय अन्तर्गतको मास्टर्स इन सर्जरी (अर्थोपेडिक्स) कार्यक्रमको शिक्षण अस्पताल पनि हो।


==हेर्नुहोस्==
==हेर्नुहोस्==

०६:२९, २९ सेप्टेम्बर २००९ जस्तै गरी पुनरावलोकन

अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र नेपालको बनेपा स्थित एउटा विशिष्टिकृत अस्पताल हो। यो अस्पतालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अपाङ्ग बालबालिकाको उपचार तथा पुनर्स्थापना हुने गर्दछ। यो अस्पतालका प्रमुख डा अशोक कुमार बास्कोटा हुनुहुन्छ। साथै, यो अस्पताल काठमाडौं विश्वविद्यालय अन्तर्गतको मास्टर्स इन सर्जरी (अर्थोपेडिक्स) कार्यक्रमको शिक्षण अस्पताल पनि हो।

हेर्नुहोस्