"राजेन्द्रलक्ष्मी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''राजेन्द्रलक्ष्मी'''लाई नेपालकी प्रथम महिला वीराङ्गना मानिन्छ । बहादुर शाहप्रति उनले गरेको व्यवहारलाई विर्सेर हेर्दा उनलाई दोष दिने ठाउँ देखिन्न । [[पृथ्वीनारायण शाह]]को एकीकरण अभियनलाई सफल पार्न उनको पनि अथक योगदान छ । यिनले चौबीसे राज्यहरूलाई गोरखाली शक्तिको पूरा परिचय दिएकी थिइन् । कास्की, लमजुङ र तनहुँ यिनकै पालामा नेपालमा गाभिएका थिए । वि.सं. १८४२ मा यी वीरङ्गनाको निधन भयो । यिनलाई "राजमाता राजेन्द्रलक्ष्मी" पनि भनिन्छ । |
|||
[[category:महिला व्यक्तित्त्वहरू]] |
[[category:महिला व्यक्तित्त्वहरू]] |
||
{{stub}} |
{{stub}} |
०६:१७, ६ अक्टोबर २००९ जस्तै गरी पुनरावलोकन
राजेन्द्रलक्ष्मीलाई नेपालकी प्रथम महिला वीराङ्गना मानिन्छ । बहादुर शाहप्रति उनले गरेको व्यवहारलाई विर्सेर हेर्दा उनलाई दोष दिने ठाउँ देखिन्न । पृथ्वीनारायण शाहको एकीकरण अभियनलाई सफल पार्न उनको पनि अथक योगदान छ । यिनले चौबीसे राज्यहरूलाई गोरखाली शक्तिको पूरा परिचय दिएकी थिइन् । कास्की, लमजुङ र तनहुँ यिनकै पालामा नेपालमा गाभिएका थिए । वि.सं. १८४२ मा यी वीरङ्गनाको निधन भयो । यिनलाई "राजमाता राजेन्द्रलक्ष्मी" पनि भनिन्छ ।