"पासाङ ल्हामु शेर्पा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[Image:पासाङ ल्हामु.jpg|thumb|250px|राष्ट्रिय बिभूती पासाङ ल्हामु शेर्पा]]
[[Image:पासाङ ल्हामु.jpg|thumb|250px|राष्ट्रिय बिभूती पासाङ ल्हामु शेर्पा]]
'''पासाङ ल्हामु शेर्पा''' [[सगरमाथा]] चढ्ने प्रथम नेपाली महिला हुन् । उनले अप्रील २२, १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिईन् । त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकि थिईन् । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसंग फर्कदै गर्दा उनको मृत्यु भयो ।
'''पासाङ ल्हामु शेर्पा''' [[सगरमाथा]] चढ्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन् । त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकि थिईन् । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसंग फर्कदै गर्दा उनको मृत्यु भयो ।


सगरमाथा चढ्नु भन्दा पहिले उनले [[मोन्ट ब्लाङ्क]], [[चो यू]] तथा अन्य हिमालहरू चढिसकेकी थिईन् । उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भएको थियो । पिता फूर्वा कितार शेर्पासग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकि थिइन । दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९ मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकि हुन् । सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन ।
सगरमाथा चढ्नु भन्दा पहिले उनले [[मोन्ट ब्लाङ्क]], [[चो यू]] तथा अन्य हिमालहरू चढिसकेकी थिईन् । उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भएको थियो । पिता फूर्वा कितार शेर्पासग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकि थिइन । दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९ मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकि हुन् । सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन ।

०६:३३, ६ अक्टोबर २००९ जस्तै गरी पुनरावलोकन

चित्र:पासाङ ल्हामु.jpg
राष्ट्रिय बिभूती पासाङ ल्हामु शेर्पा

पासाङ ल्हामु शेर्पा सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन् । त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो । उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकि थिईन् । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसंग फर्कदै गर्दा उनको मृत्यु भयो ।

सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन् । उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भएको थियो । पिता फूर्वा कितार शेर्पासग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकि थिइन । दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९ मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकि हुन् । सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन ।

पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ । सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो । उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्‍यो । यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ । उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि संचालित छ ।

२०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन । आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो । मृत्यु पश्चात् पासाङलाई 'सुप्रदिप्त मान्यवर नेपाल तारा'को विभूषण मिल्यो । उनको तस्वीर अंकित हुलाकटिकट प्रचलनमा ल्याइयो । पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो 'जासम्बा' नामको चुचुरोलाई 'पासाङ ल्हामु चुली' नामकरण पनि गरियो ।

External Links

पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन