"असोज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 11 interwiki links, now provided by Wikidata on d:q642123 (translate me)
Copyedit (minor)
पङ्क्ति १: पङ्क्ति १:
'''असोज''' (आश्विन) 12 महिनाहरूमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुशार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुशार असोजको महिना कन्या सक्रांतीका दिन सुरु हुन्छ। शाक्य पंचांगका अनुशार भने असोज महिना कन्या सक्रांतीको 5 दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरद ऋतु|शरदऋतु]]को पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टुबर महिना आश्विन महिनाम पर्छ।
'''असोज''' (आश्विन) १२ महिनाहरूमा एक [[महिना]] हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुसार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुसार असोजको महिना कन्या सक्रान्ति का दिन सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार भने असोज महिना कन्या सक्रान्ति को दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना [[शरद ऋतु|शरदऋतु]]को पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टोबर महिना आश्विन महिनाम पर्छ।
==हेर्नुहोस्==
==हेर्नुहोस्==
{{महिनाहरू}}<br>{{ऋतुहरू}}
{{महिनाहरू}}<br>{{ऋतुहरू}}

२२:२०, ८ जुन २०१४ जस्तै गरी पुनरावलोकन

असोज (आश्विन) १२ महिनाहरूमा एक महिना हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा "कुवार" महिना भनिन्छ। चन्द्रमासका अनुसार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्यमास अनुसार असोजको महिना कन्या सक्रान्ति का दिन सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार भने असोज महिना कन्या सक्रान्ति को ५ दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याईएको छ। असोजको महिना शरदऋतुको पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टोबर महिना आश्विन महिनाम पर्छ।

हेर्नुहोस्


ढाँचा:ऋतुहरू