"ल्हासा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा images
पङ्क्ति ६७: पङ्क्ति ६७:




[[File:Potala Palace2.jpg|thumb|left|300px|[[पोताला दरबार]]]]
[[File:Potala Palace, August 2009.jpg|thumb|left|300px|[[पोताला दरबार]]]]


[[Image:White Palace of the Potala.jpg|thumb|left|सेतो दरवार]]
[[Image:White Palace of the Potala.jpg|thumb|left|सेतो दरवार]]


[[Image:Potala through foilage.jpg|thumb|left|रातो दरवार]]
[[Image:Lhasa Potala.jpg|thumb|left|रातो दरवार]]


{{जनगणतन्त्र चीनका प्रशासनिक क्षेत्रहरू}}
{{जनगणतन्त्र चीनका प्रशासनिक क्षेत्रहरू}}

०१:१४, १२ जुन २०१४ जस्तै गरी पुनरावलोकन

ल्हासा
拉萨
ལྷ་ས་
Lasa
शहर
拉萨市 · ལྷ་ས་གྲོང་ཁྱེར་
माथीबाट क्रमश:पोताला दरबार, ल्हासाको सबैभन्दा प्रसिद्ध स्थल, ल्हासा शहरको दृश्य, बरकोर गल्ली, र जोखांग चोक
माथीबाट क्रमश:पोताला दरबार, ल्हासाको सबैभन्दा प्रसिद्ध स्थल, ल्हासा शहरको दृश्य, बरकोर गल्ली, र जोखांग चोक
Countryचीन
Provinceतिब्बत
PrefectureLhasa
सरकार
 • मेयरदोर्जे चेजुग
 • उपमेयरजिग्मे नामग्याल
क्षेत्रफल
 • जमीन५३ किमी (२० वर्ग माइल)
उन्नतांश
३,४९० मिटर (११४५० फिट)
जनसङ्ख्या
 (2009)
 • शहर१,१००,१२३
 • सहरी
३७३,०००
 • Major Nationalities
Tibetan; Han; Hui
 • Languages
Tibetan Mandarin Jin language (Hohhot dialect)
समय क्षेत्रयुटिसी+8 (चीनको औपचारिक समय)
क्षेत्रीय सङ्केत850000
वेबसाइटhttp://www.lasa.gov.cn/

विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो - ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ । गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका पोतला र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् । ५४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ल्हासाको जनसङ्ख्या करिब तीन लाख रहेको छ । आन्तरिक पर्यटनका लागि यो महत्वपूर्ण एक गन्तव्य स्थल बनेको छ ।


पोताला दरबार
सेतो दरवार
रातो दरवार