"भौगोलिक निर्देशाङ्क प्रणाली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट ले थप्दै {{Commonscat|Geographic coordinate system}}
सा सरोज कुमार ढकाल द्वारा भौगोलिक निर्देशांक प्रणाली पृष्ठलाई भौगोलिक निर्देशाङ्क प्रणाली म...
(कुनै भिन्नता छैन)

१४:१०, १२ जुन २०१४ जस्तै गरी पुनरावलोकन

एक 'भौगोलिक निर्देशांक प्रणाली' संख्या वा अक्षरको प्रयोग गरेर पृथ्वीमा हरेक स्थान निर्दिष्ट गर्न सकिने एक निर्देशांक प्रणाली हो । यसमा दुई वा तीन संख्याको प्रतिनिधित्व हुने गर्दछ । जसमा एक ठाडो अवस्थिति, उँचाइ तेर्सो स्थिति प्रतिनिधित्व गर्दछन्। निर्देशांकहरु साधारण रुपमा देशान्तर, अक्षांश , उचाई भनिन्छन्।[१]

सन्दर्भ

  1. A Guide to coordinate systems in Great Britain v1.7 October 2007 D00659 accessed 14.4.2008