"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
प्रमुख लेखले विकिपीडियामा भएको उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन तथा यस्ता लेखहरुमा लेखन शैलीको कुशलताहरुका कारणले प्रमुख लेखको रुपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई प्रमुख लेखको रुपमा वर्गिकरण गरिनेछ ।

#'''लेख'''
#'''लेख'''
#*'''उत्कृष्ट लेखन:''' लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्न तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने । व्याकरण गल्तिहरु मुक्त लेख हुनु पर्ने ।

२०:४३, १६ जुन २०१४ जस्तै गरी पुनरावलोकन

प्रमुख लेखले विकिपीडियामा भएको उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन तथा यस्ता लेखहरुमा लेखन शैलीको कुशलताहरुका कारणले प्रमुख लेखको रुपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई प्रमुख लेखको रुपमा वर्गिकरण गरिनेछ ।

  1. लेख
    • उत्कृष्ट लेखन: लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्न तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने । व्याकरण गल्तिहरु मुक्त लेख हुनु पर्ने ।
    • विस्तृत: लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
    • पूर्ण अनुसन्धान: लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।
    • तटस्थ: लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।
    • स्थिर: लेखको सामाग्रीमा अर्थ नै परिवर्तन हुने गरि बारम्बार सम्पादन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने ।
  2. मिडिया लेखमा सन्दर्भ चित्रको प्रयोग गरिएको हुनु पर्ने ।
  3. लेखको लम्बाई लेख मुख्य विषयमा केन्द्रित भई छोटकरीमा लेखिएको हुनु पर्ने ।