"विकिपिडिया:प्रमुख लेख/मापदण्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
स्थिर अथवा दृढ सम्बन्धि चर्चाको आधारमा सामान्य परिवर्तन
पङ्क्ति १२: पङ्क्ति १२:

'''पूर्ण अनुसन्धान:  लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।'''

'''पूर्ण अनुसन्धान:  लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।'''

'''तटस्थ:  लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।'''

'''तटस्थ:  लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।'''

'''दृढ/स्थिर:  लेख पूर्ण दृढ़ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।'''

'''स्थिर:  लेखको सामाग्रीमा अर्थ नै परिवर्तन हुने गरि बारम्बार सम्पादन नहुने वा सम्पादन युद्ध भएको हुनु नहुने ।'''

'''सहमतीय:  कम्तिमा पाँच सम्पादकले समर्थन गर्नु पर्दछ र ८०% कूल समर्थन हुनु पर्ने छ ।'''

'''सहमतीय:  कम्तिमा पाँच सम्पादकले समर्थन गर्नु पर्दछ र ८०% कूल समर्थन हुनु पर्ने छ ।'''

११:३९, २६ जुन २०१४ जस्तै गरी पुनरावलोकन

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

प्रमुख लेखले विकिपीडियामा भएका उत्कृष्ट कार्यहरुको उदाहरण प्रर्दशन गर्छ । यस्ता लेखहरूमा लेखन शैलीको कुशलताका र सामग्रीको उल्लेखनीयताका कारणले प्रमुख लेखको रूपमा छनौट गरिन्छ । विकिपीडियाको लेखमा हुनु पर्ने न्यूनतम सामग्रीहरुको साथ साथै निम्न विशेषता भएको लेखहरुलाई उत्कृष्ट लेखको रुपमा वर्गिकरण गरिनेछ । उत्कृष्ट लेखहरु मध्येबाट विकिपिडिया सम्पादक समुहको मतदान पश्चात निर्वाचित तथा प्रमुख लेख समन्वय समितिको सिफारिस अनुसार लेखलाई प्रमुख लेखको रूपमा मुख्य पृष्ठमा, छानिएको लेखको रूपमा राख्न सकिनेछ ।

• उत्कृष्ट लेखन: लेख उत्कृष्ट रुपमा लिखित हुनु पर्ने तथा लेखनको व्यवसायिक मापदण्ड अनुसार लेखिएको हुनु पर्ने ।
• उल्लेखनीय: लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ र कम्तिमा चार अन्तरविकिमा हुनुपर्ने छ ।
• भाषा: व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।
• विस्तृत: लेख सम्बन्धी सम्पूर्ण तथ्य तथा विवरणहरुलाई समेटेको हुनु पर्ने ।
• पूर्ण अनुसन्धान: लेख सम्बन्धी पूर्ण अनुसन्धान गरि लेखिएको हुनु पर्ने ।
• तटस्थ: लेखमा पूर्वाग्रह भइ निष्पक्ष रुपमा लेखिएको हुनु पर्ने ।
• दृढ/स्थिर: लेख पूर्ण दृढ़ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।
• सहमतीय: कम्तिमा पाँच सम्पादकले समर्थन गर्नु पर्दछ र ८०% कूल समर्थन हुनु पर्ने छ ।