"काठमाडौँ" का संशोधनहरू बिचको अन्तर
+wikivoyage |
परिचय अनुच्छेद सम्पादित |
||
पङ्क्ति ७४: | पङ्क्ति ७४: | ||
[[चित्र:Small stupa in Kathmandu.jpg|thumb|थंहिटीको बौध्द चैत्य]] |
[[चित्र:Small stupa in Kathmandu.jpg|thumb|थंहिटीको बौध्द चैत्य]] |
||
'''काठमाडौ''' ([[नेपाल भाषा |
'''काठमाडौ''' ([[नेपाल भाषा]]:येँ देय्) नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा '''कान्तिपुर''' भनिन्थ्यो । इतिहासका बिभिन्न कालखण्डमा विभिन्न राजबंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपालको राजधनीको रूपमा रहेको छ। |
||
[[काठमाडौं|काठमाडौं उपत्यका]] भित्र पर्ने यो सहरमा [[नेपाल सरकार]]को [[केन्द्रीय सचिवालय]] |
[[काठमाडौं|काठमाडौं उपत्यका]] भित्र पर्ने यो सहरमा राष्ट्रपति निवास तथा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय ([[सिहंदरवार]]), [[नेपाल सरकार]]को [[केन्द्रीय सचिवालय]] [[मन्त्रालय]]हरू, प्रायः सबै केन्द्रीय कार्यलयहरू, सरकारी तथा निजी टेलीभीजन स्टेसनहरू तथा थुप्रै सरकारी तथा निजी रेडियोहरू तथा समाचार संस्थाहरू रहेका छन। नेपाली सेनाको केन्द्रीय कार्यालय जंगी अड्डा, सशस्त्र प्रहरी-बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यही रहेका छन् । |
||
== इतिहास == |
== इतिहास == |
२१:५८, ३० जुन २०१४ जस्तै गरी पुनरावलोकन
काठमाडौं
येँ देय् काठमाडौं महानगरपालिका | |
---|---|
राजधानी सहर | |
आदर्श वाक्य(हरू): मेरो पौरख, मेरो गौरव, मेरो कठमाण्डौ | |
राष्ट्र | Nepal |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | काठमाडौं जिल्ला |
मानव बिकास सूचकांक | ०.६५० मध्यम [१] |
स्थापना | इशा पुर्वा ९०० मा [२] |
सरकार | |
• प्रमुख कार्यकारी अधिकृत | लक्षमण अर्याल |
क्षेत्रफल | |
• जम्मा | ५०.६७ किमी२ (१९.५६ वर्ग माइल) |
उन्नतांश | १,४०० मिटर (४६०० फिट) |
जनसङ्ख्या (२०१२) | |
• जम्मा | ९७५४६३[३] |
जनसंख्या | |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
पोस्टल कोड | 44600 (GPO), 44601, 44602, 44604, 44605, 44606, 44608, 44609, 44610, 44611, 44613, 44614, 44615, 44616, 44617, 44618, 44619, 44620, 44621 |
क्षेत्रीय सङ्केत | ०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
काठमाडौ (नेपाल भाषा:येँ देय्) नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा कान्तिपुर भनिन्थ्यो । इतिहासका बिभिन्न कालखण्डमा विभिन्न राजबंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपालको राजधनीको रूपमा रहेको छ। काठमाडौं उपत्यका भित्र पर्ने यो सहरमा राष्ट्रपति निवास तथा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय (सिहंदरवार), नेपाल सरकारको केन्द्रीय सचिवालय मन्त्रालयहरू, प्रायः सबै केन्द्रीय कार्यलयहरू, सरकारी तथा निजी टेलीभीजन स्टेसनहरू तथा थुप्रै सरकारी तथा निजी रेडियोहरू तथा समाचार संस्थाहरू रहेका छन। नेपाली सेनाको केन्द्रीय कार्यालय जंगी अड्डा, सशस्त्र प्रहरी-बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यही रहेका छन् ।
इतिहास
शैक्षिक संस्थाहरू
चिकित्सा शास्त्र अध्यान संस्थान माहाराजगंज, अमृत साइन्स, त्रिचन्द्र, रत्न राज्य, नेपाल ल, बाल्मीकी विद्यापिठ, सरस्वती, पब्लिक युथ, रत्न ज्योती, महेन्द्ररत्न, नेपाल कर्मस क्यम्पस, जनप्रशासन क्याम्पस महेन्द्र संस्कृत विश्वविद्यालय काठमाडौं कार्यलय, नेपाल मेडिकल कलेज, काठमाडौं डेन्टल कलेज, राष्ट्रिय चिकित्सा अध्यान प्रतिष्ठान वीर अस्पताल लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षिक संस्था यो नगरमा छन्।
स्वास्थ्य संस्थानहरू
नेपालका केन्द्रिय अस्पतालहरू बीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, शहीद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखाकेन्द्र, कुष्ठरोग अस्पताल, टोखा नेपाली सेनाका त्रिचन्द्र अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पायोनिएर अस्पताल, शसस्त्र प्रहरीको ज्ञानेन्द्र शसस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पताल, त्रिभुवन विश्वविद्यालय चिकित्सासास्त्र अध्यान संस्थानको शिक्षण अस्पताल महाराजगंज, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, आयुर्वेदिक अस्पताल नरदेवी, सुस्माकोइराला प्लास्टिक सर्जरी अस्पताल सांखु का साथै नर्भिक, मेडीकेयर, काठमाडौं मोडेल अस्पताल लगायतका प्रशिद्ध थुप्रै निजी तथा सामुदायिक अस्पतालहरू पनि यहाँ रहेका छन।
व्यवसाय यातायात तथा संचार
विभिन्न निजी कम्पनीहरूका केन्द्रिय कार्यालय, केही कारखानाहरूका साथै बालाजु औद्योगिक क्षेत्र र थुप्रै विक्री केन्द्र यहाँ रहेका छन्। काठमाडौंको टेलिफोन कोड ०१ हो। यो सहरमा झन्डै ८ लाख मानिस बसोबास गर्दछन्। काठमाडौं उपत्यकाभित्र पर्ने यो सहरमा नेपाल सरकारको केन्द्रीय सचिवालय सिहंदरवार, मन्त्रालयहरू, प्राय सबै केन्द्रीय कार्यालयहरू, नारायणहिटी राजदरवार काठमाडौं मै छन्। नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल काठमाडौंमा रहेको छ। त्रिभुवन विमानस्थलबाट मास्को, अमास्टर्डम, भियना, दुवाइ, अबुधावी, सारजाह, रियाद, दमाम, मनामा, मस्कट, दोहा, करांची, दिल्ली, मुम्वइ, कलकत्ता, वनारस, पटना, ढाका, रंगुन, बैंकक, सिंगापुर, क्वालालाम्पुर, पारो, चेन्दु, लासा, ग्वान्जु, सांघाई, बेइजिंग, सिउल, ओसाका लगायतका शहर विभिन्न विमान सेवा मार्फत प्रत्यक्ष जोडिएका छन्। त्यसैगरी यहाँको स्युचाटार भन्ने ठाँउमा साना विमानहरू मात्र अवतरण र उडान गर्नसक्ने अर्को सानो विमानस्थल सञ्चालित थियो तर विश्वखाद्य कार्यक्रमले खाद्यान्न ढुवानीका लागि सुरू गरेको उक्त विमानस्थल हाल विमानस्थल नभइ खेलमैदानको रूपमा रहन गएको छ। सरकारी तथा निजी टेलिभिजन प्रसारण केन्द्रहरू, थुप्रै सरकारी तथा निजी रेडीयोहरू तथा समाचार संस्थाहरू रहेका छन। सबै प्रकारका फोन सेवा तथा इन्टर्नेट सेवा यहाँ उपलब्ध छन्। देशका प्राय सबै भागसँग सडकमार्ग बाट जोडिएको यो सहरमा यातायात साधनको अभाव छैन तर साँगुरा र भत्केका सडक उल्लेख्य मात्रामा सुधार हुन सकेका छैनन्।
भूगोल
जनसंख्या
बि.स. २०६८ को जनसंख्या विवरण अनुसार काठमाडौंको जनसंख्या ९,७५,४६३ रहेको छ । जुनकि नेपालको सबैभन्दा बढी हो ।
ऐतिहासिक महत्वका तथा अन्य महत्वपूर्ण स्थलहरू
- काठमाडौंका केही महत्वपूर्ण ठाउँहरू यस प्रकार छन:
सन्दर्भ सामाग्रीहरू
- ↑ http://www.internal-displacement.org/8025708F004CE90B/(httpDocuments)/0865FF03B159B9C1C1257980002F2D30/$file/Nepal_Central_Region_Overview_Paper.pdf
- ↑ "History", अन्तिम पहुँच १६ मे २०१०।
- ↑ "National Population Census 2011", National Planning Commission Secretariat, Central Bureau of Statistics (CBS), Government of Nepal, September २०११।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता)
बाहिरी कडीहरू