"प्रयोगकर्ता वार्ता:Bhawani Gautam" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३६१: पङ्क्ति ३६१:


मैले हिजोको समय देखाउने गरी <pre>ढाँचा:हिजो</pre> भन्ने ढाँचा तयार गरे तर यसमा <span style=background:grey;>{{हिजो}}</span> महिनाको अंक निकाल्न सकिन । कृपया सहयोग गरि दिनुहोला । [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) १०:५०, ३१ मार्च २०१४ (युटिसी(UTC))
मैले हिजोको समय देखाउने गरी <pre>ढाँचा:हिजो</pre> भन्ने ढाँचा तयार गरे तर यसमा <span style=background:grey;>{{हिजो}}</span> महिनाको अंक निकाल्न सकिन । कृपया सहयोग गरि दिनुहोला । [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) १०:५०, ३१ मार्च २०१४ (युटिसी(UTC))

==प्रवन्धकको अनुमति प्रदान गर्न पन्छाएको सन्दर्भमा==
आदरणीय प्रसाशक मित्र,
मैले ४ महिना अगाडि प्रवन्धकको अनुमतिका लागि आवेदन गरेकी थिए तर प्रवन्धकहरू धेरै छन् भन्ने वहानामा मलाई पन्छाइएको थियो। त्यसैबेला आवेदन गर्ने मध्येमा कसैलाई अनुमति दिने र कसैलाई अनुमति नदिने कार्य भएको थियो। अहिले फेरि केहि मित्रहरूले आवेदन गर्नु भएको रहेछ। मलाईपनि प्रबन्धक बन्ने इच्छा छ। सबै प्रबन्धक बन्न योग्य म किन अयोग्य? अरूको बेला भो मेरो किन पछि? प्रसाशक जीहरूलाई कारण खुलाइदिनुहुन अनुरोध छ। यदि तपाईंहरूको नजरमा [[User: सृजना]] विकिपिडियाको प्रबन्धक बन्न र विकिपिडिया सम्पादन गर्न नै अयोग्य छे भन्ने लागेमा अयोग्य र बेला नभएको उचित कारण सहित मेरो खाता बन्द पनि गर्न सक्नुहुनेछ। तपाईंहरू अधिकार प्राप्त व्यक्तिहरूले नेपाली विकिपिडियालाई फलाउनुहोस फुलाउनुहोस मेरो शुभ-कामना.....। यदि म अयोग्य होइन भने पुन आवेदन गर्न तयार छु। यस विषयमा प्रतिकृया दिनुहोला। धन्यवाद-[[User:सृजना|सृजना]] ([[User talk:सृजना|कुरा गर्ने]]) ०९:३३, १० जुन २०१४ (युटिसी(UTC))

०८:२७, १२ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

यो पृष्ठलाई अन्तिम सम्पादन Bhawani Gautam (वार्तायोगदान) द्वारा (९ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)

पुरालेख


Can you have a look on this for renaming me please?

Bhawani Jee, Could you review this please? I've changed my old username Ganesh Paudel to गणेश कुमार पौडेल। I think now you can change my name into Ganesh Paudel. Thank you for your help. --Ganesh Paudel (वार्ता) १०:२६, ३० मार्च २०१२ (युटिसी(UTC))

भवानीजी नमस्ते, तपाइँको सहयोगको लागि धेरैधेरै धन्यवाद। अब अरू विकीहरूमा पनि म अनुरोध पठाउनेछु। --Ganesh Paudel (वार्ता) ०५:००, १ अप्रिल २०१२ (युटिसी(UTC))

इन्जिनियरिङ वा अभियान्त्रिकी

भवानी जी, तपाईले यहाँ अभियान्त्रिकी बनाउनु भयो फेरी इन्दिवर जीले यहाँ इन्जिनियरिङ बनाउनु भयो, यो दुई मध्य बोलिचालीको भाषा अनुसार इन्जिनियरिङ नै राखे ठिक होला कि?? - Nirmal Dulal (वार्ता) १०:५०, ३ अप्रिल २०१२ (युटिसी(UTC))

नेपाली विकिको दशौं जन्मोत्सव

भवानीजी नमस्ते, यो जून ३ तारिक नेपाली विकिपीडियाको दशौं जन्मदिन परेको छ। कार्यक्रमको फ्रेमवर्कका लागि सुझाव दिनुहुन अनुरोध छ। यो कार्यक्रममा तपाइँ जसरी भएपनि उपस्थित हुनुपर्छ। स्रोत जुटेमा हामी सबै भारतीय विकीहरूलाई बोलाउने पक्षमा छौं। तपाइँ त हाम्रै परिवारको मान्छे। यो निमन्त्रणा होइन। केवल आफ्ना कार्यक्रमहरू मिलाइराख्नु होला भन्ने जानकारी मात्र हो। धन्यवाद। --Ganesh Paudel (वार्ता) ०५:४८, ५ अप्रिल २०१२ (युटिसी(UTC))

You're invited to Wikimedia events in June and July: script, template, bot, and Gadget makers wanted

I'm sorry -- I only speak English.

I invite you to the yearly Berlin hackathon, 1-3 June. Registration is now open. If you need financial assistance or help with visa or hotel, then please register by May 1st and mention it in the registration form.

This is the premier event for the MediaWiki and Wikimedia technical community. We'll be hacking, designing, teaching, and socialising, primarily talking about ResourceLoader and Gadgets (extending functionality with JavaScript), the switch to Lua for templates, Wikidata, and Wikimedia Labs.

We want to bring 100-150 people together, including lots of people who have not attended such events before. User scripts, gadgets, API use, Toolserver, Wikimedia Labs, mobile, structured data, templates -- if you are into any of these things, we want you to come!

I also thought you might want to know about other upcoming events where you can learn more about MediaWiki customization and development, how to best use the web API for bots, and various upcoming features and changes. We'd love to have power users, bot maintainers and writers, and template makers at these events so we can all learn from each other and chat about what needs doing.

Check out the the developers' days preceding Wikimania in July in Washington, DC and our other events.

Best wishes! - Sumana Harihareswara, Wikimedia Foundation's Volunteer Development Coordinator. Please reply on my talk page at mediawiki.org. Sumanah (वार्ता) ०१:५५, ९ अप्रिल २०१२ (युटिसी(UTC))

Related to ड़

भवानीजी त्यस्तो अवस्थामा हामीहरूले दुइ किसीमका नियमहरू अपनाउनुपर्ने हुन्छ वा नेपाली विकीलाइ विभाजन गर्नुपर्ने हुन्छ जसमध्ये एकमा Darjeeling संग नजीक भएका अनि हिन्दी संग बढी नजीक भएका कुराहरू हुनेछन् भने एकमा अन्य नेपाली किताबहरूमा पढाइने १ २ लेखिने थोप्लाहरू कम भएका शब्दहरू हुनेछन्। भाषाको काम नै हो कि अन्य भाषाबाट सापटी लिने र उधारो लिने गर्दछ। हामी भाषाविध त होइनौं र यति ठूला निर्णय गर्नु भन्दा पहिले विचार गर्नुपर्ला । तर हाललाइ थोप्लाहरू हटाएर समाधान गर्न पर्ला। नेपालमा नेपाली पढाउँदा कहिल्यै पनि थोप्लाहरूको बारेमा कुनै पनि बाह्रखरी किताबमा जिकिर भएन। धेरैजसो विद्वानहरू भारतमा पढेका कारणले थोप्ला प्रयोग भएकोमा आश्चर्य त मान्नु पर्ने भने होइन । राम्रो कुरा हो । धेरै कुराहरू छन् जस्तै कुनै कुनै भाषाविधका क देखि ज्ञ सम्ममा क्ष हटाउने कुरा छन्। यदि हामी यसमा ध्यान दिनुपर्ने भयो भने हामी आफ्नो मुख्य उद्देश्यबाट पर पो जानेछौं कि? यहि हो कि अहिलेसम्म राम्ररी चल्दै छ। सबैजनालाइ चित्त बुझिरहेको छ। थोप्लाको विषयमा हामीहरूको दुइमत भएपनि एकमत भएका कुरा लाई अगाढी राखेर अगाडी बढ्नु पर्ला। --Rajesh (वार्ता) ०४:४६, ९ अप्रिल २०१२ (युटिसी(UTC))


नवबर्ष २०६९को शुभकामना

.

Nepali categories on Commons

Hi!

I created Commons:Category:Wikipedian meetups in Nepal and some other categories on Commons. Perhaps you can help add links between ne-wiki and Commons? Like {{Commonscat|Wikipedian meetups in Nepal}} on ne-wiki and [[ne:Whatever the page or category is called on ne-wiki]] on Commons.

Perhaps you or another user could check the files on Commons to make sure they are ok. Description etc. Such images are a part of our history and unless there is a good description it is hard to tell who is on the pictures. --MGA73 (वार्ता) ०८:३०, १० अप्रिल २०१२ (युटिसी(UTC))

शुभकामना!

--Ganesh Paudel (वार्ता) ११:४५, १० अप्रिल २०१२ (युटिसी(UTC))

-Rajesh (वार्ता) १४:५७, १० अप्रिल २०१२ (युटिसी(UTC))

हार्दिक शुभकामना!!

-शाश्वत(Shaswat) (वार्ता) ११:२७, ११ अप्रिल २०१२ (युटिसी(UTC))

शुभकामना!

आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०७:३८, १२ अप्रिल २०१२ (युटिसी(UTC))

नमस्कार ।

Bhawani Gautam सर ज्यू,

हजुरले मेरो पेजमा {{delete file|no license}} flag राख्न सकिने भन्नु भयो । धन्यवाद ।

सर, म नढाँटि भन्छु - म साधारण विकिप्रेमीले त्यसरी अरुको फोटोमा एक्कासि ठुलो कदम चाल्दा, मैले वहाँहरूको ब्यक्तिगत दुश्मनी मात्र पाउने छु ।

र, पछि भैपरि आउने संझेर तर्सेको छु ।

त्यसैले, मेरो लेभलमा मैले गर्न मिल्ने अरु केहि छन् कि ?

मुरि मुरि धन्यवाद ।

ठिस बुढा १९:१२, १४ अप्रिल २०१२ (युटिसी(UTC)) स्द्

यो पुरान्को कपि कसरि पाउन सकिन्छ ?उपनलब्ब्ध गराइ दिनु हुन् अनुरोध छ्

मेरो नाम परिवर्तन

भवानीजी नमस्ते मेटामा मैंले गरेको नाम परिवर्तनको अनुरोध अहिलेसम्म सम्वोधन हुन सकेको छैन। के हरेक भाषाको लागि अलग अलग अनुरोध गर्नुपर्ने हो? यदि हो भनें कसरी? कृपया मलाई सिकाइदिनुहोला। धन्यवाद। --Ganesh Paudel (वार्ता) १३:१७, १३ मे २०१२ (युटिसी(UTC))

नेपाली विकिको १० बर्ष

नेपाली विकिपीडियाको दशौं जन्मोत्सव

भवानीजी, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण हामी धेरै अन्योलमा नै रह्यौं। तर अन्ततोगत्त्वा हामी यो जून ३ तारिख १०औं जन्मोत्सवको कार्यक्रम आयोजना गर्न गैरहेका छौं। तपाईँको अनुकुल छ भनें काठमाडौंमा तपाइँलाई निमन्त्रणा छ। छोटो समयमा खबर गरेकोमा क्षमाप्रार्थी छु। --Ganesh Paudel (वार्ता) ०६:५०, ३१ मे २०१२ (युटिसी(UTC))

धन्यवाद, समय र परिस्थितिले साथ दिएन, क्षमा पाऊँ। अर्को कार्यक्रममा आउनेछु।भवानी गौतम (वार्ता) १५:४१, ३१ मे २०१२ (युटिसी(UTC))

MonmouthpediA

Thanks for your work on Monmouth! Victuallers (वार्ता) १३:०५, २ जुन २०१२ (युटिसी(UTC))

धन्यवाद एवं बधाई


Hello. I'm sorry if this is not the right place to request it, but I request renaming my following accounts:

  • محمد الجداوي → Avocato
  • GedawyBot → AvocatoBot
  • Confirmation link: [१]
  • Reason: Privacy reasons

Please, delete all my userpages and talk pages of these accounts before renaming and I will create them later .Thanks in advance.--M.Gedawy १३:४०, १५ जुलाई २०१२ (युटिसी(UTC))

Namaste

Gautam ji Namaskar. Ma sharminda chu ki ma devnagari font ma lekher tapai lai reply garna saki rahe ko chain. Gautam Ji pahile ma ghar ma huda ma sanga kehi kaam thiyena except wikipedia editing. Tara ahile ma saudi arabia ma chu ra ma sanga eti time chaina ki ma wikipedia ma eding garna sakum. Bas friday ko din free huda ma wikipedia ma editing garna suru gareko chu. Pahile ma mobile baata pani editing garne garthe tara maile saudi ma kineko yo mobile ma devanagari lekhne suvidha chaina. Opera browser ko help le devanagari chai padhna sakcham chu. Anyway ma friday ko din 2 - 3 vata lekh chai nepali wikipedia ma lekhne koshish garchu. NPAB0Y (talk) १८:२७, २० जुलाई २०१२ (युटिसी(UTC))

Buildings in Nepal

Hi! I was wondering about buildings like चित्र:Artha mantralaya.jpg. According to Commons:COM:FOP#Nepal there is no freedom of panorama in Nepal. Do you have a template for these cases - perhaps like en:Template:Non-free architectural work? --MGA73 (कुरा गर्ने) १९:३०, २६ जुलाई २०१२ (युटिसी(UTC))

I think, there is no such template.भवानी गौतम (कुरा गर्ने) १२:३२, २७ जुलाई २०१२ (युटिसी(UTC))

TUSC token 291c8365a53790eef018a94beed9dc6a

I am now proud owner of a TUSC account!


Hello. I'm sorry if this is not the right place to request it, but I request renaming my following accounts:

  • محمد الجداوي → Avocato
  • GedawyBot → AvocatoBot
  • Confirmation link: [२]
  • Reason: Privacy reasons

Please note: I maybe created a new account here automatically by mistake, Please solve this problem. Delete all my userpages and talk pages of these accounts before renaming and I will create them later .Thanks in advance.--M.Gedawy ००:०८, २ अगस्त २०१२ (युटिसी(UTC))

 सफल भयो.भवानी गौतम (कुरा गर्ने) ००:५२, २ अगस्त २०१२ (युटिसी(UTC))
Thanks. But you forgot renamig my bot! :)--Avocato (कुरा गर्ने) १६:४८, २ अगस्त २०१२ (युटिसी(UTC))
 सफल भयो-भवानी गौतम (कुरा गर्ने) ११:५३, ३ अगस्त २०१२ (युटिसी(UTC))

प्रजनन लेखको बारेमा

Bhawani जी नमस्ते, तपाईले मेरो लेखलाई सम्पादन गर्ने नाममा सम्पुर्ण शब्दहरू हाटएको देख्दा म अचम्मित भएको थिए। पुन यो सन्देस पठाउनु भएछ त्यसको लागि धन्यबाद। fertility demographic term हो। जसको नेपाली प्रजनन नै हुन्छ। प्रजनन र प्रजनन्को अर्थ एउटै हुन्छ।--सृजना (कुरा गर्ने) १०:५७, २७ अगस्त २०१२ (युटिसी(UTC))

Changing username

Hello! Please help me. I've been renamed here wrongly as "Itar Buttar" while requested and being rename globaly as "Itar buttar". I don't know what problem user:RajeshPandey ji faced reading the spellings who renamed me wrong here, may be in a hurry or what ever. Please please rename me as "Itar buttar". I'll be very grateful. And if possible notify me on my en.wiki talk page when done. Thanks a lot. --Itar Buttar (कुरा गर्ने) ०८:०६, ११ नोभेम्बर २०१२ (युटिसी(UTC))

Already  सफल भयो by Rajeshjii भवानी गौतम (कुरा गर्ने) ०८:३३, १२ नोभेम्बर २०१२ (युटिसी(UTC))

Translation Request

Hello. Please translate this article in your language if you could or please refer it to someone who does so. Thanks in advance. --S.M.Samee (कुरा गर्ने) १७:५४, १७ डिसेम्बर २०१२ (युटिसी(UTC))

दार्जीलिङमा विकि विस्तार

भवानीजी नमस्ते, कृपयायो पृष्ठ हेर्नुहोला। एकजना भारतीय विकिपीडियन मित्रले दार्जीलिङमा विकि विस्तारको कार्यक्रम गर्न इच्छा देखाउनुभएको छ। के तपाइँ उपलब्ध हुन सक्नुहुन्छ? मलाई तत्काल दार्जीलिङ जान सजिलो छैन। यदि तपाइँ जाने हो भनें हामीले यहाँ प्रयोग गर्ने गरेका नेपाली भाषामा भएका पावरप्वाइन्ट स्लाइडहरू पठाउनेछौं। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) १०:४०, १८ डिसेम्बर २०१२ (युटिसी(UTC))


तपाइँको राय

श्रीमान् भवानी गौतम ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४४, ५ मार्च २०१३ (युटिसी(UTC))

शुभकामना

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०४:००, १४ अप्रिल २०१३ (युटिसी(UTC))

आफ्नो प्रतिक्रिया दिनु होला।

गौतम ज्यू यहाँ आफ्नो प्रतिक्रिया दिनु होला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:२८, २२ अप्रिल २०१३ (युटिसी(UTC))

Hi, sorry for writing in English. I'm writing to ask you, as a bureaucrat of this wiki, to translate and review the notification that will be sent to all users, also on this wiki, who will be forced to change their user name on May 27 and will probably need your help with renames. You may also want to help with the pages m:Rename practices and m:Global rename policy. Thank you, Nemo १६:५५, ३ मे २०१३ (युटिसी(UTC))

Hi, sorry for writing in English. I'm writing to ask you, as a bureaucrat of this wiki, to translate and review the notification that will be sent to all users, also on this wiki, who will be forced to change their user name on May 27 and will probably need your help with renames. You may also want to help with the pages m:Rename practices and m:Global rename policy. Thank you, Nemo १६:५५, ३ मे २०१३ (युटिसी(UTC))

Hi, sorry for writing in English. I'm writing to ask you, as a bureaucrat of this wiki, to translate and review the notification that will be sent to all users, also on this wiki, who will be forced to change their user name on May 27 and will probably need your help with renames. You may also want to help with the pages m:Rename practices and m:Global rename policy. Thank you, Nemo १६:५५, ३ मे २०१३ (युटिसी(UTC))

for Support

Bhawani ji, Please Support me Here. -Nirmal Dulal (कुरा गर्ने) ०५:२५, ६ मे २०१३ (युटिसी(UTC))

प्रिय भवानी गौतम जी! नमस्कार। कृपया उपरोक्त लेख का पुनरावृत्ति इतिहास यहाँ पर देखें। इस लेख में मेरे द्वारा किये गये सम्पादनों को किसी राहुल बोट ने रिवर्ट कर दिया। इस प्रयोगकर्ता ने अपना खाता खोले बिना ही नेपाली विकीपीडिया पर यूजर्स को परेशान करना शुरू कर दिया है ताकि वे इसके सम्पादनों को रिवर्ट करें और यह सख्श उन्हें ३ आर आर के आधार पर ब्लाक करवाने में सफल हो सके। आप यहाँ पर प्रबन्धक हैं अत: इसकी कारगुजारियों पर अंकुश लगाइये। धन्यवाद Krantmlverma (कुरा गर्ने) ०६:०१, २५ मे २०१३ (युटिसी(UTC))

वार्तालाप:कल्प (वेदांग)

You have new messages
You have new messages
नमस्कार, Bhawani Gautam ज्यू . तपाँईको लागी यहाँ वार्तालाप:कल्प (वेदांग)#should not be redirectedमा एक सन्देश छ।
तपाँई यो सुचनालाई कुनै पनि बेला मेटाउन सक्नु हुने छ, यसको लागी वार्ता सम्पादनमा गएर {{Talkback}} अथवा {{Tb}} मेटाउनु होला।

मलाई समर्थन गर्नु होला

Bhawani Gautam जी नमस्कार! यहाँ मलाई समर्थन गर्नु होला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १८:५१, २ जुन २०१३ (युटिसी(UTC))

Translation request English -> Nepali

Hello Bhawani Gautam, Thank you for translating templates for Wiki Loves Monuments into Nepali on Commons. Can you also translate the following lines for me:

  1. For a label above a field where uploaders can enter the (unique) identifier (code) of a monument:
    • To translate: Monument ID
  2. For above the upload wizard during September:
    • To translate: Wiki Loves Monuments 2013 Nepal Upload Wizard.
    • To translate: Website of the contest
    • To translate: Other countries

Thanks! Romaine (कुरा गर्ने) ०२:४०, ८ अगस्त २०१३ (युटिसी(UTC))

Article request: Thai Airways International Flight 311

Are you interested in starting a Nepali stub on en:Thai Airways International Flight 311 which crashed in Nepal? Thanks WhisperToMe (कुरा गर्ने) २१:३९, १४ अगस्त २०१३ (युटिसी(UTC))

Merry Christmas !

क्रिसमसको शुभकामना!

चित्रहरू देखिएनन्

भवानी जी, नमस्कार

आज धेरै पछि मैले विकी नेपालीमा प्रवेश गरें मैले राखेका चित्रहरू हजुरले सार्नु या हटाउनु भएको भन्छ नि त कसरी फेरि राख्ने ?


कार्की त थर हो नि त भवानी ज्यू

कार्की त थर हो नि त भवानी ज्यू, किन हटाएर जनजाती राख्नु भएको ? -DULAL (कुरा गर्ने) ००:५०, २६ जनवरी २०१४ (युटिसी(UTC))


निर्णयका लागि मतदान

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०२:५८, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))


मलाई समर्थन गरिदिनु होला

आर्दणीय भवानी जी नमस्कार ! कृपया यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:३६, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))


मलाई समर्थन गर्नुहोला

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:२३, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:४६, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

नमस्कार

Bhawani Gautam सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता पृष्ठमा लेख्दै छु। नेपालीमा विकि प्रयोग कर्ताहरूको संख्या पनि बढ्दो छ। अब विकिपिडियामा मात्र न रहेर अन्य प्रोजेक्टहरूको पनि नेपाली भाषामा ल्याउने र नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको प्रगतीको उपाय हेर्नु पर्यो यसको लागी कहाँ के गर्नु पर्छ छिटै गर्नु पर्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:४५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

नमस्कार

Bhawani Gautam सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता पृष्ठमा लेख्दै छु। नेपालीमा विकि प्रयोग कर्ताहरूको संख्या पनि बढ्दो छ। अब विकिपिडियामा मात्र न रहेर अन्य प्रोजेक्टहरूको पनि नेपाली भाषामा ल्याउने र नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको प्रगतीको उपाय हेर्नु पर्यो यसको लागी कहाँ के गर्नु पर्छ छिटै गर्नु पर्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:४५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

नमस्कार

Bhawani Gautam सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता पृष्ठमा लेख्दै छु। नेपालीमा विकि प्रयोग कर्ताहरूको संख्या पनि बढ्दो छ। अब विकिपिडियामा मात्र न रहेर अन्य प्रोजेक्टहरूको पनि नेपाली भाषामा ल्याउने र नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको प्रगतीको उपाय हेर्नु पर्यो यसको लागी कहाँ के गर्नु पर्छ छिटै गर्नु पर्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:४५, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु

आर्दणीय प्रशासक ज्यूहरु, यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०५:१५, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

मिति सम्बन्धि

भवानी जी,

मैले हिजोको समय देखाउने गरी

ढाँचा:हिजो

भन्ने ढाँचा तयार गरे तर यसमा २०२४-०४-१८ महिनाको अंक निकाल्न सकिन । कृपया सहयोग गरि दिनुहोला । Nirjal stha (कुरा गर्ने) १०:५०, ३१ मार्च २०१४ (युटिसी(UTC))