"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १६७: पङ्क्ति १६७:
#{{समर्थन}}--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०५:११, १४ जुलाई २०१४ (युटिसी(UTC))
#{{समर्थन}}--[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०५:११, १४ जुलाई २०१४ (युटिसी(UTC))
#{{समर्थन}} म [[User:Bhawani Gautam|भवानी गौतम]] ज्यूको नेपाल र नेपाली भाषा प्रतिको विगत देखी आजसम्मको उल्लेखनीय योगदानको सम्मान गर्दछु, तर पछिल्ला दिनहरुमा उहाँ द्वारा पद दुरुपयोग गरी गरिएका केहि अनैतिक कार्यहरुले आउँदो समयमा नेपाली विकिपीडियामा संलग्न केहि अनैतिक तत्वलाई थप प्रोत्सान मिल्ने महसुस गर्दैैै यस्ता अनियमित कार्य आजै देखि रोक्न र अनियमित कसरत गर्ने, गराउने र गर्न चाहने सम्पूर्ण अनियमितताका मसियारहरुलाई चेतावनी सहित निर्मल ज्यू द्वारा प्रस्तावित यस प्रस्तावमा म पूर्ण सर्मथन जनाउन चाहन्छु । आशा छ सम्माननिय प्रयोगकर्ता [[User:Bhawani Gautam|भवानी गौतम]]ज्यूले आफ्नो गल्ती महसुस गरि पुनः आगामी केहि समयमै आफ्नो छवि यथास्थितिमा कायम राख्नु हुनेछ । धन्यवाद-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०९:२३, १४ जुलाई २०१४ (युटिसी(UTC))
#{{समर्थन}} म [[User:Bhawani Gautam|भवानी गौतम]] ज्यूको नेपाल र नेपाली भाषा प्रतिको विगत देखी आजसम्मको उल्लेखनीय योगदानको सम्मान गर्दछु, तर पछिल्ला दिनहरुमा उहाँ द्वारा पद दुरुपयोग गरी गरिएका केहि अनैतिक कार्यहरुले आउँदो समयमा नेपाली विकिपीडियामा संलग्न केहि अनैतिक तत्वलाई थप प्रोत्सान मिल्ने महसुस गर्दैैै यस्ता अनियमित कार्य आजै देखि रोक्न र अनियमित कसरत गर्ने, गराउने र गर्न चाहने सम्पूर्ण अनियमितताका मसियारहरुलाई चेतावनी सहित निर्मल ज्यू द्वारा प्रस्तावित यस प्रस्तावमा म पूर्ण सर्मथन जनाउन चाहन्छु । आशा छ सम्माननिय प्रयोगकर्ता [[User:Bhawani Gautam|भवानी गौतम]]ज्यूले आफ्नो गल्ती महसुस गरि पुनः आगामी केहि समयमै आफ्नो छवि यथास्थितिमा कायम राख्नु हुनेछ । धन्यवाद-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०९:२३, १४ जुलाई २०१४ (युटिसी(UTC))
::I love wikipedia. I am against FAMILISM and groupism. I have given sysop status to Srijana to balance and to stop missuse of powers by a particular family. I have nothing to say if community is united to remove my status for the progress of wiki. Pl remember Nepali is not spoken in Nepal only your contributions will also benefit to the people like me who are not nepali citizens. [[User:Bhawani Gautam|भवानी गौतम ]] ([[User talk:Bhawani Gautam|कुरा गर्ने]]) १३:१५, १४ जुलाई २०१४ (युटिसी(UTC))


===विरोध(Oppose)===
===विरोध(Oppose)===

१९:००, १४ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

नव आगन्तुकहरूलाई स्वागत छ विकिपिडिया एक यस्तो माध्यम हो जो तपाईँका विचारलाई समाज सम्म पु-याउँछ अरूलाई तपाईँको विचारसँग अवगत गराउँछ। विकिपिडियाद्वारा हामी नेपाली संस्कृति तथा विज्ञान, कला र दर्शनको जानकारी विश्वभर नेपाली पढ्ने लेख्नेहरूसम्म पु-याउन सक्छौँ। अतः शुद्ध नेपाली जान्नेहरूसँग अनुरोध छ , तपाईँसँग यदि समय छ भने आफ्नो जानकारीलाई नेपाली विकिपिडियामा सजाउनुहोस्। यहाँ विकिपिडियाका सदस्यसँग विकिपिडियासँग सम्बन्धित प्रश्न सोध्न सक्नु हुन्छ। प्राविधिक विषयमा पनि यहाँ प्रश्न सोध्न सकिन्छ । नयाँ मत लेख्नको लागि परिवर्तन ट्याबमा क्लिक गर्नुहोस् ,तर पहिले निर्देशहरू पढ्नुहोस् ।:
  • यदि तपाईको प्रश्न विकिपिडियाको बारेमा होइन भने रिफरेन्स डेस्कमा प्रयास गर्नुहोस्।
  • प्रवन्धकहरूलाई सुचना दिनु परेमा प्रवन्धक सूचनापाटीको प्रयोग गरौँ।
  • कुनै विशेष लेखको बारेमा प्रश्न सोध्नु परेमा "यो पृष्ठको बारेमा कुरा गरौँ" लिङ्कको उपयोग गरेर उक्त लेखको वार्ता पृष्ठमा जानुहोस् (अथवा परिवर्तन गर्नुहोस्)।
  • त्रुटि (बग) रिपोर्ट तथा नयाँ फिचरको प्रस्ताव राख्नु परेमा त्यसलाई सोर्स या मीडियाविकिमा राखौँ।
  • सर्भरको स्थिति हेर्नलाई विकिमीडिया सर्वर (अंग्रेजीमा)को पृष्ठ हेरौँ।
  • विकिपिडिया विज्ञापनको माध्यम होइन। कृपया यसको उपयोग यस्तो कामको लागि नगरौँ।
  • विकिपिडिया कुनै कम्पनी हैन। विकिपिडियाका सदस्यहरू जागीरदार हैनन्; विकिपिडियाले कसैलाई जागीरमा राख्दैन; विकिपिडिया पैसाको अपेक्षा पनि गर्दैन। तर, हामी तपाईँको चन्दाको स्वागत गर्छौँ।
  • जोडिएका सहायताका पृष्ठ: प्राय सोधिने प्रश्नहरू - सहयोग - परिचय,
  • थप सहायता : Mailing listsआइआरसी च्यानल
  • राम्रो नेपाली लेख्नको लागि कृपया शुद्ध लेख्ने केही नियम , नेपालीमा कसरी टाइप गर्ने पढौँ। आफ्नो विचार, सन्देह र प्रश्न यी पृष्ठहरूको वार्तापृष्ठमा राख्न सक्नु हुनेछ।
  • कृपया भाषाको सम्बन्धित सिकायतको लागि विकिपिडिया:भाषा सम्बन्धित सिकायतहरूमा तथा लेखसँग सम्बन्धित सिकायतहरू र सुझाउको लागि विकिपिडिया:लेख सम्बन्धित सिकायतमा लेखौँ। सम्बन्धित सम्पादक अथवा प्रबन्धकहरूले त्रुटिहरूलाई सुधार्ने पूरा प्रयत्‍न गर्नेछन्।
  • कुनै लेखसँग सम्बन्धित चर्चा त्यो लेखको वार्ता पृष्ठमा गर्नुहोस्, यहाँ {{उचित पृष्ठ|सम्बन्धित लेख}}को जस्तै एक लिङ्क मात्र छोड्नुहोला।
  • यो चौतारी पृष्ठमा आफ्नो नयाँ सन्देश छोड्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।
  • एयरलाईन्सको ईन्फोवक्सको वारे र लेख मर्ज वारे

    साथीहरु, मैले नेपालका वायुसेवाको वारेमा लेखहरु लेख्दै थिए, वुद्ध एयरको लेख नभेटेकोले नया लेख वुद्ध एयर सुरुवात त गरे तर पछि अर्को लेेख भेेटेे बुद्ध एयर । यो लेख मर्ज गर्नुहोला, साथै यसको ईन्फोवक्सले राम्ररी काम गरेको छैन । Prakash Neupane (कुरा गर्ने) ११:०७, १ मे २०१४ (युटिसी(UTC))

    Done - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:४४, १ मे २०१४ (युटिसी(UTC))

    विकि लभ मुन्युमेंटको फोटो प्रतियोगीताको बारेमा

    विकि लभ मुन्युमेंटको फोटो प्रतियोगीता सम्पन्न भएको ६-७ महिना बिति सकेको छ तर त्यो प्रतियोगीताको रिजल्ट किन प्रकाशीत भएन ? के नेपाली विकि समुदायले भनेको काम पुरा गर्दैन ? म पनि त्यो प्रतियोगीताको प्रतियोगी मध्यमा पर्छु। कि प्रतियोगीताको रिजल्ट प्रकाशीत भएको मलाई कुनै जानकारी न दिएको हो ? यदी यसो हो भने पनि प्रतियोगीतामा सहभागी भएको प्रमाण पत्र त मलाई मिल्नु पर्ने। तपाइँको प्रतियोगीता सम्बन्धी के भयो भनेर मलाई कतिपय मान्छेहरूले सोधी रहेका छन्। मलाई जवाफ दिन पनि मुस्किल परेको छ। यो प्रतियोगीताको रिजल्ट प्रकाशीत गर्नमा किन ढिलो भैरहेको छ। कृपया सो प्रतियोगीताका आयोजकहरूले मलाई भर पर्दो उत्तर दिनुहोला।--रमेश  वार्ता  १६:३७, ९ मार्च २०१४ (युटिसी(UTC))

    रित्ता पृष्ठहरू

    विकिपीडियन साथीहरू, यहाँ भएका रित्ता पृष्ठहरू कतै तपाईंले बनाउनु भएको त होईन? कृपया यिनीहरूलाई पूरा गर्न सहयोग गर्नुहोला। अन्यथा यि पृष्ठहरू मेटाइने छन। - Nirmal Dulal (कुरा गर्ने) ०६:५३, १७ मार्च २०१४ (युटिसी(UTC))

    नेपाली भाषालाई भारतीय भाषामा समावेश गरेको

    hi.wikipedia.org को मुख्यपृष्ठमा नेपाली भाषालाई भारतको भाषाको रुपमा समावेश गरेको पाइयो । यस सम्बन्धमा नेपाली विकिपीडियन साथीहरुको ध्यानाकर्षण हुनु जरुरी देख्दछु । Nirjal stha (कुरा गर्ने) ०७:५०, २३ मार्च २०१४ (युटिसी(UTC))

    निर्जलजी नेपाली भाषाको प्रयोग भारतको धेरै प्रान्तहरूमा हुन्छ त्यसैले नेपाली भाषालाई भारतमा बोलिने भाषाको रुपमा हिन्दी विकिपीडियामा राखेको हुन सक्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ११:१९, २३ मार्च २०१४ (युटिसी(UTC))
    कुरा त सहि हो जोशी जी तर भारतमा अग्रेजी पनि त कति प्रान्तहरूमा वोलिन्छ तर अग्रेजी भाषालाई भारतीय भाषाको रुपमा राखिएको छैन् । कुरा गर्ने [[User:Nirjal stha| ] (कुरा गर्ने) ०५:३१, २४ मार्च २०१४ (युटिसी(UTC))
    निर्जलजी तपाइँले भनेको कुरा ठिकै हो भारतमा कतिवटा भाषालाई मान्यता दिएको छ भन्ने कुरा भारतिय रुपयेको नोटमा हेर्दा थाह हुन्छ नोटको एक किनारामा १४ भाषामा की कति भाषामा त्यो नोटको मुल्य नै भनौं लेखेको हुन्छ भारतमा नेपाली भाषा लगायत बंगाली, पंजावी, मराठी, गुजराती, तेलगु, उडिया, मलायलम, कश्मिरी, भोजपुरी, मैथली आदी थुप्रै भाषाहरूको प्रयोग हुन्छ। तर अंग्रेजी भाषा त भारत भित्रको भाषा हैन त्यसैले अंग्रेजी भाषालाई भारतीय भाषा मानिन्न। नेपाली भाषा त भारतको सिक्किम प्रांतको आधिकारीक भाषा नै हो। तपाइँलाई थाह नै होला नेपाली विकिपीडियाका एक जना प्रशासक र एक जना प्रबंधक त भारतिय नागरीक नै हुनुहुन्छ। नेपाली भाषाका प्रमुख लेखकहरूले भारतमा नै नेपाली पढेका छन्। नेपालीका एक जना लेखक डा. तारानाथ शर्मा पनि दार्जिलिंङ भारतमा नै पढे हुर्केका हुन् यसैले नेपाली भाषालाई भारतमा पनि आधिकारीक भाषाको मान्यता दिएको छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने ०७:२७, २४ मार्च २०१४ (युटिसी(UTC))
    • नेपाली भाषालाई Indiac Language परिवार भित्र नै गणना गरिन्छ। भारतमा पनि नेपाली भाषाले त्यहाँको संविधान अन्तरगत नै राष्ट्रिय कामकाजको भाषाको मान्यता पाएको छ। त्यसैले यो विषयलाई ठूलो विवादको विषय नबनाउन सबै साथीहरूलाई अनुरोध गर्दछु। नेपाली विकिपीडियामा पनि धेरै नेपाली भाषी भारतीय नागरिकहरूको योगदान रहेको छ यस्ता विषयले वहाँहरूलाई ठेस नपुगोस्। --Ganesh Paudel (कुरा गर्ने) ०९:२४, २४ मार्च २०१४ (युटिसी(UTC))

    लोगो सम्बन्धमा

    मैले बनाएको लेखमा लोगो ल्याउनु पर्ने भएको हुँदा के गर्नुपर्ला ? ...कृपया यस सम्बन्धमा उचित सल्लाह सुझावको आवस्यकता महसुस गरेको छु । बिप्लब आनन्द ०८:४०, २५ मार्च २०१४ (युटिसी(UTC))

    बिप्लब आनन्द जी लेखमा लोगोलाई प्रयोग गर्न छुट छ , जसलाई Non Freep- Rationale Use भनिन्छ, तर त्यस्ता सामग्रीको न्युनतम प्रयोग गर्नु हाम्रो दायित्व हो । --सरोज(Saroj) (कुरा गर्ने) १०:४४, २५ मार्च २०१४ (युटिसी(UTC))


    सुधार नभए एक महिनापछि हटाइने लेख बारे

    विकिपिडियन मित्रहरू, गलत भाषामा लेखेर सुधार नभए एक महिनापछि हटाइने लेखहरू श्रेणीमा परेर पनि १ महिनासम्म कुनै सुधार नभएका लेखहरू अवस्था हेरी मेटाउने तथा सुधार गर्ने काम भैरहेको छ। यदि तपाईँलाई कुनै दावी तथा विरोध गर्नुछ भने तत्काल वार्तालाप पृष्ठमा आफ्नो विरोध लेख्नुहोला। सुधार गर्ने सोचमा हुनुहुन्छ भने तत्काल सुरु गर्नुहोला। एक महिना पुगेका लेखहरू कुनै पनि बेला हटाइन वा छोट्याइन सक्छ।

    सुधार कार्यमा सहयोग गर्न सबै मित्रहरूलाई आग्रह गर्दछु। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:४६, ११ अप्रिल २०१४ (युटिसी(UTC))

    ढाँचा:के तपाईंलाई थाहा छ

    ढाँचा:के तपाईंलाई थाहा छ ? त्यसमा एडिट गर्न मिलाइदिनु होस् ?? प्रशासक ज्युहरु कुरा गर्ने बिप्लब आनन्द ०५:१६, २५ अप्रिल २०१४ (युटिसी(UTC))

    विप्लव जी सुरक्षास्तरमा परिवर्तन गरिएको छ। कृपया स्रोत खुलाएर जानकारी राख्नुहोला। नियमित अपडेट गर्न सहयोग गर्नुहोला। धन्यवाद।--Ganesh Paudel (कुरा गर्ने) ०६:३९, २५ अप्रिल २०१४ (युटिसी(UTC))

    सुधार नभए एक महिनापछि हटाइने लेख बारे

    अहिले केही सुधारका संकेत देखिएका हुनाले सुधार नभए एक महिनापछि हटाइने लेखहरू श्रेणीमा परेका लेखहरू मेरो अनुमति नलिई नमेटाउनुहुन अनुरोध छ। -DULAL (मसँग कुरा गर्नुहोस्) १३:५६, २७ अप्रिल २०१४ (युटिसी(UTC))

    sadaasnkar

    सदासंकर

    No one needs free knowledge in Esperanto

    There is a current discussion on German Wikipedia on a decision of Asaf Bartov, Head of WMF Grants and Global South Partnerships, Wikimedia Foundation, who rejected a request for funding a proposal from wikipedians from eowiki one year ago with the explanation the existence, cultivation, and growth of the Esperanto Wikipedia does not advance our educational mission. No one needs free knowledge in Esperanto. On meta there has also started a discussion about that decision. --Holder (कुरा गर्ने) १०:३५, ५ मे २०१४ (युटिसी(UTC))

    नयाँ प्रयोगकर्ताहरू

    आज धेरै जना नयाँ प्रयोगकर्ताहरूले खाता खोलेखो देखियो विकिपीडिया समुदायले कुनै कार्यक्रमको आयोजना गरेको थियोकी।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

    १३:१३, ७ मे २०१४ (युटिसी(UTC))
    

    विकिपिडियाको CMS कत्तिको प्रभाभकारी छ ?

    विकिपिडियाले CMS उपलब्ध गराएको रहेछ । मैले त्यो चलाएर हेरेँ । चलाउन जान्नु नजान्नु आफ्नै ठाउँमा छ तर के त्यो मैले बनाउन लागेको सामुदायिक पोर्टलको लागि ठीक होला ? प्रश्न अलि भिन्न भएमा क्षमा मागेँ । Ozone Sandip Niroula

    सन्दिपजी तपाइँले चलाएको सामुदायिक पोर्टल ब्लग भएकोले विकिपीडियाले चलाएको कुनै पनि उपकरणहरू र यहाँ भएका कुनै पनि सामाग्रीहरू तपाइँ आफ्नो ब्लगमा हाल्न सक्नु हुन्छ। तर CMS भनेको के भन्नु भएको हो त्यो बुझ्न सकिएन त्यसैले तपाइँले सोधेको प्रश्नको उत्तर ठिक्क मिल्ने गरि दिन सकिन्न यो पृष्ठमा विकिपीडियाको बारेमा मात्र छलफल हुन्छ अन्य बिषयको लागी सामाजीक पोर्टलमा कुरा राख्न सक्नु हुन्छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १०:५५, १० मे २०१४ (युटिसी(UTC))
    
    सन्दिपजी, विकी प्रविधिमा प्रयोग हुने मिडिया विकी सिस्टमको कुरा गर्नुभएको होला। मिडिया विकि सफ्टवेयर प्रयोग गरेर तपाईंले आफ्नो समुदायको वेवसाइट बनाउन सक्नुहुन्छ। नेपालमा स्वतन्त्र तथा खुला सफ्टवेयर समुदाय FOSS Nepal Community लगायत विभिन्न संस्थाहरूले यसको प्रयोग गरेका छन्। मिडिया विकिको इन्टरफेस नेपाली भाषामा पनि उपलब्ध छ नालीबेली ले चलाएको विकी यसको उदाहरण हो। थप जानकारीका लागि मिडिया विकिको वेवसाइट हेर्न सक्नुहुन्छ। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०५:०९, १२ मे २०१४ (युटिसी(UTC))

    समस्या

    ढाँचा:छानिएको लेखमा एडिट गर्न मिलाइदिनु होला ...धन्यबाद बिप्लब आनन्द ०४:०५, १२ मे २०१४ (युटिसी(UTC))

    बिप्लवजी छानिएको लेखको ढाँचा सुरक्षतित गरिएको हुनाले यसको परिवर्तन गर्ने अधिकार प्रवंधकहरूलाई मात्र छ। यदी त्यहाँ कुनै गल्ति भएको छ भने त्यो ढाँचाको वार्ता पृष्ठमा लेख्नुहोला त्यसलाई तपाइँले भने बमोजिम बनाइने छ। धन्यवाद!-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    ०४:४४, १२ मे २०१४ (युटिसी(UTC))
    

    मेटिनु पर्ने आवश्यकता देखिएको

    मैले विभिन्न देश तथा तीनका शहरहरुको बारेमा विकिमा हेर्दा थुप्रै लेखहरु अपूर्ण तथा पृष्ठ नै खाली देखियो तसर्थ त्यस्ता पृष्ठलाई मेटिनु पर्ने आवश्यकता देख्छु । जस्तै जनबादी गणतन्त्र चीनका २३ वटै प्रान्तहरू खाली अवस्थामा छन् । केही अन्य नमूनाहरू तल प्रस्तुत गरेको छु :- सिंगापुर,अंगोला,आइभोरी कोस्ट,चिली अन्य थुप्रै यस्तै अवस्थामा रहेका छन् ....कृपया यस सम्बन्धमा के गर्दा उचित हुन्छ ? ध्याकर्षण गराउनुहोला । कुरा गर्ने बिप्लब आनन्द ०९:२२, १५ मे २०१४ (युटिसी(UTC))

    पोस्ट गर्ने बारे

    मलाई त खोइ केही पनि चलाउन लेख्न र फोटो पोस्ट गर्न जानिन कसरी हो? — यो अहस्ताक्षरित टिप्पणी : Babalbindashले । (वार्ता •  योगदान)  २०१४ मे ३०‎ , १४:१३ UTCमा लेख्नुभएको हो।

    Babalbindash जी कृपया स्वशिक्षा हेर्नुहोला या हामी मध्ये कसैलाई के बुझिएन सोध्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०९
    २७, ३० मे २०१४ (युटिसी(UTC))

    सोधपुछ बारे

    मैले नेपाली विकिपीडिया मा नेपाली सेना का गण तथा गुल्महरु का इतिहास बारे लेक्ने गरेको छु । यो सम्बन्ध मा लेख लेक्नु ठिक छ कि छैन ? ठिक भए अझ सुधार गर्न के गर्नु पर्ला र यो संग संबंधित कुन कुन कुरा जोडनु पर्ला ।(रमेश सिंह बोहरा (कुरा गर्ने) ०८:३०, ६ जुन २०१४ (युटिसी(UTC)))

    रमेशजी तपाइँको योगदान श्रहणिय छ। तपाइँ नेपाली सेना सम्बन्धी लेखहरू बनाउनुहोला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    २३:३५, ५ जुन २०१४ (युटिसी(UTC))
    

    सन्दर्भ बारे

    प्यारा मित्रहरू , विदितै छ विकिपिडियालाई व्यक्तिगत प्रचारमा प्रयोग गर्न पाइँदैन। मैले केही लेखहरूबाट रेफरेन्सका रुपमा सिधै फेसबुक पृष्टमा लिङ्क हुने रेफरेन्सहरू हटाएको छु । वाहिरी कडी, वेबसाइट र रेफरेन्सको रुपमा फेसबुकको नोटहरूलाई हटाएको छैन । ब्लगहरू पनि रेफरेन्सको रुपमा प्रयोगगरेको पाइएको छ । हाम्रा लेखहरूमा रेफरेन्स नै छैनन् भए पनि तिनीहरू खोक्रा छन् कृपया कस्तो रेफरेन्सलाई मान्यता दिने भन्ने चर्चा गरेर यस सफाई अभियानमा सहायता गर्नुहोला ।--सरोज(Saroj) (कुरा गर्ने) १६:२३, ७ जुन २०१४ (युटिसी(UTC))

    धन्यवाद सरोजजी मैले पनि धेरैजसो पृष्ठहरूमा सिधै फेसबुकको पृष्ठमा लिंक हुने सन्दर्भ राखेका लेखहरू देखेको थिएँ। तर तिनलाई हटाउने हिम्मत भएको थिएन। बाहिरिय लिंकमा त फेसबुक पृष्ठको लिंक राख्दा पनि भयो। तर सन्दर्भमा त फेसबुकको लिंक दिएर राख्न मिल्दैनहोला मैले पनि यही सोचेको थिएँ। ब्लगको लिंकलाई संदर्भ सामाग्री बनाएको पनि देखिन्छ। तर ब्लगको लिंक र आफ्नो वेबसाइटको सन्दर्भ राखेर लेख निर्माण गर्न त मिल्दैन होला यस्ता कामकोलागी बाहिरिय लिंकहरू भन्ने खण्डको प्रयोग गर्नुहोला भन्ने मेरो पनि आग्रह छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    १७:०९, ७ जुन २०१४ (युटिसी(UTC))
    
    फेसबुकलाई सन्दर्भ सामग्रीको रूपमा मान्न सकिन्न। त्यस्ता सन्दर्भलाई हटाउन मेरो समर्थन छ।--Ganesh Paudel (कुरा गर्ने) ०५:०६, ८ जुन २०१४ (युटिसी(UTC))

    विकिपिडियन मित्रहरू, विकिपिडियालाई राम्रो र विश्वासनिय बनाउने कार्यमा म सधै साथदिने छु। विकिपिडियाका लेखमा फेसबुकलाई सन्दर्भ सामाग्रीका रूपमा प्रयोग गर्न पाइदैन। यस्ता सन्दर्भ सामाग्री हटाउन मेरो समर्थन छ। सरोज जी, कस्ता रिफरेन्स राख्ने भन्ने विषयमा बेलाबेला चर्चा हुदै आएकै छ। तर विकिपिडियामा नयाँ नयाँ प्रयोगकर्ता आइरहने हुदा यस्ता अभियान बेला बखत सन्चालन गर्दै गर्दा विकिपिडिया खारिदै जानेछ।-धन्यवाद, सृजना (कुरा गर्ने) ०७:१८, ८ जुन २०१४ (युटिसी(UTC))

    प्रवन्धकको अनुमति प्रदान गर्न पन्छाएको सन्दर्भमा

    विकिपिडियन मित्रहरु, मैले ४ महिना अगाडि प्रवन्धकको अनुमतिका लागि आवेदन गरेकी थिए तर प्रवन्धकहरू धेरै छन् भन्ने वहानामा मलाई पन्छाइएको थियो। त्यसैबेला आवेदन गर्ने मध्येमा कसैलाई अनुमति दिने र कसैलाई अनुमति नदिने कार्य भएको थियो। अहिले फेरि केहि मित्रहरूले आवेदन गर्नु भएको रहेछ। मलाईपनि प्रबन्धक बन्ने इच्छा छ। सबै प्रबन्धक बन्न योग्य म किन अयोग्य? अरूको बेला भो मेरो किन पछि? प्रसाशक र प्रबन्धक जीहरूलाई कारण खुलाइदिनुहुन अनुरोध छ। यदि तपाईंहरूको नजरमा User: सृजना विकिपिडियाको प्रबन्धक बन्न र विकिपिडिया सम्पादन गर्न नै अयोग्य छे भन्ने लागेमा अयोग्य र बेला नभएको उचित कारण सहित मेरो खाता बन्द पनि गर्न सक्नुहुनेछ। तपाईंहरू अधिकार प्राप्त व्यक्तिहरूले नेपाली विकिपिडियालाई फलाउनुहोस फुलाउनुहोस मेरो शुभ-कामना......। यदि म अयोग्य होइन भने पुन आवेदन गर्न तयार छु। यस विषयमा प्रतिकृया दिनुहोला। धन्यवाद-सृजना (कुरा गर्ने) ०९:४२, १० जुन २०१४ (युटिसी(UTC))

    प्रमुख लेख

    विकिपीडियन साथिहरु,

    नेपाली विकिपीडियाको मुख्य पृष्ठमा नेपाली विकिपीडियामा भएका लेखहरु मध्ये स्तरिय लेखहरुलाई सम्पादकहरु कै सुझाव अनुसार सामुहिक निर्णयको माध्यमबाट मासिक रुपमा परिवर्तन हुने बनाउनको लागी तपाईहरुको राय, सुझाव तथा स्विकृती लिनको लागी सम्पूर्ण विकिपीडियन साथीहरुलाई अनुरोध गर्दछु ।

    साथै लेखहरुलाई प्रमुख लेखमा छनौट गर्ने सम्बन्धी मापदण्डको खेस्रा तयार गरेको छु तपाइको अमुल्य सुझाव तथा रायको अपेक्षा गरेको छु । Nirjal stha (कुरा गर्ने) १४:४९, १६ जुन २०१४ (युटिसी(UTC))

    साथीहरू तपार्इहरूबाट अपेक्षित सुझाव तथा राय नअाएकाेमा अलि निराष भएकाे छु तर पनि प्रमुख लेखलार्इ अघि बढाउनकाे लागि प्रमुख लेखकाे लागि निवेदन परेका लेखहरूलार्इ हेरी मापदण्ड अनुसार भए नभएकाे हेर्नकाे लागि प्रमुख लेख समन्वय समिति गठन गर्न अावश्यक भएकाेले सम्पादन साथीहरूलार्इ सहभागिताकाे लागि अनुराेध गर्दछु । Nirjal stha (कुरा गर्ने) १६:००, २१ जुन २०१४ (युटिसी(UTC))

    @Nirjal stha:मैले यस मापदण्डमा निम्न बुँदाहरू थपगरेको छु र परिचयको हिज्जे र लेखन र सामग्रीलाई सुधार गरिदिएको छु, यस उत्कृष्ट कार्यको लागि शुभकामना र सदैव साथ रहेको जानकारी गराउँछु ।
    * उल्लेखनीय: लेख उल्लेखनीय हुनु जरूरी छ, राष्ट्रिय,अन्तर्राष्ट्रिय महत्त्व राख्नु पर्ने छ ।
    * भाषा: व्याकरण र हिज्जे सहि हुनु पर्ने छ ।--सरोज(Saroj) (कुरा गर्ने) १६:११, २१ जुन २०१४ (युटिसी(UTC))

    सहयोग सम्बन्धमा

    मैथिली भाषाको विकिपीडिया

    नमस्कार मित्रहरु! यदी तपाइँहरु मध्ये कसैलाई मैथिली भाषाको राम्रो ज्ञान छ र मैथिली भाषाको विकिपीडियामा योगदान गर्न चाहनुहुन्छ भने तपाईं [https://incubator.wikimedia.org/

    क्षमा सम्बन्धमा

    आदरणीय विकिपीडियन मित्रहरू नमस्कार । विगत डेढ महिनादेखि म यस नेपाली विकिपीडिया मा निरन्तर लागिरहेको छु । मैले नेपाली विकिपीडियामा पुर्णरुपमा सम्पादन गर्न सकेको छैन र यस कार्यमा (सिक्ने क्रममा) कहि कतै जानी नजानी गल्ती भएहोला ,त्यसको लागि म सम्पुर्ण साथीहरु संग क्षमा चाहान्छु ।आशा छ मैले माफी पाउछु ।धन्यबाद ।-(रमेश सिंह बोहरा (कुरा गर्ने) ०३:२४, २० जुन २०१४ (युटिसी(UTC)))

    गण्डकी

    कालीगण्डकी नदीगण्डकी नदी भन्ने बारेमा म confuse भएको छु। यदि यी दुई नदी हुन भने ठीक छ यदि होइन भने merge गर्नु पर्यो।

    Nepaboy जी गण्डकी नदी भनेको सप्तगण्डकी हो र कालीगण्डकी नदी यसको सहायक नदी मध्य एक हो।निर्मल दुलाल (कुरा गर्नुहोस) १४:०६, २६ जुन २०१४ (युटिसी(UTC))

    प्रमुख लेखको लागी आवेदन

    सम्पूर्ण सम्पादक जी हरु, नेपाल विकिपीडियामा मिति अनुसार परिवर्तन हुने गरि प्रमुख लेख तयार गरिएको छ । तसर्थ प्रमुख लेखको लागी उत्कृष्ट तथा स्तरिय लेखको छनौटको लागी आवेदन खुल्ला गरिएकोले, यदि तपाईको कुनै पनि लेख स्तरिय तथा उत्कृष्ट छ भने प्रमुख लेख समन्वय समितिको तर्फबाट अावेदनको लागी अाव्हान गर्दछु ।Nirjal stha (कुरा गर्ने) १२:३०, २९ जुन २०१४ (युटिसी(UTC))

    जुलाई महिनाको प्रमुख चित्र छनौटको लागी प्रयाप्त समयावधी नभएकोले गर्दा नेपाली विकिपीडियाको राम्रो लेख मध्ये एक लेख महात्मा गान्धी तथा गिरिजा प्रसाद कोइराला तथा अमरनाथ मन्दिर लाई प्रमुख लेख छनोटको आवेदन आवेदन मा राखिएको छ । तपाईको सुझाव दिनु होला । Nirjal stha (कुरा गर्ने) १३:४८, ३० जुन २०१४ (युटिसी(UTC))

    चेक जाच सम्बन्धमा

    काजी दामोदर पांडेदामोदर पाण्डे को दुईवटा पृष्ठ भएको हुदा प्रबन्धकज्यु हरुमा हेरिदिनुहुन अनुरोध गर्दछु ।--रमेश सिंह बोहरा (कुरा गर्ने) १७:०२, ४ जुलाई २०१४ (युटिसी(UTC))



    रमेश जी अब हेर्नुहोला ..समस्या समाधान भैसकेको छ = बिप्लब आनन्द ०४:३२, ५ जुलाई २०१४ (युटिसी(UTC))

    नयाँ लेख सृजना गर्ने सम्बन्धमा

    नेपाली विकिमा नयाँ लेखहरु सृजना हुँदा प्राय: इन्फोबक्स तथा सन्दर्भ सामाग्रीको कमी देखेको छु तसर्थ त्यस्ता लेखहरुलाई आजको समयमा नेपाली विकिमा स्थान देख्नुहुन्छ वा देख्नुहुन्न ? तथा त्यस्ता नयाँ बनेका लेखहरुलाई तात्कालै मेटाउने अथवा नमेटाउने सम्बन्धमा आफ्नो प्रतिक्रिया जाहेर गर्न सबै मित्र तथा प्रबन्धक ज्यूहरुलाई अनुरोध गर्दछु । बिप्लब आनन्द कुरा गर्ने ०५:१५, ८ जुलाई २०१४ (युटिसी(UTC))

    malae wikipidiya sambandi chana huda hudae pani yas ko prayo ma anabigya xu kripaya sayog ko apexya gar da xu kasari payog garne

    भीम विष्ट जी तपाईंले नेपाली विकिपीडियामा लग इन गरेपछि दायाँतिर माथि "मेरो कुरा" भन्ने लिङ्क देख्नुहुनेछ। त्यो तपाईंका लागि सन्देश दिने वार्ता पृष्ठ हो। त्यसमा भएको स्वागत सन्देश पढेर तपाईंले धेरै जानकारी पाउनुहुनेछ। धन्यवाद। --Ganesh Paudel (कुरा गर्ने) ०५:०८, १० जुलाई २०१४ (युटिसी(UTC))

    Request for removal Sysop and b'crat status of Bhawani Gautam

    • प्रयोगकर्ता भवानी गौतम हाल प्राय समय निष्कृय रही अहिले आफ्नो पदको दुरुपयोग गर्दै यहाँ प्रयोगकर्ता RajeshPandeyको विरोधलाई आफै हटाई प्रयोगकर्ताको अधिकार परिवर्तन गर्नु भएको छ। साथै यस अघि पनि यहाँ आफ्नो राजिनामा राखेर पुन आफै हटाउनु भएको थियो। यसकारण म प्रयोगकर्ता भवानी गौतमलाई प्रशासकको पदबाट हटाउन प्रस्ताव गर्दछु। (यदी विरोध छ भने नहटाउनु पर्ने मनासिव कारण खुलाउनु होला।)
    • I'm requsting for removal Sysop and b'crat status of Bhawani Gautam and the reasons are:
    1. As of discussion here He put his resination here and also told that he'd put it on meta, but later he removed it himself.
    2. Misuse of power ( making user sysop without proper community consensus here )
    3. Mostly inactive. (watch here and here)

    -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०९, १३ जुलाई २०१४ (युटिसी(UTC))

    समर्थन (support)

    1.  समर्थन आवेदकको रुपमा समर्थन - निर्मल दुलाल (कुरा गर्नुहोस) ०५:०९, १३ जुलाई २०१४ (युटिसी(UTC))
    2.  समर्थन बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१५, १३ जुलाई २०१४ (युटिसी(UTC))
    3.  समर्थनचित्र:Nepaali jhanda.png रामेश सिंह बोहरा (कुरा गरौँ) ०५:२०, १३ जुलाई २०१४ (युटिसी(UTC))
    4.  समर्थन-DULAL (मसँग कुरा गर्नुहोस्) १५:०९, १३ जुलाई २०१४ (युटिसी(UTC))
    5.  समर्थन--सरोज(Saroj) (कुरा गर्ने) ०५:११, १४ जुलाई २०१४ (युटिसी(UTC))
    6.  समर्थनभवानी गौतम ज्यूको नेपाल र नेपाली भाषा प्रतिको विगत देखी आजसम्मको उल्लेखनीय योगदानको सम्मान गर्दछु, तर पछिल्ला दिनहरुमा उहाँ द्वारा पद दुरुपयोग गरी गरिएका केहि अनैतिक कार्यहरुले आउँदो समयमा नेपाली विकिपीडियामा संलग्न केहि अनैतिक तत्वलाई थप प्रोत्सान मिल्ने महसुस गर्दैैै यस्ता अनियमित कार्य आजै देखि रोक्न र अनियमित कसरत गर्ने, गराउने र गर्न चाहने सम्पूर्ण अनियमितताका मसियारहरुलाई चेतावनी सहित निर्मल ज्यू द्वारा प्रस्तावित यस प्रस्तावमा म पूर्ण सर्मथन जनाउन चाहन्छु । आशा छ सम्माननिय प्रयोगकर्ता भवानी गौतमज्यूले आफ्नो गल्ती महसुस गरि पुनः आगामी केहि समयमै आफ्नो छवि यथास्थितिमा कायम राख्नु हुनेछ । धन्यवाद-Nabin K. Sapkota (कुरा गर्ने) ०९:२३, १४ जुलाई २०१४ (युटिसी(UTC))
    I love wikipedia. I am against FAMILISM and groupism. I have given sysop status to Srijana to balance and to stop missuse of powers by a particular family. I have nothing to say if community is united to remove my status for the progress of wiki. Pl remember Nepali is not spoken in Nepal only your contributions will also benefit to the people like me who are not nepali citizens. भवानी गौतम (कुरा गर्ने) १३:१५, १४ जुलाई २०१४ (युटिसी(UTC))

    विरोध(Oppose)

    1. I oppose. No politics please! We are falling down by this. One can not be forced to appeal against him/herself. Anyone can withdraw their own proposal. I think we are forgetting our Five Pillars "Respect to other editors" and "Do not kill newbies". यस किसिमको झगडाले हामी उन्तति होइन अवनति तिर झर्नेछौं। हामीले हाम्रा पाँच स्तम्भहरूको सम्मान गरेनौं कि? खासगरी अरू सम्पादकको सम्मान गरौंनयाँ सम्पादकलाई नटोकौं बारेमा सोचेर अघि बढ्न सबै साथीहरूलाई आग्रह गर्दछु। साथै अधिकार प्रदान गर्दा नियमहरूको पनि पालना गर्न अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०७:१०, १३ जुलाई २०१४ (युटिसी(UTC))
    जवाफ: Anyone can withdraw their own proposal , but not others. he removed User:RajeshPandey's Oppose here (राजनिति कस्ले गरेको यहाँ आफै देखिन्छ, अनि आफ्नो भोट त हटाउने अरूको त पाइदैन नि। अनि यहाँ राम्रो काम गर्नेको सधै सम्मान हुन्छ तर गलत गर्नेलाई कुनै स्थान छैन।)-निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:१५, १३ जुलाई २०१४ (युटिसी(UTC))
    अंग्रेजी नबुझेर नेपाली विकिपिडियामा लागेको साथीहरूले यहाँ पनि अंग्रेजी लेखेर हैरान पारे। अंग्रेजी लेख्न जान्नेहरू त उतै जानु नि। -DULAL (मसँग कुरा गर्नुहोस्) १५:१५, १३ जुलाई २०१४ (युटिसी(UTC))
    I really appreciate Bhwani's contribution and he is a great man I can be proud of but this activity does not suit him . No one can be admin with just two votes , voting should be open for 21 days at least , one is not allowed to remove other's negative votes, and there should be 80% and more positive votes . I do not have problem for someone becoming admin but but have problem with the procedure, problem is we are not following the rules we once set up ourselves . We are degrading ourselves that way .Please avoid this kind of politics ... --सरोज(Saroj) (कुरा गर्ने) ०५:१९, १४ जुलाई २०१४ (युटिसी(UTC))