"प्रयोगकर्ता वार्ता:RajeshPandey" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३१: पङ्क्ति २३१:
राजेश सर म नेपाली नागरिक हो । म बिकिपिडिया मा औपचारिक रुपमा प्रबेश गर्न चाहान्छु र बाचुन्जेल सम्म नेपाली विकिपिडिया निरन्तर लागिर्हने छु । सर मैले अरु सबै क्रियाकलाप गर्न सिकिसके तर आफुले लेखेको लेख मा फोटो सहित अपलोड कसरि गर्न सअकिन्छ जानकारी पाएमा म धेरै खुशी हुनेथिए सर ।([[User:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]] ([[User talk:रमेश सिंह बोहरा|कुरा गर्ने]]) ०७:३२, १८ मे २०१४ (युटिसी(UTC)))
राजेश सर म नेपाली नागरिक हो । म बिकिपिडिया मा औपचारिक रुपमा प्रबेश गर्न चाहान्छु र बाचुन्जेल सम्म नेपाली विकिपिडिया निरन्तर लागिर्हने छु । सर मैले अरु सबै क्रियाकलाप गर्न सिकिसके तर आफुले लेखेको लेख मा फोटो सहित अपलोड कसरि गर्न सअकिन्छ जानकारी पाएमा म धेरै खुशी हुनेथिए सर ।([[User:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]] ([[User talk:रमेश सिंह बोहरा|कुरा गर्ने]]) ०७:३२, १८ मे २०१४ (युटिसी(UTC)))


I am in a wiki vacation. Thanks everyone for making wikipedia a better place.
==प्रवन्धकको अनुमति प्रदान गर्न पन्छाएको सन्दर्भमा==
आदरणीय प्रसाशक मित्र,
मैले ४ महिना अगाडि प्रवन्धकको अनुमतिका लागि आवेदन गरेकी थिए तर प्रवन्धकहरू धेरै छन् भन्ने वहानामा मलाई पन्छाइएको थियो। त्यसैबेला आवेदन गर्ने मध्येमा कसैलाई अनुमति दिने र कसैलाई अनुमति नदिने कार्य भएको थियो। अहिले फेरि केहि मित्रहरूले आवेदन गर्नु भएको रहेछ। मलाईपनि प्रबन्धक बन्ने इच्छा छ। सबै प्रबन्धक बन्न योग्य म किन अयोग्य? अरूको बेला भो मेरो किन पछि? प्रसाशक जीहरूलाई कारण खुलाइदिनुहुन अनुरोध छ। यदि तपाईंहरूको नजरमा [[User: सृजना]] विकिपिडियाको प्रबन्धक बन्न र विकिपिडिया सम्पादन गर्न नै अयोग्य छे भन्ने लागेमा अयोग्य र बेला नभएको उचित कारण सहित मेरो खाता बन्द पनि गर्न सक्नुहुनेछ। तपाईंहरू अधिकार प्राप्त व्यक्तिहरूले नेपाली विकिपिडियालाई फलाउनुहोस फुलाउनुहोस मेरो शुभ-कामना.....। यदि म अयोग्य होइन भने पुन आवेदन गर्न तयार छु। यस विषयमा प्रतिकृया दिनुहोला। धन्यवाद-[[User:सृजना|सृजना]] ([[User talk:सृजना|कुरा गर्ने]]) ०९:३३, १० जुन २०१४ (युटिसी(UTC))

१४:३८, २० जुलाई २०१४ जस्तै गरी पुनरावलोकन


Hi I am Rajesh. This is my talk / discussion / comments page. You may add a new message here .

के यु यो प्रयोगकर्ता काठमाडौं विश्वविद्यालयमा अध्ययनरत छन्/थिए।
अर्किड यो प्रयोगकर्ता अर्किड कलेजमा अध्ययनरत छन्/थिए।
यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।

I have developed a software in which you can translate text from Hindi to Nepali. Its not perfect but you can save your time using this software. I have put my best efforts in it. I have developed for my personal use but later I had an idea that this might be helpful for anyone and could save some of their precious time editing Wikipedia. Your feedbacks are always welcome. The homepage is Nepali Wikipedia translator and You can download this at Download and Install

Archives


सुझावहरू

कृपया तपाईका सुझावहरू राख्‍नुहोला

Clarification

Greetings RajeshPandey!

I have now removed the incorrect Nepalese translation and have replaced it with the accurate English version. Hopefully you can now help me translate the article without any confusion. Thanks.

Yours Sincerely, From --Jose77 08:03, 24 डिसेम्बर 2006 (UTC)

GRATITUDE

THANKYOU VERY MUCH RajeshPandey for your excellent translation help and effort!

I am very very Grateful.

MAY YOU PROSPER AND SUCCEED IN LIFE!

(Of course, in the future if you ever need any articles to be translated into the Chinese or Taiwanese language, then I would gladly help you).

Best Wishes, From --Jose77 20:32, 24 डिसेम्बर 2006 (UTC)

भाषाको बारेमा

  • मैले तपाईंलाई व्यक्तिगत रूपमा नेपाली भाषाको प्रयोग सम्बन्धित आक्षेप लगाउन खोजेको होइन। हामीले नेपाली विकिपीडिया बनाउंदा सकभर एक अर्कासंग नेपाली मै वार्तालाप गरे उचित होला भन्ने मेरो धारणा मात्र हो। अन्य भाषाका विकिपीडियामा पनि, अन्यथा नभएमा, जुन भाषाको विकिपीडिया हो, त्यही भाषाको प्रयोग गरिन्छ। सो धारणा मैले उक्त पृष्ठमा कार्यरत सबै प्रयोगकर्ताहरूलाई लक्षित गरेर राख्न खोजेको थिएं। त्यसलाई अन्यथा नलिनु होला। धन्यवाद। --युकेश 00:02, 25 डिसेम्बर 2006 (UTC)

सुझाबको लागि धन्यबाद । --राजेश 11:10, 25 डिसेम्बर 2006 (UTC)

Rendering

Thank you Eukesh and Rajesh for clarifying the problem with rendering engine of Firefox. If it's the problem of Pango then we can just hope the developers as MPP and others working on it will solve it as soon as they can.

Now I was wondering if we could work on a list of basic articles that are necessary for the Nepali language Wikipedia to be useful to anyone. Right now, the number of articles are increasing very slowly and much slower is the progress on their quality. What do you suggest? I was thinking of doing some publicity of Wikipedia through friends in different media, but without at least 100 good articles it could backfire. Regarding the homepage, it's been quite a while since it got any real updates.

BTW, I have some suggestions (and spelling verification from Nepali dictionary) for few of the phrases used in the system:
Preview=पूर्वालोकन (पुनरावलोकन==Review, पूर्वावोलोकन==?)
Privacy Policy=गोपनीयता नीति
--Indiver 2007-01-08 11:37 PM NST.

Rendering in Opera

I just checked in Opera (Under Ubuntu Linux 7.04 Feisty Fawn and Gnome) which seems to fix the unusual appearance and space-in-between-words issues. It could still be the stylesheet entires, as most other pages are rendered fine in Firefox. So far, IE has the best rendering and I use it for ne.wikipedia.org when using Windows. But when using Linux, I use Firefox and manage to edit with it anyway. --Indiver 2007-01-08 11:54 PM NST


Barnstar Award

The Tireless Contributor Barnstar
I hereby award the Tireless Contributor's Barnstar to RajeshPandey for his brilliant efforts in welcoming newcomers and reverting vandalism on Nepali Wikipedia. --Jose77 ०५:१५, १८ जुन २००७ (UTC)

PipepBot

Hello RajeshPandey, I asked for bot status for my bot PipepBot in Wikipedia:Bots#PipepBot. Since I need the support of the local community before asking for bot flag in meta may I ask you to write your opinion in Wikipedia:Bots? Thank you very much. it:User:Pipep ०२:४२, २६ अगस्त २००७ (UTC)

Thank you for your help! it:User:Pipep १४:१७, २६ अगस्त २००७ (UTC)

Barnstar Award

The Original Barnstar
For your many months of service to Wikipedia, I, Jose77, hereby award you this barnstar. --Joseph, ०९:४९, २१ सेप्टेम्बर २००७

Please, could you translate this article onto the language of this Wikipedia? Thanks for your help. --Parolu Esperanto १५:२२, ११ डिसेम्बर २००७ (UTC)

धुलिखेलको चित्र

राजेशजी, तपाईंसँग काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत हुँदाखेरिको धुलिखेल नगरपालिका अन्तर्गत पर्ने काठमाडौं विश्वविद्यालयका चित्रहरू छन् भने कृपयाँ अपलोड गरेर धुलिखेल नगरपालिकाको लेखमा थपिदिनुहोला। धन्यवाद।--युकेश १३:३३, २२ डिसेम्बर २००७ (UTC)

Unicode Typing Issue (Fixed)

राजेशजी तपाईंले बनाउनु भएको रोमनाइज्ड लिपिले काम गर्दैछ तर पूर्ण विरामकोलागि र झ्को लागि एउटै z लाई प्रयोग गर्नु भएको रहेछ र मैले हेरें अनि अलिकति परिवर्तन गरें तर तपाईंले बनाएकोमा मैले किन सम्पादन गर्ने भनेर फेरि रद्द गरें. कृपा गरि पूर्ण विरामको लागि Full stop '.'को प्रयोग गरेर भए पनि बनाउनु होला अरु ता सबै ठिकै छ| अनि मेरो अभिरुचिमा क्लिक गर्दा स्वरूप आउंछ त्यसमा धेरै Options monobook, vector, simple etc. यसमा पनि प्रयोगकर्ताको इच्छामा छान्ने व्यवस्थाको लागि पनि काम गर्नुहोला. अनि आउछ शव्दमा चन्द्रबिन्दु कसरी लाउने यो पनि हेर्नुपर्छ होला.
अर्को कुरा राजेशजी, नेपाली विक्सनरीमा केहि काम भएको छैन र मैले धेरै शव्दहरू पोहोर जोडें तर त्यहाँ पनि नेपाली लेख्ने अउजार नभएकोले अधुरै रहेकोले मैले सिसपको लागि निवेदन गरेकोछु कृपा गरी यहाँ support गरिदिनु होस् न -

Bhawani
Thanks Bhawaniji, I had to add a romanized and Nepali traditional keyboard layout since most of the people use these keyboard layout in Nepal. Outside Nepal people use Inscript, so I have also added Inscript for those users. It was easy for me to create keyboard layout for romanized since Eukesh had done enough work in the past. In case of the Nepali traditional keyboard layout, I have created this myself in which I faced several errors and had to fix some bugs in it. I hope people would find this useful. I found it useful for myself already though :) and I don't need the Unicode typing options offered by the Operating system. Its better and I like this because I could work in it. I referred the new.wikipedia.org and sa.wikipedia.org. Initially these works were done by Eukesh for new.wikipedia, and then hi.wikipedia.org and several other wikipediae. However after the redesign of wiki interface those were overwritten by the new settings and they didn't work. It took a while for me to figure out what was going on and finally I could fix the Unicode typing Issue. हाल लाई यति नै काम जरुरि थियो र अहिले भएको छ। अझ राम्रो बनाउन पर्ने छ। यसमा यौटा धेरै सानो त्रुटि छ जुन सुल्झाउन सकेको छैन। अनि अर्को कुरा प्रयोगकर्ता लग्‌इन नगरेमा यो सुविधा पर्‍योग गर्न पाउँदैन त्यसको बारेमा पनि हेर्नु छ। Lets hope this will be better. --राजेश २०:१७, ३१ जनवरी २०११ (UTC)
The Nepali romanized keyboard layout was initially designed by Eukesh and I don't prefer to change in it. I have been changing the traditional keyboard layout.

What do you think we should do with the romanized keyboard layout, we might discuss on it further? Last time I tried to use romanized I could not use it properly since I am less familiar with the romanized layout. Since you said its working I have left it as it is.

People used the romanized keyboard for a while in the past and they liked it very much. It was there before other Devanagari based Wikipediae had adopted the keyboard layout. What do you think? I will check it once though when I get enough time. --राजेश २०:१७, ३१ जनवरी २०११ (UTC)


अनुवाद प्रविधि

राजेश सर नमस्कार तपाईले हिन्दीबाट नेपालीमा अनुवाद गर्ने प्रविधि निर्माण गरेको थाह पाउदा खुशि लग्यो । त्यो प्रबिधि हमिले पनि प्रयोग कसरी गर्न सक्छौ ? कुनै लिन्क अथवा सफ्त्वयर् बारे जन्कारी पाउन

चेतन धमला नमस्ते एफ एम इतहरी ९८५२०४८३९४/९८५११३४६७४ sathichetan@gmail.com

चेतन सर नमस्कार ।
तपाइको कुरा देख्दा खुसि लाग्यो। यसलाइ डाउनलोड गरेर चलाउन सकिन्छ।
यसको लागि यहाँ बाट डाउनलोड गर्न सकिन्छ। --Rajesh (वार्ता) ०९:२६, १६ फेब्रुअरी २०१२ (युटिसी(UTC))


तपाइँको मत

श्रीमान् RajeshPandey ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))

शुभकामना

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०३:५४, १४ अप्रिल २०१३ (युटिसी(UTC))

खुसी लाग्यो

आज हजुरलाई विकिपीडीयामा देखेर खुसी लाग्यो--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १५:३३, २१ अप्रिल २०१३ (युटिसी(UTC))

आफ्नो प्रतिक्रिया दिनु होला

पाण्डे ज्यू यहाँ आफ्नो प्रतिक्रिया दिनु होला। --आर॰पी॰ जोशी User_talk:राम प्रसाद जोशी १७:१५, २२ अप्रिल २०१३ (युटिसी(UTC))

Hi, sorry for writing in English. I'm writing to ask you, as a bureaucrat of this wiki, to translate and review the notification that will be sent to all users, also on this wiki, who will be forced to change their user name on May 27 and will probably need your help with renames. You may also want to help with the pages m:Rename practices and m:Global rename policy. Thank you, Nemo १६:५५, ३ मे २०१३ (युटिसी(UTC))

Hello Nemo. I reviewed the pages Practices. There is nothing special that we do here. Few requests were made in the past. We renamed few users after verifying that they were legitimate requests and they didn't conflict with SUL. That's it.

The translations were disabled while trying to translate at [१] Thanks. --Rajesh (कुरा गर्ने) १८:५१, ४ मे २०१३ (युटिसी(UTC))

Try this link for translation. -- 117.216.64.169 (कुरा गर्ने) १८:०३, ३१ मे २०१३ (युटिसी(UTC))

for Support

Rajesh ji, Please Support me Here. -Nirmal Dulal (कुरा गर्ने) ०५:२४, ६ मे २०१३ (युटिसी(UTC))

Done --Rajesh (कुरा गर्ने) १०:१८, ६ मे २०१३ (युटिसी(UTC))

विकिपीडिया:Criteria for speedy deletion

I searched for विकिपीडिया:Criteria for speedy deletion and this seems to be deleted first !-- 117.216.64.169 (कुरा गर्ने) १७:५६, ३१ मे २०१३ (युटिसी(UTC))

Hi 117.216.64.169,
Thanks for your contribution in Wikipedia. It is better to create a username to edit. Because IP addresses can be shared and they can be used by multiple people. There are benefits of using a username. en:Wikipedia:Why create an account? --Rajesh (कुरा गर्ने) १८:२५, ३१ मे २०१३ (युटिसी(UTC))

मलाई समर्थन गर्नु होला

RajeshPandey ज्यू नमस्कार! यहाँ मलाई समर्थन गर्नु होला। --आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १८:१३, २ जुन २०१३ (युटिसी(UTC))

86.26.70.74 को सम्बन्धमा

राजेश जी 86.26.70.74 लाई BLOCK गर्नुपर्ला जस्तो छ । -Krish Dulal (कुरा गर्ने) १४:१०, ५ जुन २०१३ (युटिसी(UTC))

86.26.70.74 seems to be a writer in Nepali language. It will be good if we can persuade him to create a username and edit from that username rather than using an IP address. May be he does not know about this. He seems to be a supporter of कविताराम श्रेष्ठ. --Rajesh (कुरा गर्ने) १४:००, ६ जुन २०१३ (युटिसी(UTC))

विकिपीडिया:दिशानिर्देशहरु सम्बन्धमा

राजेश जी, विकिपीडिया:दिशानिर्देशहरुको सम्बन्धमा छलफल भैरहेकोछ आफ्नो विचार राख्नुहोला । -DULAL (कुरा गर्ने) १४:०१, १२ जुन २०१३ (युटिसी(UTC)) {{subst:prodwarning|1=जल (अणु)|concern=गलत भाषाको प्रयोग भएको लेख}} DULAL (कुरा गर्ने) ०१:५३, १४ नोभेम्बर २०१३ (युटिसी(UTC))

Merry Christmas !

निर्णयका लागि मतदान

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:२२, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विकीपिडीया मा मतदान भएको, पक्ष र विपक्षमा कुराकानी भएको राम्रो हो र यसमा तपाइ जस्तो विद्वान व्यक्तित्वको संलग्नता हुनु झन राम्रो कुरा हो। Thanks for all your deeds in wikipedia. Rajesh (कुरा गर्ने) १७:१५, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गरिदिनु होला

आर्दणीय राजेश जी नमस्कार ! कृपया यहाँ] आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:२३, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Thanks Nabin ji. Rajesh (कुरा गर्ने) १७:१५, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:४६, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

विकीपिडीयामा महिला उपस्थिति भएको देख्न पाउँदा एकदमै खुसि लाग्यो । निकै राम्रो काम छ। Rajesh (कुरा गर्ने) १७:१५, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:५०, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Nirmal ji, तपाइ त विकीपिडीया को सागरमा राम्रै संग डुब्नुभएछ। म भने थोरै सतहमा आउने कोशिस गर्दै छु । ल बधाइ छ। अनि तपाइ ले Apply गरे पनि नगरे पनि पाए पनि नपाएपनि मेरो समर्थन छ। Rajesh (कुरा गर्ने) १७:१५, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))

नमस्कार

{{subst:pagname}} सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता पृष्ठमा लेख्दै छु। नेपालीमा विकि प्रयोग कर्ताहरूको संख्या पनि बढ्दो छ। अब विकिपिडियामा मात्र न रहेर अन्य प्रोजेक्टहरूको पनि नेपाली भाषामा ल्याउने र नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको प्रगतीको उपाय हेर्नु पर्यो यसको लागी कहाँ के गर्नु पर्छ छिटै गर्नु पर्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:१९, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु

आर्दणीय प्रशासक ज्यूहरु, यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०५:१५, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Sabinsapkota (कुरा गर्ने) १८:१३, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))hey brother i wanna write about one of the womens chess player of nepal but i dont know from where to start or how to start so cant u please tell me how to do itSabinsapkota (कुरा गर्ने) १८:१३, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC)) sabin

सिकाइदिनु पर्यो

राजेश सर म नेपाली नागरिक हो । म बिकिपिडिया मा औपचारिक रुपमा प्रबेश गर्न चाहान्छु र बाचुन्जेल सम्म नेपाली विकिपिडिया निरन्तर लागिर्हने छु । सर मैले अरु सबै क्रियाकलाप गर्न सिकिसके तर आफुले लेखेको लेख मा फोटो सहित अपलोड कसरि गर्न सअकिन्छ जानकारी पाएमा म धेरै खुशी हुनेथिए सर ।(रमेश सिंह बोहरा (कुरा गर्ने) ०७:३२, १८ मे २०१४ (युटिसी(UTC)))

I am in a wiki vacation. Thanks everyone for making wikipedia a better place.