"एसिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा Nirmal Dulal द्वारा एशिया पृष्ठलाई एसिया मा सारियो: सही हिज्जे (नेपाली बृहत शब्दकोष अनुसार)
(कुनै भिन्नता छैन)

२०:१८, २५ जुलाई २०१४ जस्तै गरी पुनरावलोकन

स्थिति

एशिया
Asia
विश्व नक्सामा एशियाको स्थिति
कुल क्षेत्रफल
किमी 244,579,000
स्क्वायर मिटर17,212,000
जनसंख्या3,879,000,000(1लो)
जनसंख्या घनत्व८९/किमी2 (226/sq mi)
वासिन्दाएशियाली (Asian)
राष्ट्र४७राष्ट्रको सूची
भाषाभाषाको सूची
समय क्षेत्रUTC+2 देखि UTC +12
इंटरनेट TLD.asia
ठूलो शहरहरूबेइजिंग दिल्ली टोक्यो आदी


एशिया पृथ्वीको उत्तरी तथा पूर्वी गोलार्धमा अवस्थित छ। यो पश्चिममा युरोपसँग जोडिएको छ। एशिया र युरोपलाई संयुक्त रूपमा युरेशिया भनिन्छ।

एशियालाई भूमध्य सागर, कालो सागर, आर्कटिक महासागर, प्रशान्त महासागरहिन्द महासागरले घेरेको छ र युरोपसँग ककेसस पर्वतउराल पर्वतले छुट्याएका छन्।

मुख्य लेख

एशिया आकार र जनसंख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन उत्तर गोलार्द्धमा स्थित छ। पश्चिममा यसको सीमाना यूरोप संग जोडिएको छ। एशिया र यूरोपलाई सम्मिलित रूपमा यूरेशिया पनि भनिन्छ।

एशियाई महाद्वीप भूमध्य सागर, अंध सागर, आर्कटिक महासागर, प्रशांत महासागर, र हिन्द महासागरले घेरियेको छ। काकेशस पर्वतयूराल पर्वत प्राकृतिक रूपबाट एशियालाई यूरोपबाट अलग गर्छ।

केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै सुमेर, सिंधु घाटी सभ्यता, चीनको सभ्यता इत्यादि। चीनभारत विश्वकै दुई सर्वाधिक जनसंख्या भयेको देश हुन।

एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एशिया बाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर रूसमा यूराल पर्वत सम्म जान्छ, यूराल नदीको किनारा-किनारा कैस्पियन सागर सम्म, र फेरी काकेशस पर्वत सम्म हुदै अंध सागर सम्म। रूसको लगभग तीन चौथाई भू भाग एशियामा छ, र शेष यूरोपमा। चार अन्य एशियाई देशहरूको केही भू भाग पनि यूरोपको सीमामा आउछन।

एशिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एशियामा छ, र यस महाद्वीपको जनसंख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसंख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरियेको आर्कटिक देखि दक्षिणमा ऊष्ण भूमध्य रेखा सम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्लो पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई समेटेको छ।

प्राचीन पुस्तकहरूमा वर्तमान एशियाको नाम

ढाँचा:एशिया