"मलयालम भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Malayalam language}}
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १: पङ्क्ति १:
'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरल]] [[प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ। केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरूमा बस्ने मलयालीहरू द्वारा बोलीन्छ।
'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरल]] [[प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ। केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरूमा बस्ने मलयालीहरू द्वारा बोलीन्छ।


मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजीक छ। यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो। संस्कृत शब्दहरूलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरूलाई संशोधित गरियेको छ। [[अरब]] सँग कयौं सदी देखि व्यापार सम्बन्ध [[अंग्रेज]] र [[पोर्चुगल]] उपनिवेशवादको असर पनि भाषा माथी परेको छ।
मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजीक छ। यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो। संस्कृत शब्दहरूलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरूलाई संशोधित गरियेको छ। [[अरब]] सँग कयौं सदी देखि व्यापार सम्बन्ध [[अङ्ग्रेज|अंग्रेज]] र [[पोर्चुगल]] उपनिवेशवादको असर पनि भाषा माथी परेको छ।
{{Stub}}
{{Stub}}
{{Commonscat|Malayalam language}}
{{Commonscat|Malayalam language}}

१९:०९, ११ अगस्ट २०१४ जस्तै गरी पुनरावलोकन

मलयालम (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ। केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरूमा बस्ने मलयालीहरू द्वारा बोलीन्छ।

मलयालम, भाषा र लिपि सम्बन्धमा तमिल भाषाको धेरै नजीक छ। यस माथि संस्कृतको प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो। संस्कृत शब्दहरूलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरूलाई संशोधित गरियेको छ। अरब सँग कयौं सदी देखि व्यापार सम्बन्ध अंग्रेजपोर्चुगल उपनिवेशवादको असर पनि भाषा माथी परेको छ।