"विकिपिडिया:विकिथन-३" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: <div align="center" class="usermessage" >left|25px '''<span class="plainlinks">सम्पर्कमा रहनुहोस्...
 
पङ्क्ति ६२: पङ्क्ति ६२:
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।


==विकीथनमा के गरिन्छ?==
==विकिथनमा के गरिन्छ?==
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
* लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
* लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।

२२:५२, ३० सेप्टेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

सम्पर्कमा रहनुहोस् विकिथन ट्विटरमा फेसबुकमा
विकिथन-३
विकिथन-३ को लोगो
आरम्भ२०७१ असोज १५
समाप्ति२०७१ कार्तिक १२
उद्घाटन२०६८
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
संरक्षक(हरू)सरोज कुमार ढकाल
आयोजनकर्तानेपाली विकिपिडियन

तेस्रो विकिथन कार्यक्रम

२०७१ सालको यस दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया नेपालले २०७१ असोज १५ (फुलपाती) देखि कार्तिक १२ (छठ)सम्म तेस्रो नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।

उद्देश्य

  • नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  • नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  • नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  • विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :

सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस : यहाँ खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस अथवा wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् । विकिपीडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।

नेपाली युनिकोड स्थापना

विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।

लिनक्स मेसिनहरूमा :

SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।

विन्डोज मेसिनहरूमा:

मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । यहाँ नेपली युनिकोडको स्थापना गर्न थप जानकारीयहाँ पनि रहेको छ। याद राख्नुहोस विकिपीडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।

कसले भाग लिन पाउने?

  • सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
  • सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-३ ब्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{विकिथन-३}} राख्नुहोला !

नोट विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

विकिथनमा के गरिन्छ?

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।

योगदानको खाका

  • असोज १५ (फुलपाती) देखि कार्तिक १२ (छठ)सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपीडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
  • कार्तिक महिनाको पहिलो हप्तामा एक दिन एकैठाउँमा भेला भएर विकिथन डे मनाउने। मिति चाँडै तय गरिनेछ।

पुरस्कार

  • यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
  • प्रतियोगिता अवधी भरिमा सबैभन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरू पु-याउन नसकेको खण्डमा)
  • १०० भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्ताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
  • प्रतिसम्पादनमा कम्तिमा १० शव्द जरुरी हुनेछ ।
  • विकिपीडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।

विजेताहरू