"विकिपिडिया:विकिथन-३" का संशोधनहरू बिचको अन्तर
पङ्क्ति ४४: | पङ्क्ति ४४: | ||
''सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस'' : [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7:UserLogin&type=signup यहाँ] |
''सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस'' : [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7:UserLogin&type=signup यहाँ] |
||
खाता तयार भैसकेको भए प्रवेश गरेर [https://ne.wikipedia.org/wiki/विकिथन-३_सहभागीहरू यहाँ] गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस अथवा wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् । |
खाता तयार भैसकेको भए प्रवेश गरेर [https://ne.wikipedia.org/wiki/विकिथन-३_सहभागीहरू यहाँ] गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस अथवा wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् । |
||
विकिपीडिया कसरी [ |
विकिपीडिया कसरी [https://ne.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%A8%E0%A4%AF%E0%A4%BE%E0%A4%81_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%86%E0%A4%B0%E0%A4%AE%E0%A5%8D%E0%A4%AD_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87 सम्पादन] गर्ने भन्ने जानकारी लिइराख्नुहोस् । |
||
===नेपाली युनिकोड स्थापना=== |
===नेपाली युनिकोड स्थापना=== |
१०:३९, १ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन
विकिथन-३ | |
---|---|
आरम्भ | २०७१ असोज १५ |
समाप्ति | २०७१ कार्तिक १२ |
उद्घाटन | २०६८ |
सहभागीहरू | विश्वभरका नेपाली भाषीहरू |
संरक्षक(हरू) | सरोज कुमार ढकाल |
आयोजनकर्ता | नेपाली विकिपिडियन |
तेस्रो विकिथन कार्यक्रम
२०७१ सालको यस दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७१ असोज १५ (फुलपाती) देखि कार्तिक १२ (छठ)सम्म तेस्रो नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।
उद्देश्य
- नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
- नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
- नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
- विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
- ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस : यहाँ खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस अथवा wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् । विकिपीडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।
नेपाली युनिकोड स्थापना
विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।
लिनक्स मेसिनहरूमा :
SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।
विन्डोज मेसिनहरूमा:
मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । यहाँ नेपली युनिकोडको स्थापना गर्न थप जानकारीयहाँ पनि रहेको छ। याद राख्नुहोस विकिपीडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
कसले भाग लिन पाउने?
- सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरू जो विश्व भरी छरिएर रहेका छन्।
- सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई विकिथन-३ ब्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{विकिथन-३}} राख्नुहोला !
नोट विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।
विकिथनमा के गरिन्छ?
- धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
- लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
- लेखहरूलाई स्तरीकरण गरिन्छ।
- तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
योगदानको खाका
- असोज १५ (फुलपाती) देखि कार्तिक १२ (छठ)सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपीडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
- कार्तिक महिनाको पहिलो हप्तामा एक दिन एकैठाउँमा भेला भएर विकिथन डे मनाउने। मिति चाँडै तय गरिनेछ।
पुरस्कार
- यस कार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।
- प्रतियोगिता अवधी भरिमा सबैभन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरू पु-याउन नसकेको खण्डमा)
- १०० भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्ताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
- प्रतिसम्पादनमा कम्तिमा १० शव्द जरुरी हुनेछ ।
- विकिपीडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।