"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎सन्दर्भ सामग्रीहरू: हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
वि.सं. १८५४मा [[रणबहादुर शाह]]को सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । २० वर्षको उमेरमा यिनको मृत्यु भयोबेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ ।
वि.सं. १८५४मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियोयिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए ।बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ ।


{{नेपालका शाहवंशी राजाहरू}}
{{नेपालका शाहवंशी राजाहरू}}

०७:४०, ११ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

वि.सं. १८५४मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए ।बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि भीमसेन थापा जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको सुगौली सन्धि नेपालको इतिहासमा प्रसिद्ध छ ।

सन्दर्भ सामग्रीहरू

http://www.nepalhomepage.com/general/kings/girvan.html