"लवण" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:
NaOH + HCl → NaCl + H2O

NaOH + HCl → NaCl + H2O

CuO + H2SO4 → CuSO4 + H2O

CuO + H2SO4 → CuSO4 + H2O

यहाँ माथिको समीकरणमा Nacl र CuSO4 लवण हुन् ।
यहाँ माथिको समीकरणमा NaCl र CuSO4 लवण हुन् ।
=== लवणका गुणहरु ===
=== लवणका गुणहरु ===
# धेरैजसो लवणहरुको स्वाद तीतो हुन्छ भने केहि लवणहरु नुनिलो हुन्छन् ।

# धेरैजसो लवणहरुको स्वाद तीतो हुन्छ भने केहि लवणहरु नुनिलो हुन्छन् ।

पङ्क्ति २२: पङ्क्ति २२:
# [[रासायनिक मल]] बनाउन ।
# [[रासायनिक मल]] बनाउन ।
# [[सेल ब्याट्री]]हरुमा [[इलेक्ट्रोलाइट]]का रुपमा ।
# [[सेल ब्याट्री]]हरुमा [[इलेक्ट्रोलाइट]]का रुपमा ।
[[श्रेणी:विज्ञान]]

१३:३३, १८ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

सामान्यतया लवण एउटा तटस्थ यौगिक हो । यसमा अम्लमा भएको हाइड्रोजनलाई धातुले पूर्ण या आंशिक रूपमा विस्थापित गरेको हुन्छ
NaOH + HCl → NaCl + H2O
CuO + H2SO4 → CuSO4 + H2O
यहाँ माथिको समीकरणमा NaCl र CuSO4 लवण हुन् ।

लवणका गुणहरु

1. धेरैजसो लवणहरुको स्वाद तीतो हुन्छ भने केहि लवणहरु नुनिलो हुन्छन् ।
2. सूचक पदार्थहरुप्रती कुनै लवण (जस्तै NaCl) तटस्थ हुन्छ्न् भने कुनै अम्लिय (जस्तै CuSO4) र कुनै क्षारिय (जस्तै Na2CO3) हुन्छन् ।
3. धेरैजसो लवणहरु पानीमा घुलनसिल हुन्छ्न् ।
4. लवणहरुको पग्लने र उम्लने बिन्दु प्रायः उच्च हुन्छ ।

लवण बन्ने प्रक्रिया

1. तत्वहरुको प्रत्यक्ष मिलनद्वारा :

2Fe + 3Cl2 → 2 FeCl3
2Na + Cl2 → 2NaCl

1. केहि धातुहरु (जस्तै: जस्ता/जिङ्क, म्याग्नेसियम, सोडियम) जस्ता धातुहरुले अम्लसँग प्रतिक्रिया गरि लवण बनाउँदछ्न् ।
2. धातुका अक्साइडहरुले( जस्तै: MgO, FeO) अम्लसँग प्रतिक्रिया गरि लवण बनाउँदछ्न् ।
3. अम्ल र क्षार बिच रासायनिक प्रतिक्रिया हुँदा लवण बन्छ ।
4. अम्ललाई कार्बोनेट र बाइकार्बोनेटसँग प्रतिक्रिया गराएर पनि लवण बनाउन सकिन्छ ।

लवणको प्रयोग

1. खाने नुन लवण हो जुन खान प्रयोग गरिन्छ ।
2. साबुन, ग्लास तथा डिटरजेन्ट बनाउन ।
3. चक तथा Plaster of Paris बनाउन ।
4. रासायनिक मल बनाउन ।
5. सेल ब्याट्रीहरुमा इलेक्ट्रोलाइटका रुपमा ।
"https://ne.wikipedia.org/w/index.php?title=लवण&oldid=422180" बाट अनुप्रेषित