"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २: | पङ्क्ति २: | ||
== परिचय == |
== परिचय == |
||
'''नामकरण संस्कार''' कुनै बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । हिन्दु धर्मका |
'''नामकरण संस्कार''' कुनै बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । हिन्दु धर्मका सोह्र संस्कारमध्ये यसलार्इ महत्त्वपूर्ण मानिन्छ । |
||
यस संस्कारलार्इ |
यस संस्कारलार्इ अर्को शब्दमा '''[[न्वारान]]''' भनिन्छ । शिशु जन्मेको ११ औं दिनमा न्वारान गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औं दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् । |
||
== महत्त्व == |
== महत्त्व == |
||
हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले |
हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले यसको महत्त्व रहेको हो । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । [[हिन्दू]] वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ । महान् एवं एेतिहासिक पुरुषको नामले बालकलार्इ बोलाउँदा उसमा [[मनोवैज्ञानिक]] प्रभाव पर्छ, यसो भन्छन् मनोविज्ञान वेत्ताहरू । यस अर्थमा पनि नामकरणको ठूलो महत्त्व रहेको देखिन्छ । |
||
== विधि == |
== विधि == |
||
यस कार्यमा अग्निस्थापना र सो |
यस कार्यमा अग्निस्थापना र सो अनुसारको हवन, षण्डामर्क हवन आदि गरिन्छ र जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ । |
||
त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको |
त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको आयु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा '''हे शिशो ! त्वं अमुक असि''' भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले यो कर्म गर्दै आएका छन् । ख<ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>] |
||
[http://samawartan.blogspot.com/2010/04/blog-post.html#more] |
[http://samawartan.blogspot.com/2010/04/blog-post.html#more] |
||
{{ठुटो}} |
{{ठुटो}} |
१२:५७, १९ नोभेम्बर २०१४ जस्तै गरी पुनरावलोकन
परिचय
नामकरण संस्कार कुनै बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । हिन्दु धर्मका सोह्र संस्कारमध्ये यसलार्इ महत्त्वपूर्ण मानिन्छ । यस संस्कारलार्इ अर्को शब्दमा न्वारान भनिन्छ । शिशु जन्मेको ११ औं दिनमा न्वारान गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औं दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् ।
महत्त्व
हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले यसको महत्त्व रहेको हो । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । हिन्दू वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ । महान् एवं एेतिहासिक पुरुषको नामले बालकलार्इ बोलाउँदा उसमा मनोवैज्ञानिक प्रभाव पर्छ, यसो भन्छन् मनोविज्ञान वेत्ताहरू । यस अर्थमा पनि नामकरणको ठूलो महत्त्व रहेको देखिन्छ ।
विधि
यस कार्यमा अग्निस्थापना र सो अनुसारको हवन, षण्डामर्क हवन आदि गरिन्छ र जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ । त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको आयु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा हे शिशो ! त्वं अमुक असि भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले यो कर्म गर्दै आएका छन् । ख[१]] [१]
सन्दर्भ सामग्रीहरू
- ↑ डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) कर्मकाण्ड, भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र