"बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
|colour = गाढा हरियो
|colour = गाढा हरियो
|test status year = सन् २०००
|test status year = सन् २०००
|first test match = [[शेरे बंगला नेसनल स्टेडियम|ढाका]], मा [[भारत राष्ट्रिय क्रिकेट टिम|भारत]] बिरुद्ध
|first test match = [[शेरे बंगला नेसनल स्टेडियम|ढाका]], मा {{Cr|Ind}} बिरुद्ध
|current captain = [[मुस्फिकर रहिम]]
|current captain = [[मुस्फिकर रहिम]]
|image = Bangladesh Cricket Board Logo.png
|image = Bangladesh Cricket Board Logo.png

१३:०१, २० नोभेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

बंगलादेश
बंगलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
बंगलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
बंगलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
टेस्ट मान्यतासन् २०००
पहिलो टेस्ट म्याचढाका, मा  भारत बिरुद्ध
कप्तानमुस्फिकर रहिम
कोचशेन जुर्गेनसन
आधिकारिक आइसीसी टेस्ट, ओडिआईट्वान्टी ट्वान्टी क्रम१०औ (टेस्ट)
९औ (ओडिआई)
१०औ (टि-ट्वान्टी)
टेस्ट म्याच
– यस बर्ष खेलेको टेस्ट म्याच
८३
गत टेस्ट म्याचबिरुद्ध  न्युजिल्यान्ड
टेस्ट म्याचमा जित/हार
– यस बर्ष जित/हार
४/६८[१]
०/१
मिती १६ मार्च २०१४ सम्मको

बंगलादेशको राष्ट्रिय क्रिकेट टिम (बंगाली : বাংলাদেশ জাতীয় ক্রিকেট দল) बंगलादेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिम हो । यसको संचालन तथा समन्वय बंगलादेश क्रिकेट बोर्ड (बिसिबि) द्वारा गर्ने गरिन्छ । बंगलादेश एउटा पूर्ण परिक्षण पश्चात (अईसिसी) को सदस्य हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय तथा टेस्ट खेल्ने दशौ राष्ट्र हो । बंगलादेशले आफ्नो पहिलो टेस्ट म्याच भारतको बिरुद्ध ढाकामा सन् २००० मा खेलेको थियो । सन् १९७९ मा इंग्ल्याण्डमा भएको आइसीसी ट्रफीमा बंगलादेशले आफ्नो वनडेमा सुरुअवात गरेको थियो जसमा उसले २ जित र २ हारको नतिजा निकालेको थियो । बंगलादेशले सन् १९८६ मा भएको एसिया कपको मार्फत अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक सुरुवात गरेको थियो ।

सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एशिया कपमा पाकिस्तान बिरुद्ध आफ्नो पहिलो वनडे म्याच खेलेको थियो । बंगलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरुमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बंगलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रुपमा रहेको थियो । क्रिकेट बंगलादेशले सन् १९९७ मा मलेसियामा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बंगलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बंगलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रुपमा पाकिस्तानलाई हराएको थियो र स्कटल्याण्डलाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बंगलादेशले वनडे खेल्ने आधिकारिक मान्याता पाएको थियो भने टेस्ट खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।

सन्दर्भ सामग्रीहरू