"तेलङ्गाना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै सम्पादन सारांश छैन
सा बिप्लब आनन्द द्वारा तेलंगाना पृष्ठलाई तेलङ्गाना मा सारियो: उचित शिर्षकमा सारिएको
(कुनै भिन्नता छैन)

१२:३६, १ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

तेलंगाना
తెలంగాణ
تلنگانہ
मुख्य आकर्षणहरू
मुख्य आकर्षणहरू
भारतको नक्सामा तेलंगाना क्षेत्र (रातो गरिएको)को अवस्थिति
भारतको नक्सामा तेलंगाना क्षेत्र (रातो गरिएको)
देश भारत
राज्यदक्षिण भारत
स्थापना२ जुन २०१४
सरकार
 • गवर्नरइ.एस.एल.नरसिम्हन
 • मुख्य मन्त्रीकल्भाकुन्तला चन्द्रसेखर राव (तेलङ्गाना राष्ट्र समिति)
 • सभासददुइसदनीय (११९ + ४० सिट)
 • लोक सभा सभासद१७
 • उच्च न्यायलयहैदराबाद उच्च न्यायलय
क्षेत्रफल
 • जम्मा११४८४० किमी (४४३४० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३५२८६७५७
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
भाषा
 • आधिकारिकतेलुगु, उर्दू
समय क्षेत्रयुटिसी+05:30 (आइएसटि)
सबैभन्दा ठुलो शहरहैदराबाद

तेलंगाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्य बाट छुटिन लागेको प्रस्तावित राज्य हो । हैदराबादलाई दश बर्ष सम्मका लागि तेलंगाना र आंध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ [२]। यो भारतको हैदराबाद नामक राजवाडाहरुको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।

५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलंगाना बिल लोक सभा बाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्‍य सभा बाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बन्नेछ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नको प्रसारण रोक्नु परेको थियो ।[३][४][५]

अहिले जुन क्षेत्रलाई तेलंगाना भनिन्छ, त्यसमा आंध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।[६]

इतिहास

तेलंगानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।

धर्म और भाषा

तेलंगानाको जनसंख्या ८४% हिन्दू, १२.४% मुसलमान र ३.२% सिख, ईसाइ र अन्य धर्मको अनुयायी रहेको छ ।[७][८]

तेलंगानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।[९][१०]

सन्दर्भ सामाग्री

  1. Area of Andhra Pradesh districts
  2. "पृथक तेलंगानाको गठन , हैदराबाद साझा राजधानी", zeenews.india.com, २०१३-०७-३१, अन्तिम पहुँच २०१३-०७-३१ 
  3. "Cabinet clears bill for creation of Telangana with 10 districts", इकनोमिक टाइम्स, ५ दिसंबर २०१३। 
  4. "लोकसभामा पारित भयो तेलंगाना विधेयक", जी न्यूज़, १८ फरवरी २०१४। 
  5. "तेलंगाना बिल राज्यसभा में पास", मनी कंट्रोल, २१ फ़रवरी २०१४। 
  6. "तेलंगाना राज्य", बीबीसी हिन्दी, २१ फरवरी २०१४। 
  7. "Telangana and Muslims", TwoCircles.net, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१० 
  8. Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report
  9. Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report
  10. "Urdu in Andhra Pradesh", LANGUAGE IN INDIA, अन्तिम पहुँच २२ जनवरी २०१३ 

वाह्य लिङ्कहरू