"तेलङ्गाना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बिप्लब आनन्द द्वारा तेलंगाना पृष्ठलाई तेलङ्गाना मा सारियो: उचित शिर्षकमा सारिएको
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox settlement
{{Infobox settlement
| name = तेलंगाना<br/>{{lang|te|తెలంగాణ}}<br/>{{lang|ur|{{nq|تلنگانہ}}}}
| name = तेलङ्गाना<br/>{{lang|te|తెలంగాణ}}<br/>{{lang|ur|{{nq|تلنگانہ}}}}
| embedded = yes
| embedded = yes
| country = India
| country = India
पङ्क्ति ६७: पङ्क्ति ६७:
| footnotes =
| footnotes =
}}
}}
'''तेलङ्गाना''' ([[तेलुगु भाषा|तेलुगु]] : తెలంగాణ, तेलंगाणा), [[भारत]]को [[आन्ध्र प्रदेश]] राज्य बाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । [[हैदराबाद (भारत)|हैदराबाद]]लाई दश बर्ष सम्मका लागि तेलङ्गाना र [[आन्ध्र प्रदेश]] को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ <ref>{{cite web|author= |url=http://zeenews.india.com/hindi/news/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6/%E0%A4%A4%E0%A5%87%E0%A4%B2%E0%A4%82%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%97%E0%A4%BE-29%E0%A4%B5%E0%A4%BE%E0%A4%82-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A5%80%E0%A4%A1%E0%A4%AC%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B8%E0%A5%80-%E0%A4%A8%E0%A5%87-%E0%A4%AD%E0%A5%80-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A5%81%E0%A4%B9%E0%A4%B0/175815 |title=पृथक तेलंगानाको गठन , हैदराबाद साझा राजधानी |publisher=zeenews.india.com |date=2013-07-31 |accessdate=2013-07-31}}</ref>। यो भारतको [[हैदराबाद (भारत)|हैदराबाद]] नामक राजवाडाहरुको [[तेलुगु भाषा|तेलुगु]]भाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।
<!-- Please do not hurry to change the information related to the formation of the state. The state will become a legal entity on 2 June 2014<ref>http://www.thehindu.com/news/national/andhra-pradesh/telangana-to-come-into-existence-on-june-2/article5751092.ece</ref>. Please do not change the status to a "State", or make any other changes which will not come into force until then, until presidents approval -->


५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल [[लोक सभा]] बाट पास भयो तथा दुई दिन पश्चात यसलाई [[राज्‍य सभा]] बाट मन्जुरी दिइयो । [[राष्ट्रपति]] को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नको प्रसारण रोक्नु परेको थियो ।<ref>{{Cite web |url=http://economictimes.indiatimes.com/news/politics-and-nation/cabinet-clears-bill-for-creation-of-telangana-with-10-districts/articleshow/26918625.cms |title=Cabinet clears bill for creation of Telangana with 10 districts |publisher=इकनोमिक टाइम्स |date=5 दिसंबर 2013 |accessdate=}}</ref><ref>{{cite news|url=http://zeenews.india.com/hindi/news/india/lok-sabha-passes-telangana-bill/202741 |title=लोकसभामा पारित भयो तेलंगाना विधेयक|publisher=जी न्यूज़ |date=18 फरवरी 2014 |accessdate=}}</ref><ref>{{cite news|url=http://hindi.moneycontrol.com/mccode/news/article.php?id=95970 |title=तेलंगाना बिल राज्यसभा में पास |publisher=मनी कंट्रोल |date=21 फ़रवरी 2014 |accessdate=}}</ref>
'''तेलंगाना''' ([[तेलुगु भाषा|तेलुगु]] : తెలంగాణ, तेलंगाणा), [[भारत]]को [[आन्ध्र प्रदेश]] राज्य बाट छुटिन लागेको प्रस्तावित राज्य हो । [[हैदराबाद (भारत)|हैदराबाद]]लाई दश बर्ष सम्मका लागि तेलंगाना र [[आन्ध्र प्रदेश|आंध्र प्रदेश]] को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ <ref>{{cite web|author= |url=http://zeenews.india.com/hindi/news/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6/%E0%A4%A4%E0%A5%87%E0%A4%B2%E0%A4%82%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%97%E0%A4%BE-29%E0%A4%B5%E0%A4%BE%E0%A4%82-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A5%80%E0%A4%A1%E0%A4%AC%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B8%E0%A5%80-%E0%A4%A8%E0%A5%87-%E0%A4%AD%E0%A5%80-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A5%81%E0%A4%B9%E0%A4%B0/175815 |title=पृथक तेलंगानाको गठन , हैदराबाद साझा राजधानी |publisher=zeenews.india.com |date=2013-07-31 |accessdate=2013-07-31}}</ref>। यो भारतको [[हैदराबाद (भारत)|हैदराबाद]] नामक राजवाडाहरुको [[तेलुगु भाषा|तेलुगु]]भाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।


अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: [[हैदराबाद जिल्ला|हैदराबाद]], [[अदिलाबाद जिल्ला|अदिलाबाद]], [[खम्मम जिला|खम्मम]], [[करीमनगर जिल्ला|करीमनगर]], [[महबूबनगर जिल्ला|महबूबनगर]], [[मेडक जिल्ला|मेडक]], [[नलगोंडा जिल्ला|नलगोंडा]], [[निजामाबाद जिल्ला|निजामाबाद]], [[रंगारेड्डी जिल्ला|रंगारेड्डी]] तथा [[वारंगल जिल्ला|वारंगल]] । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।<ref>{{cite news|url=http://www.bbc.co.uk/hindi/india/2014/02/140221_telangana_highlights_rns.shtml?ocid=socialflow_facebook |title=तेलंगाना राज्य |publisher=बीबीसी हिन्दी |date=21 फरवरी 2014 |accessdate=}}</ref>
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलंगाना बिल [[लोक सभा]] बाट पास भयो तथा दुई दिन पश्चात यसलाई [[राज्‍य सभा]] बाट मन्जुरी दिइयो । [[राष्ट्रपति]] को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बन्नेछ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नको प्रसारण रोक्नु परेको थियो ।<ref>{{Cite web |url=http://economictimes.indiatimes.com/news/politics-and-nation/cabinet-clears-bill-for-creation-of-telangana-with-10-districts/articleshow/26918625.cms |title=Cabinet clears bill for creation of Telangana with 10 districts |publisher=इकनोमिक टाइम्स |date=5 दिसंबर 2013 |accessdate=}}</ref><ref>{{cite news|url=http://zeenews.india.com/hindi/news/india/lok-sabha-passes-telangana-bill/202741 |title=लोकसभामा पारित भयो तेलंगाना विधेयक|publisher=जी न्यूज़ |date=18 फरवरी 2014 |accessdate=}}</ref><ref>{{cite news|url=http://hindi.moneycontrol.com/mccode/news/article.php?id=95970 |title=तेलंगाना बिल राज्यसभा में पास |publisher=मनी कंट्रोल |date=21 फ़रवरी 2014 |accessdate=}}</ref>

अहिले जुन क्षेत्रलाई तेलंगाना भनिन्छ, त्यसमा आंध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: [[हैदराबाद जिल्ला|हैदराबाद]], [[अदिलाबाद जिल्ला|अदिलाबाद]], [[खम्मम जिला|खम्मम]], [[करीमनगर जिल्ला|करीमनगर]], [[महबूबनगर जिल्ला|महबूबनगर]], [[मेडक जिल्ला|मेडक]], [[नलगोंडा जिल्ला|नलगोंडा]], [[निजामाबाद जिल्ला|निजामाबाद]], [[रंगारेड्डी जिल्ला|रंगारेड्डी]] तथा [[वारंगल जिल्ला|वारंगल]] । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।<ref>{{cite news|url=http://www.bbc.co.uk/hindi/india/2014/02/140221_telangana_highlights_rns.shtml?ocid=socialflow_facebook |title=तेलंगाना राज्य |publisher=बीबीसी हिन्दी |date=21 फरवरी 2014 |accessdate=}}</ref>


==इतिहास==
==इतिहास==
तेलंगानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा [[तेलंगाना आन्दोलन|आन्दोलन]] पनि गरिदै आएको छ ।
तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा [[तेलंगाना आन्दोलन|आन्दोलन]] पनि गरिदै आएको छ ।


==धर्म और भाषा==
==धर्म और भाषा==
तेलंगानाको जनसंख्या ८४% [[हिन्दू धर्म|हिन्दू]], १२.४% [[मुसलमान]] र ३.२% [[सिख]], [[ईसाइ]] र अन्य धर्मको अनुयायी रहेको छ ।<ref name="twocircles1">{{cite web|url=http://www.twocircles.net/2009dec12/telangana_and_muslims.html |title=Telangana and Muslims |publisher=TwoCircles.net |date= |accessdate=14 September 2010}}</ref><ref>[http://pib.nic.in/archieve/others/2011/jan/d2011010502.pdf Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report]</ref>
तेलङ्गानाको जनसंख्या ८४% [[हिन्दू धर्म|हिन्दू]], १२.४% [[मुसलमान]] र ३.२% [[सिख]], [[ईसाइ]] र अन्य धर्मको अनुयायी रहेको छ ।<ref name="twocircles1">{{cite web|url=http://www.twocircles.net/2009dec12/telangana_and_muslims.html |title=Telangana and Muslims |publisher=TwoCircles.net |date= |accessdate=14 September 2010}}</ref><ref>[http://pib.nic.in/archieve/others/2011/jan/d2011010502.pdf Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report]</ref>


तेलंगानाको ७६% समुदायका मानिस [[तेलुगु भाषा|तेलुगु]] भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।<ref>[http://pib.nic.in/archieve/others/2011/jan/d2011010502.pdf Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report]</ref><ref>{{cite web|title=Urdu in Andhra Pradesh|url=http://www.languageinindia.com/april2003/urduinap.html|publisher=LANGUAGE IN INDIA|accessdate=22 January 2013}}</ref>
तेलङ्गानाको ७६% समुदायका मानिस [[तेलुगु भाषा|तेलुगु]] भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।<ref>[http://pib.nic.in/archieve/others/2011/jan/d2011010502.pdf Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report]</ref><ref>{{cite web|title=Urdu in Andhra Pradesh|url=http://www.languageinindia.com/april2003/urduinap.html|publisher=LANGUAGE IN INDIA|accessdate=22 January 2013}}</ref>


==सन्दर्भ सामाग्री==
==सन्दर्भ सामाग्री==
पङ्क्ति ८७: पङ्क्ति ८५:


==वाह्य लिङ्कहरू==
==वाह्य लिङ्कहरू==
{{Commonscat|Telangana}}
{{Commonscat|Telangana|तेलङ्गाना}}


[[श्रेणी:भारतका प्रान्तहरू]]
[[श्रेणी:भारतका प्रान्तहरू]]

१२:४१, १ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

तेलङ्गाना
తెలంగాణ
تلنگانہ
मुख्य आकर्षणहरू
मुख्य आकर्षणहरू
भारतको नक्सामा तेलंगाना क्षेत्र (रातो गरिएको)को अवस्थिति
भारतको नक्सामा तेलंगाना क्षेत्र (रातो गरिएको)
देश भारत
राज्यदक्षिण भारत
स्थापना२ जुन २०१४
सरकार
 • गवर्नरइ.एस.एल.नरसिम्हन
 • मुख्य मन्त्रीकल्भाकुन्तला चन्द्रसेखर राव (तेलङ्गाना राष्ट्र समिति)
 • सभासददुइसदनीय (११९ + ४० सिट)
 • लोक सभा सभासद१७
 • उच्च न्यायलयहैदराबाद उच्च न्यायलय
क्षेत्रफल
 • जम्मा११४८४० किमी (४४३४० वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा३५२८६७५७
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
भाषा
 • आधिकारिकतेलुगु, उर्दू
समय क्षेत्रयुटिसी+05:30 (आइएसटि)
सबैभन्दा ठुलो शहरहैदराबाद

तेलङ्गाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्य बाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । हैदराबादलाई दश बर्ष सम्मका लागि तेलङ्गाना र आन्ध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ [२]। यो भारतको हैदराबाद नामक राजवाडाहरुको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलंगाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।

५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल लोक सभा बाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्‍य सभा बाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलंगाना औपचारिक रुपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविज़नको प्रसारण रोक्नु परेको थियो ।[३][४][५]

अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलंगानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।[६]

इतिहास

तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।

धर्म और भाषा

तेलङ्गानाको जनसंख्या ८४% हिन्दू, १२.४% मुसलमान र ३.२% सिख, ईसाइ र अन्य धर्मको अनुयायी रहेको छ ।[७][८]

तेलङ्गानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।[९][१०]

सन्दर्भ सामाग्री

  1. Area of Andhra Pradesh districts
  2. "पृथक तेलंगानाको गठन , हैदराबाद साझा राजधानी", zeenews.india.com, २०१३-०७-३१, अन्तिम पहुँच २०१३-०७-३१ 
  3. "Cabinet clears bill for creation of Telangana with 10 districts", इकनोमिक टाइम्स, ५ दिसंबर २०१३। 
  4. "लोकसभामा पारित भयो तेलंगाना विधेयक", जी न्यूज़, १८ फरवरी २०१४। 
  5. "तेलंगाना बिल राज्यसभा में पास", मनी कंट्रोल, २१ फ़रवरी २०१४। 
  6. "तेलंगाना राज्य", बीबीसी हिन्दी, २१ फरवरी २०१४। 
  7. "Telangana and Muslims", TwoCircles.net, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१० 
  8. Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report
  9. Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report
  10. "Urdu in Andhra Pradesh", LANGUAGE IN INDIA, अन्तिम पहुँच २२ जनवरी २०१३ 

वाह्य लिङ्कहरू